उपभोक्ता

निरन्तर सचेतना, अनुगमन अभियान संगै बुटवलमा धेरै सुधारका काम भए: उपप्रमुख अर्याल

बुटवल , पुस–रुपन्देही डेरी व्यवसायी समितिको १६ औ बार्षिक साधारण सभा तथा ७ औ अधिवेसन गरिएको छ । बुटवलमा आयोजना गरिएको कार्यक्रममा बोल्दै बुटवल उपमहानरपालिका उप प्रमुख सावित्रादेवी अर्यालले नगरपालिकाको निरन्तर सचेतना, अनुगमन अभियान...

पुरा पढ्नुहोस

लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी संघको साधारण सभा

बुटवल, पुस । लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी संघ रुपन्देहीको १८ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार संस्थाको कार्यालय कृषि उपज केन्द्र बजार बुटवल–६ सब्जी मण्डीमा एक कार्यक्रमको आयोजना गरी साधारण...

पुरा पढ्नुहोस

भारतबाट अवैध दुध आउँदा नेपाली किसान मर्कामा

बुटवल,। रुपन्देहीको सैनामैना नगरपालिका सालझण्डीका दुग्ध उत्पादक किसानहरुले भारतबाट आउने खुला दुधका कारण किसानहरुले उत्पादन गरेको दुध विक्री नभएको गुनासो गरेका छन । नेपाल भारत खुला सिमाका कारण भारतबाट सस्तो दुध बुटवल लगायतका बजारमा आउँदा...

पुरा पढ्नुहोस

नेपाल डेरी एसोसिएसनको २६ औं बार्षिक साधारणसभा बुटवलमा हुने

बुटवल, नेपाल डेरी एसोसिएसनको २६ औं बार्षिक साधारणसभा एवं स्थापना दिवस बुटवलमा माघको ७ गते मुख्यमन्त्रीको विशेष उपस्थितिमा भब्य कार्यक्रमका बिच सम्पन्न हुनेभएको छ । एसोसिएसनका हरेक गतिविधि पालैपालो प्रदेश र जिल्लामा गर्ने अनुसार...

पुरा पढ्नुहोस

तरकारी बीउ उत्पादक किसानसंग अन्तरक्रिया

बुटवल , पुस– लुम्बिनी प्रदेशको कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्रालय मातहतमा रहेको कृषि विकास निर्देशनालय बुटवलको आयोजनामा बाली बस्तु विशेष बहुसरोकारवाला मञ्च बीमा अन्तरक्रिया कार्यक्रम गरेको छ । बुटवलमा आयोजना गरिएको कार्यक्रममा बोल्दै...

पुरा पढ्नुहोस

बीउ व्यवसायीले बुझाए प्रदेश सरकारलाई ज्ञापन

बुटवल ,पुस–बीउ उत्पादक संमन्वय समिति रुपन्देहीले लुम्बिनी प्रदेशका कृषि सचिव नर्मता सिंहलाई ज्ञापन पत्र बुझाएको छ । जिल्ला बीउ उत्पादक संमन्वय समितिरुपन्देहीका अध्यक्ष शिवराज न्यौपाने सहितको टोलीले बुटवलमा एक कार्यक्रममा भेटि प्रदेशका कृषि विकास...

पुरा पढ्नुहोस

पुस ३ बाट बुटवलमा औद्योगीक व्यापार मेला, कृषक चौतारी मार्फत किसानलाई परामर्स दिईने

बुटवल, जेठ । बुटवल उद्योग बाणिज्य संघले यहि पुस ३ गते देखि १८ गते सम्म बुटवल मण्डपमा औद्योगीक व्यापार मेला–२०८१ गर्न गैरहेको छ । सोमबार मेला स्थलमा पत्रकार सम्मेलनको आयोजना गरी मेला मुल आयोजक...

पुरा पढ्नुहोस

लुम्बिनी महोत्सवमा निःशुल्क माटो परीक्षण 

भैरहवा, मंसिर – भैरहवामा जारी नवौं लुम्बिनी राष्ट्रिय महोत्सवमा निःशुल्क माटो परीक्षण सुरु भएको छ । कृषि प्रधान मुलुक भएर पनि किसानले सहजै आफ्नो उब्जाउ भूमिको माटो परीक्षण गर्न पाएका छैनन् । यस्तो अवस्थामा...

पुरा पढ्नुहोस

पाल्पाको रामपुरमा माटो शिविर

बुटवल । मंसिर – विश्व माटो दिवसको अवसरमा रामपुर नगरपालिकामा माटो परीक्षण शिविर सम्पन्न भएको छ । ‘माटोको सुधार ः परीक्षण, रेखदेख र उपचार’ भन्ने नाराका साथ भएको दिवस विशेष परीक्षण शिविर कृषि ज्ञानकेन्द्र...

पुरा पढ्नुहोस

रुपन्देहीमा गहुँजोन संमन्वय समिति पूर्नगठन

बुटवल, मंसिर- प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइ, रूपन्देही अन्तर्गत रूपन्देहीमा सञ्चालन भएको गहुँ जोनको सञ्चालन समन्वय समिति पूनर्गठन गरिएको छ । शुक्रबार भैरहवामा एक कार्यक्रमको आयोजना गरी समिति पूनर्गठन गरिएको हो । कार्यक्रममा...

पुरा पढ्नुहोस