उपभोक्ता
भान्सारबाट आएको २६ वटा परिक्षणमा एउटामा बढि विषादी भेटियो
बुटवल, असार । बुटवलमा विहिवाबार बाट सुरु भएको विषादी परिक्षणमा दिनभर २६ वटा नमुना परिक्षण गरिएको छ । बुटवलमा रहेको विषादी अवशेष द्रत विश्लेषण परिक्षण ईकाई(प्रयोशाला)मा २६ वटा नमुना परिक्षण गरिएको कार्यालय प्रमुख बरिष्ठ बाली...
पुरा पढ्नुहोसबुटवलको विषादी परिक्षण प्रयोगशालामा जाँच्न सुरु
बुटवल, असार । कर्मचारी अभावको कारण बन्द रहेको बुटवलको विषादी अवशेष द्रत विश्लेषण एकाई (प्रयोगशाला) मंगलबारबाट तरकारी तथा फलफुलको नमुना जाच्न सुरु भएको छ । संघीय संरचना अन्र्तगतको नेपाल सरकार कृषि तथा पशुपंक्षि विकास मन्त्रालय मातहतमा...
पुरा पढ्नुहोसबुटवल र बाँकेमा बन्द रहेका विषादी परिक्षण प्रयोगशाला प्रदेश सरकारले चलाउने
बुटवल, असार । रुपन्देहीको बुटवल र बाँके जिल्लाको नेपालगञ्जमा विगत केही समय देखि बन्द रहेका विषादी अवशेष द्रत विश्लेषण एकाई(प्रयोगशाला) प्रदेश नम्बर ५ सरकारले चलाउने भएको छ । यसरी बुटवलको बुटवल कृषि उपज थोक बजार...
पुरा पढ्नुहोसमल वितरण सहज बनाउन कृषि मन्त्री पौडेलको साल्टटेडीङ्ग र कृषि सामग्री कम्पनीमा अनुगमन
भैरहवा, असार । रोपाईको सिजन सुरु भएसंगै मलको अभाव भएको गुनासो बढे पछि प्रदेश ५ सरकारका भुमिव्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले चासो देखाएकी छन् । उनले भैरहवा स्थित साल्ट टे«डि¨ लिमिटेड र कृषि...
पुरा पढ्नुहोसकिन पछि हट्यो सरकार तरकारी र फलफूलमा विषादी परीक्षणगर्ने निर्णयममा
काठमाडौं । भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षणमा कडाई गर्ने नीतिबाट सरकार पछि हटेको छ । भारतीय दूतावासले लिखित पत्र नै पठाएर दबाव दिएपछि हिजो बसेको मन्त्रिपरिषद् बैठकले ६ महिनाका लागि यो नीति स्थगित...
पुरा पढ्नुहोसअर्कोबर्ष मलको अभाव हुदैनः कृषि मन्त्री खनाल
बुटवल, १७ असार संघीय सरकारका कृषि तथा पशुपंक्षि विकास मन्त्री चक्रपाणी खनाल(बलदेब)ले अर्को बर्ष मलको अभाव नहुने बताउनुभएको छ । सरकारसंग युरिया मल वनाउने उद्योग स्थापना गर्ने क्षमता नभएको भन्दै उहाँले मल आयात समयमा नै सकेर...
पुरा पढ्नुहोसयसरी मनाईयो १६ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव (फोटोफिचर)
बुटवल, असार । नेपाल सरकारको आयोजनामा पहिलो पटक राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव बर्दिया जिल्लाको राजापुरमा मनाइएको छ । संघीय सरकारका कृषि मन्त्री चक्रपाणी खनालको सक्रियातामा १६ औं धान दिवस बर्दियाको राजापुरमा मनाइएको छ...
पुरा पढ्नुहोसतिलोत्तमामा मनाइयो धान दिवस
तिलोत्तमा, असार १५ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले १६ औं राष्ट्रिय धान दिवस मनाएको छ । वडा नं. १५ को सखुवानी डाँडा स्थित सुनकुमारी थापाको खेतमा रोपाइँ महोत्सव गरी नगरपालिकाले धान दिवस मनाएको हो ।...
पुरा पढ्नुहोसकृषि पत्रकार समाजद्धारा शुभकामना आदान–प्रदान
बुटवल, १५ असार । १६ औ राष्ट्रिय धान दिवसको अवसरमा कृषि पत्रकार समाज प्रदेश ५ को आयोजानमा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ । कृषि पत्रकार समाज प्रदेश ५ का अध्यक्ष कृष्ण खनालको अध्यक्षतामा भएको...
पुरा पढ्नुहोसबुटवल उपमहानगरको बजेट एक अर्ब ९० करोड, कृषिमा सयौं योजना
बुटवल, असार बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६/७७ का लागि एक अर्ब ९० करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । जस्मा चालुतर्फ एक अर्ब १२ करोड अर्थात् करिब ५९ प्रतिशत र पुँजीगततर्फ ७७ करोड ९८...
पुरा पढ्नुहोस









