बजार

सुनवल नगरपालिकामा पशुसेवा केन्द्र शुभारम्भ

बुटवल, मंसिर– नवलपरासीको सुनवल नगरपालिका (२ मा डेढ करोड लागतमा निर्माण गरिएको पशु अस्पताल सञ्चालनमा आएको छ । एक आयोजित कार्यक्रममा सुनवल नगरप्रमुख विमला अर्यालले पशु सेवा केन्द्रको उद्घाटन गरिन्। उनले सेवा केन्द्र सञ्चालनमा ढिलाइ...

पुरा पढ्नुहोस

विश्व मत्स्य दिवसमा डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो

बुटवल मंसिर– विश्व मत्स्य दिवसको अवसरमा भैरहवामा अन्तरक्रिया तथा खोलामा १० हजार माछाका भुरा छाडीएको छ । प्रधानमन्त्री कृषि आधनिकीकरण परियोजना रुपन्देही र मत्स्य शुद्ध नश्ल संरक्षण तथा प्रर्वद्धन सोत केन्द्र भैरहवाको आयोजानमा ओमसतिया...

पुरा पढ्नुहोस

मुक्तिनाथ लाइभस्टक बैंक र कृषि बहुउद्देश्यीय सहकारी संस्थाहरूबिच खरिद सुनिश्चित सम्झौता

बुटवल,६ मंसिर । बुटवल स्थित पशु बधशाला सञ्चालनको जिम्मेवारी लिएको मुक्तिनाथ लाइभस्टक बैंक र विभिन्न कृषि तथा बहुउद्देश्यीय सहकारी संस्थाहरू खासीबोका खरिद सुनिश्चितता सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । बिहीबार बुटवल उपमहानगरपालिका वडा नं...

पुरा पढ्नुहोस

विश्व मत्स्य दिवसमा स्थानीय जातका भुरा छाडीयो

बुटवल, मंसिर । विश्व मत्स्य दिवसको अवसरमा सैनामैना नगरपालिका वडा नम्बर ४ मा रेको लेडुवा तालमा स्थानीय जातका माछाका भुरा छाडीएको छ । आईतबार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीको आयोजनामा तालमा...

पुरा पढ्नुहोस

पाल्पामा सुन्तला महाेत्सव आयोजना हुदै

पाल्पा,  मङ्सिर: सुन्तलाको प्रचार गरी बजार प्रबद्र्धन गर्न पाल्पाका दुई पालिकाले महोत्सव गर्ने भएका छन् । पालिकाका अधिकांश किसानले उत्पादन गरेको सुन्तलाको प्रचार गरी बजार प्रबद्र्धन गर्न रिव्दीकोट र रैनादेवी छहरा गाउँपालिकाले सुन्तला महोत्सव गर्ने...

पुरा पढ्नुहोस

रुपन्देहीमा पहिलाेपटक कुखुरा पालक किसान संगठित

बुटवल, ११ कार्तिक रूपन्देही जिल्लामा कुकुरापाल किसानहरू संगठीत भएका छन । जिल्लामा अहिले सम्म व्यवसायिक कुखुरापालन गर्दै आएका किसानहरू संगठीत भएका थिएनन् । बुटवलमा पहिलो पटक भेला आयोजना गरी किसानहरू संगठीत भएका हुन । तामनगरमा जिल्ला समिति...

पुरा पढ्नुहोस

रुपन्देहीका भ्याक्सीनेटरलाई अभिमुखिकरण

बुटवल कार्तिक । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीको आयोजानमा जिल्लामा क्रियाशिल भ्याक्सीनेटर(पशुखोपकर्ता)हरुलाई अभिमुखिकरण तालिम प्रदान गरेको छ । बुटवलमा आयोजना गरिएको कार्यक्रममा जिल्लाको स्थानीय तहमा कार्यरत, नीजीरुपमा ग्रामिण पशु स्वाथ्य कार्यकर्ताकोरुपमा...

पुरा पढ्नुहोस

एक स्वाथ्य अवधारणा सम्बन्धी अन्तरक्रिया गोष्ठी

बुटवल, लुम्बिनी प्रदेशको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयको आयोजानमा एक स्वाथ्य अवधारणा सम्बन्धी अन्तरयक्रिया गोष्ठी गरिएको छ । निर्देशनालयका महानिर्देशक डा. प्रवेश सिंह कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशको कृषि वन तथा वातावरण समितिका सभापती...

पुरा पढ्नुहोस

‘नेपाली कृषिजन्य उत्पादन र प्रयोगमा प्राथमिकता देऔं’

बुटवल, प्रतिनिधीसभा सदस्य तथा जुम्लाको स्याउप्रर्वद्धनको अभियानमा लागेका सांसद ज्ञानेन्द्र बहादुर शाहीले नेपाली उत्पादन बृद्धि गनुपर्ने र नेपाली उत्पादन प्रयोगमा जोड दिनुपर्ने बताएका छन् । उनले नेपाली जनताले पछिल्लो समयमा नेपाली उत्पादन प्रयोग, उपभोगमा...

पुरा पढ्नुहोस

रुपन्देहीका पशुचाैपायमा अब नि:शुल्क कृत्रिम गर्भाधान

बुटवल, कार्तिक- रुपन्देहीका किसानले पाल्दै आएका पशु चाैपायामा अब निशुल्क कृत्रिम गर्भाधान गराईने भएकाे छ ।भैंसी, गाई, बाख्रा , बंगुर लगायतका चाैपायमा अब प्रदेश सरकारले निशुल्क कृत्रिम गर्भाधान कार्यक्रम सुरु गर्न लागेकाे छ । जिल्ला...

पुरा पढ्नुहोस