उपभोक्ता

१ अर्वले घटाईयो कृषि तथा पशुपन्छी क्षेत्रको बजेट

  बुटवल,जेठ । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले मंगलबार सार्वजनिक गरेको बजेट वक्तव्यमा कृषिको बजेट घटेको छ । चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेट १ अर्वले घटेको छ । कृषिलाई प्राथममिकतामा राखेको...

पुरा पढ्नुहोस

गौशालामा लुम्बिनी फलफुल व्यवसायीको नियमित सहयोग

बुटवल जेठ– बुटवल उपमहानरपापालिका वडा नम्बर ७ शिवनगर सामुदायिक वनमा रहेको नन्दनी गोशालामा लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी समितिले सहयोग गरेको छ । आईतबार एक कार्यक्रमको आयोजना गरी गौशालामा सहयोग प्रदान गरिएको हो ।...

पुरा पढ्नुहोस

पुर्व मेयरको कृषि मोह पाँच विघा क्षेत्रफलमा ‘कृषि कर्म’

बुटवल, रुपन्देहीको देवदह नगरपालिकाका निर्वतमान नगर प्रमुख हिरा बहादुर केसी कृषि प्रेमि नेताको रुपमा पहिचान स्थापित छ । वि.स. २०४७ साल देखि उनले देवदहमा शिवगंगा दुग्ध डेरी स्थापना गरी सञ्चालनमा ल्याएका छन् । डेरी व्यवसायी...

पुरा पढ्नुहोस

फोकसको तरबुजा ट्रिक: चाख्न फ्री, लैजाने पैसा तिरी

बुटवल, जेठ । अहिले बुटवलमा भारतिय तरबुजा र खर्बुजाको छ्याप्प छ्याप्ती छन् । कतिपय काँचोमा नै टिपेर विषादी प्रयोग गरी पकाएर ल्याइएका हुन भने कतिपय भने भारतबाट चोर बाटो भएर ल्याइएका हुन । यसरी भारतीय...

पुरा पढ्नुहोस

खशीबोकाको भनेर बाख्रीको मासु बेच्ने पसललाई जरिवाना

बुटवल-बुटवल उपमहानगरपालिकाले २ वटा मासुपसललाई जरिवाना गरेको छ। शुक्रबार भएको अनुगमनका क्रममा खशीबोकाको भनेर बाख्रीको मासु बेच्ने गरेको र अनुमति नलिएको स्थानमा बध गर्ने गरेको भन्दै २ वटा मासुपसललाई १०-१० हजार रुपैयाँ जरिवाना गरेको...

पुरा पढ्नुहोस

किसान महासंघले बुझायो ‘ कृषि नीति’ ल्याउन माग सहितको ज्ञापन

बुटवल , जेठ-  अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेश कमिटिले लुम्बिनी प्रदेश सरकारलाई कृषि नीति ल्याउन ४५ बुँदे माग सहितको ज्ञापनपत्र बुझाएको छ ।महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष महेन्द्र गिरी तथा पुर्व कृषि मन्त्री आरती...

पुरा पढ्नुहोस

उखु प्रर्वद्धनको लागि किसानलाई अुभिमुखिकरण

बुटवल, बैशाख– उखु खेती प्रर्वद्धनको लागि किसानहरुको सीपमकुलक तथा आय अभिवृद्धि अभिुमखिकरण कार्यक्रम कपिलवस्तुको तौलिहवामा सम्पन्न भएको छ । नेपाल फार्मस एड्भाईरी काउन्सील प्रालिको संमन्वय र सहयोगमा द नेपाल डिष्टीलरीको आयोजानमा तालिम भएको हो...

पुरा पढ्नुहोस

भण्डारीको उदाहरणीय कृषि कर्म ‘उत्पादन खोज्दै पुग्छन् उपभोक्ता’

बुटवल, तिलोत्तमा नगरपालिका वडा नम्बर ९ मण्डवारीका कृष्ण प्रसाद भण्डारी उमेरले १६ बर्ष लाग्दा घरबाट भागेर भारत गए । त्यहाँ उनले ५ देखि ६ बर्ष बिताएपछि पुनः भारतबाट नै दुबई गए । दुबईमा उनले ५ बर्ष...

पुरा पढ्नुहोस

इस्माका खरियामा गोकर्णको कृषि कर्म

बुटवल, बैशाख । घाँसको खेती ? यो त आफै उम्रिन्छ । यसको पनि खेती गर्नुप¥र्छ ? भन्ने जो कोहीको पनि प्रश्न यस्तै रहन्छ । तर गुल्मी जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर–३ दर्लामचौर गहतेका २५ वर्षीय गोकर्ण नेपालीले त्यहि घाँसको व्यवसायिक...

पुरा पढ्नुहोस

बुटवलको पशु बधशाला सञ्चालनको अन्तिम तयारीमा

बुटवल, चैत । बुटवलमा सुविधा सम्पन्न पशुबधालाका लागि तत्कालीन नेपाल सरकार पशुपंक्षी विकास मन्त्रालय, बुटवल उपमहानरपालिकाको लगानीमा वि।सं। २०६५ सालमा भवन निर्माण सुरुवात भयो । तत्कालीन समयमा गोर्खा कन्स्ट्रक्सनले निर्माण गर्ने भनिएको बधशाला भवन निर्माण २०६६...

पुरा पढ्नुहोस