उपभोक्ता
शुद्धोधन गाउँपालिकामा सामुदायिक कुकुर बन्ध्याकरण शिविर
बुटवल, चैत– रुपन्देहीको शुद्धोधन गाउँपालिकामा रहेका समुदायिक कुकुर बन्ध्याकरण शिविर सुरुवात भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भैरहवा र शुद्धोधन गाउँपालिका पशु सेवा शाखाको आयोजनामा शिविर सुरुवात गरिएको हो ।...
पुरा पढ्नुहोसबुटवलका मासुपसलमा व्यवसायीको मनपरी, सडेको गलेको मासु बिक्रि
बुटवल- बुटवलका केही मासुपसलमा मनपरी गरेको पाइएको छ। बुटवल उपमहानगरपालिकाले बुधबार नेपालगञ्ज रोड र इटाभट्टीका ११ मासु पसलमा गरिएको अनुगमनका क्रममा अधिकांशले सडेगलेको मासु बेचेको, सरसफाइमा ध्यान नदिएको, खशीबोका र कुखुराको मासु एकैठाउँमा स्टोरेज...
पुरा पढ्नुहोसअसिनापानीले नवलपरासीका किसानको गहुँबालीमा क्षती
परासी, चैत । नवलपरासीमा गएरातीको असिना सहितको वर्षाले अन्नबालीका ठुलो क्षति पुगेको छ । अधिकांश किसानको खेतमा पाक्न लागेको गहुँमा असिना पानीले क्षति पुर्याएको छ । गहुँ सहित तरकारीबाली, मसुरो, तोरी, मकैमा पनि वर्षाका कारण...
पुरा पढ्नुहोसएकै दिन बुटवलका ४ सय छाडा चौपाया गौशालामा व्यवस्थापन
बुटवल, बुटवल उपमहानगरपालिकाले सडकका छाडा चौपाया व्यवस्थापन शुरु गरेको छ। शुक्रबार बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयको नेतृत्वमा बुटवलका विभिन्न चोकबाट छाडा चौपाया शिवनगरस्थित गौशालामा लगिएको हो। पहिलो चरणमा बुटवलका वडा नम्बर ३ देखि ११ सम्मका...
पुरा पढ्नुहोसमासु व्यवसायी संघ रुपन्देहीमा थापा निर्वाचित
बुटवल, ६चैत । मासु व्यवसायी संघ रुपन्देहीको १३ औ साधारणसभा तथा ७ औं अधिवेशन मंगलबार बुटवलमा सम्पन्न भएको छ । संघका अध्यक्ष चुरामणि घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयको प्रमुख...
पुरा पढ्नुहोसरुपन्देही व्यापार तरकारी तथा फलफूल बस्तुगत समिति गठन
बुटवल, चैत– रुपन्देहीव्यापार संघमा आवद्ध तरकारी तथाफलफूल एवं पुस्तकतथा स्टेशनरी व्यवसायीहरुको भेला संघको सचिवालयमा सम्पन्न भएको छ । तरकारी तथा फलफूलएवं पुस्तकतथा स्टेशनरी व्यवसायीहरुको बस्तुगत उपसमिति गठनका लागिभएको भेलाले पुरानो समितिपुर्नगठन गर्दै नेत्रप्रसादअधिकारी (विष्णु)को...
पुरा पढ्नुहोस“ नेपाल डेरी एसोसिएसनद्वारा स्कुलमा दुधपान“
काठमाडौं – चैत्र , नेपाल डेरी एसोसिएसनको आयोजना एवं दुग्ध विकास संस्थानको सहकार्यमा काठमाडौँ महानगरपालिका धुम्बाराही स्थित प्रोलिफिक माध्यमिक बिद्यालयमा रहेका करिब ५०० विद्यार्थीलाई कृषि तथा पशु विकास मन्त्रालयका माननीय मन्त्री ज्वाला कुमारी शाहको...
पुरा पढ्नुहोसयस्तो देखियो पाल्पाको तानसेन तिन्टीआँपमा सम्पन्न दोस्रो कृषि मेला प्रर्दशनी (फोटो फिचर)
बुटवल, चैत- “कृषि उत्पादन बढाऔं परनिर्भरताको अन्त गरौं” भन्ने मुल नाराका साथ दोस्रो कृषि मेला प्रर्दशनी २०८० तानसेन ९ तिन्टी आँपमा सम्पन्न भएको छ । मदनपोखरा संगम बहुउद्धेश्यिय सहकारी संस्थाको आयोजना तथा तानसेन नगरपालिका...
पुरा पढ्नुहोसबुटवल उपमहानगरपालिकामा पाडी पाल्ने किसानलाई ५० प्रतिशत अनुदान (सूचना सहित)
बुटवल, चैत । बुटवल उपमहानरपालिका ले भैसीका पाडी पाल्न चाहने किसान लाई ५० प्रतिशत अनुदान दिने भएको छ । कम्पतीमा २० हजार रुपैयाँ नगद अनुदान प्रदान गर्ने गरी सूचना प्रकाशन गरेको हो । दूध...
पुरा पढ्नुहोसमकै पोल्ने र सालको पात बेच्नेलाई बुटवल उपमहानगरपालिकाको सहयोग
बुटवल-बुटवल उपमहानगरपालिकाले परम्परागत पेशा व्यवसाय प्रवर्द्धनका लागि मकै पोल्ने र सालको पात बेच्ने महिलाहरुलाई उपकरण खरिद तथा क्षमता विकासका लागि अनुदान उपलब्ध गराएको छ। शुक्रबार एक कार्यक्रमको आयोजना गरी बुटवलको विभिन्न स्थानमा मकै पोल्ने र...
पुरा पढ्नुहोस









