उपभोक्ता

बाली तथा पशुपन्छी बीमाका समस्या समाधानकालागि पहल सुरु

बुटवल, जेठ । बाली तथा पशुपन्छी बिमाका समस्या समाधानकालागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ रुपन्देहीले प्रदेश स्तरीय गोष्ठी सञ्चालन गरि पहल थालेको छ । प्रदेशमा रहेका बिमासँग सम्बन्धित कार्यालयहरु, कम्पनी, किसान, कृषि तथा पशुपन्छीसँग...

पुरा पढ्नुहोस

जिल्ला विशेष बाली प्रर्वद्धन कार्यक्रम , गुल्मी र अर्घाखाँची खोरेतमुक्त गरिने

बुटवल,जेठ ‘व्यवसायीक कृषिः लुम्बिनी प्रदेशको समृद्धि भन्ने नारा लाई लिएर प्रदेश प्रमुख अमिक कुमार शेरचनले प्रदेश सभामा पेश गरेको नीति तथा कार्यक्रममा कृषिमा पुरानै नारा तथा कार्यक्रममा जोड दिइएको छ । ‘किसानको हातः प्रदेशको साथ...

पुरा पढ्नुहोस

डिडिसीको मोही बजारमा

बुटवल, जेठ । नीजि स्ततरबाट मही उत्पादन संगै सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्था (डिडिसी) लुम्बिनी दुग्ध वितरण आयोजना बुटवलले पनि महिको व्यवसायीक उत्पादन सुरु गरेको छ । विश्व दुध दिवसको अवसरमा लुम्बिनी दुग्ध वितरण...

पुरा पढ्नुहोस

विश्व दुध दिवसमा मानवसेवा आश्रममा सहयोग

बुटवल, जेठ – विश्व दुध दिवस २०२४को अवसरमा दुध तथा दुग्ध पदार्थ को सेवन दुग्ध ब्यबसायको प्रर्वधन भन्ने नाराका मनाइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रूपन्देही र पशुपन्छी तथा मत्स्य विकास...

पुरा पढ्नुहोस

१ अर्वले घटाईयो कृषि तथा पशुपन्छी क्षेत्रको बजेट

  बुटवल,जेठ । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले मंगलबार सार्वजनिक गरेको बजेट वक्तव्यमा कृषिको बजेट घटेको छ । चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेट १ अर्वले घटेको छ । कृषिलाई प्राथममिकतामा राखेको...

पुरा पढ्नुहोस

गौशालामा लुम्बिनी फलफुल व्यवसायीको नियमित सहयोग

बुटवल जेठ– बुटवल उपमहानरपापालिका वडा नम्बर ७ शिवनगर सामुदायिक वनमा रहेको नन्दनी गोशालामा लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी समितिले सहयोग गरेको छ । आईतबार एक कार्यक्रमको आयोजना गरी गौशालामा सहयोग प्रदान गरिएको हो ।...

पुरा पढ्नुहोस

पुर्व मेयरको कृषि मोह पाँच विघा क्षेत्रफलमा ‘कृषि कर्म’

बुटवल, रुपन्देहीको देवदह नगरपालिकाका निर्वतमान नगर प्रमुख हिरा बहादुर केसी कृषि प्रेमि नेताको रुपमा पहिचान स्थापित छ । वि.स. २०४७ साल देखि उनले देवदहमा शिवगंगा दुग्ध डेरी स्थापना गरी सञ्चालनमा ल्याएका छन् । डेरी व्यवसायी...

पुरा पढ्नुहोस

फोकसको तरबुजा ट्रिक: चाख्न फ्री, लैजाने पैसा तिरी

बुटवल, जेठ । अहिले बुटवलमा भारतिय तरबुजा र खर्बुजाको छ्याप्प छ्याप्ती छन् । कतिपय काँचोमा नै टिपेर विषादी प्रयोग गरी पकाएर ल्याइएका हुन भने कतिपय भने भारतबाट चोर बाटो भएर ल्याइएका हुन । यसरी भारतीय...

पुरा पढ्नुहोस

खशीबोकाको भनेर बाख्रीको मासु बेच्ने पसललाई जरिवाना

बुटवल-बुटवल उपमहानगरपालिकाले २ वटा मासुपसललाई जरिवाना गरेको छ। शुक्रबार भएको अनुगमनका क्रममा खशीबोकाको भनेर बाख्रीको मासु बेच्ने गरेको र अनुमति नलिएको स्थानमा बध गर्ने गरेको भन्दै २ वटा मासुपसललाई १०-१० हजार रुपैयाँ जरिवाना गरेको...

पुरा पढ्नुहोस

किसान महासंघले बुझायो ‘ कृषि नीति’ ल्याउन माग सहितको ज्ञापन

बुटवल , जेठ-  अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेश कमिटिले लुम्बिनी प्रदेश सरकारलाई कृषि नीति ल्याउन ४५ बुँदे माग सहितको ज्ञापनपत्र बुझाएको छ ।महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष महेन्द्र गिरी तथा पुर्व कृषि मन्त्री आरती...

पुरा पढ्नुहोस