उपभोक्ता
सैनामैनामा भुस्याहा कुकुर नियन्त्रणका लागि बन्ध्याकरण शिविर
बुटवल, मंसिर । रुन्देहीको सैनामैना नगरपालिका ले पालिका भित्र रहेका भुस्याहा (सामुदायिक) कुकुर व्यवस्थापनका लागि बन्ध्याकरण शिविर सुरुवात गरेको छ । पालिका भित्र रहेका सबै ११ वटा वडामा रहेका भुस्याहा र घरपालुवा कुकुर व्यवस्थापनको लागि बन्ध्याकरण...
पुरा पढ्नुहोसफलफूल तथा तरकारीमा विषादी जाँच बढाउन सरोकारवालाको आग्रह
रुपन्देही – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बजार मुनाफामुखी रहेको...
पुरा पढ्नुहोसविश्व माटो दिवसमा कृषि ज्ञान केन्द्र भैरहवामा माटो परिक्षण
बुटवल, मंसिर । हरेक वर्षको डिसेम्बर ५ तारिखमा संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि संस्थानले विश्व माटो दिवस मनाउने गर्दछ । सोही अनुसार रुपन्देहीमा पनि विश्व माटो दिवस मनाइएको छ । भैरहवामा रहेको कृषि ज्ञान...
पुरा पढ्नुहोस‘सुपर सिडर’ प्रविधिले घटाउँदै किसानको लागत
तराई क्षेत्रमा धान र गहुँ खेती गर्ने किसानले धान, गहँु स्याहारेपछि बाँकी रहेका परालमा आगो लगाउने प्रचलन रहेको छ । यसरी खेतमा आगो लगाउँदा मल हुने खेत पनि सफा हुने किसानको विश्वास छ । कतिपय किसानहरूले...
पुरा पढ्नुहोसबुटवल उद्योग बाणिज्य संघले माघमा कृषि मेला गर्ने
बुटवल मंसिर- बुटवल उद्योग वाणिज्य संघ रुपन्देही आगामी माघमा कृषि मेला गर्ने भएको छ । सोमबार बसेको कार्यसमिति बैठकले आगामी माघको २५ देखि २९ गतेसम्म कृषि मेला गर्ने निर्णय गरेको हो । यसैविच संघले...
पुरा पढ्नुहोसएन्टीबायोटिक को जथाभावी प्रयोगबारे बेलैमा सचेत हुनुपर्नेमा जोड
बुटवल, मंसिर – पछिल्लो समयमा मानिसले जथाभावी रुपमा एन्टीबायोटीकको प्रयोग बढ्दै जाँदा यसबाट एन्टीबायोटिक रेजिष्टेनको मात्रा बढ्न गई भविश्यमा गम्भिर समस्या आउने तर्फ रोक्नको लागि समयमा नै सबै जनाले आ–आफ्नो स्थानबाट भूमिका खेल्नुपर्ने कुरामा...
पुरा पढ्नुहोसमर्चवारमा बीउ प्रशोधन तथा भण्डारण केन्द्र सञ्चालनमा
बुटवल मंसिर – रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा गहुँको बीउ प्रशोधन तथा भण्डारण केन्द्र निर्माण गरी संचालनमा ल्याइएको छ । मर्चवारको २० प्रतिशत क्षेत्र समेट्ने गरी कोटहीमाई गाउँपालिका–४, तुनिहवामा प्राथमिक प्रशोधन एवम् भण्डारण केन्द्र बनाइएको...
पुरा पढ्नुहोसबुटवल कृषि उपज व्यवस्थापन समितिको १३ औ स्थापना दिवस
बुटवल भदौ –बुटवल कृषि उपज व्यवस्थापन समितिको स्थापनाको १३ औ बार्षिक उत्सव मनाएको छ । बुटवलमा एक कार्यक्रमको आयोजना गरी स्थापना दिवसमा मनाइएको हो । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवल–१५ कर्साघाट...
पुरा पढ्नुहोसशाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको ‘ फण्ड ट्रान्सफरमा मोबाईल फोन हातमा’ अफर
बुटवल भदौ ।- शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले कनेक्ट आईपीएस संगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरुका लागी ‘फन्ट ट्रान्सफ मा मोवाईल फोन हातमा’ अफर सार्वजनिक गरेको छ । सो अफर अन्तर्गत दुई जना भाग्यशाली मोवाइल...
पुरा पढ्नुहोसनेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजनाका उप–आयोजनाको समीक्षा
बुटवल असार– नेपाल लाईभस्टक सेक्टर ईनोभेसन आयोजान परियोजान कार्यान्यन सहयोग एकाई बुटवलको आयोजनामा उप आयोजनाहरूको समीक्षा गोष्ठी गरिएको छ । बुटवलमा आयोजना गरिएको समिक्षा गोष्ठीमा बोल्दै नेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजना केन्द्रीय निर्देशक डा. उमेश दाहालले...
पुरा पढ्नुहोस









