बजार
बुटवलको विषादी परिक्षण प्रयोगशालामा जाँच्न सुरु
बुटवल, असार । कर्मचारी अभावको कारण बन्द रहेको बुटवलको विषादी अवशेष द्रत विश्लेषण एकाई (प्रयोगशाला) मंगलबारबाट तरकारी तथा फलफुलको नमुना जाच्न सुरु भएको छ । संघीय संरचना अन्र्तगतको नेपाल सरकार कृषि तथा पशुपंक्षि विकास मन्त्रालय मातहतमा...
पुरा पढ्नुहोसबुटवल र बाँकेमा बन्द रहेका विषादी परिक्षण प्रयोगशाला प्रदेश सरकारले चलाउने
बुटवल, असार । रुपन्देहीको बुटवल र बाँके जिल्लाको नेपालगञ्जमा विगत केही समय देखि बन्द रहेका विषादी अवशेष द्रत विश्लेषण एकाई(प्रयोगशाला) प्रदेश नम्बर ५ सरकारले चलाउने भएको छ । यसरी बुटवलको बुटवल कृषि उपज थोक बजार...
पुरा पढ्नुहोसमल वितरण सहज बनाउन कृषि मन्त्री पौडेलको साल्टटेडीङ्ग र कृषि सामग्री कम्पनीमा अनुगमन
भैरहवा, असार । रोपाईको सिजन सुरु भएसंगै मलको अभाव भएको गुनासो बढे पछि प्रदेश ५ सरकारका भुमिव्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले चासो देखाएकी छन् । उनले भैरहवा स्थित साल्ट टे«डि¨ लिमिटेड र कृषि...
पुरा पढ्नुहोसअर्कोबर्ष मलको अभाव हुदैनः कृषि मन्त्री खनाल
बुटवल, १७ असार संघीय सरकारका कृषि तथा पशुपंक्षि विकास मन्त्री चक्रपाणी खनाल(बलदेब)ले अर्को बर्ष मलको अभाव नहुने बताउनुभएको छ । सरकारसंग युरिया मल वनाउने उद्योग स्थापना गर्ने क्षमता नभएको भन्दै उहाँले मल आयात समयमा नै सकेर...
पुरा पढ्नुहोसयसरी मनाईयो १६ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव (फोटोफिचर)
बुटवल, असार । नेपाल सरकारको आयोजनामा पहिलो पटक राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव बर्दिया जिल्लाको राजापुरमा मनाइएको छ । संघीय सरकारका कृषि मन्त्री चक्रपाणी खनालको सक्रियातामा १६ औं धान दिवस बर्दियाको राजापुरमा मनाइएको छ...
पुरा पढ्नुहोसतिलोत्तमामा मनाइयो धान दिवस
तिलोत्तमा, असार १५ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले १६ औं राष्ट्रिय धान दिवस मनाएको छ । वडा नं. १५ को सखुवानी डाँडा स्थित सुनकुमारी थापाको खेतमा रोपाइँ महोत्सव गरी नगरपालिकाले धान दिवस मनाएको हो ।...
पुरा पढ्नुहोसकृषि पत्रकार समाजद्धारा शुभकामना आदान–प्रदान
बुटवल, १५ असार । १६ औ राष्ट्रिय धान दिवसको अवसरमा कृषि पत्रकार समाज प्रदेश ५ को आयोजानमा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ । कृषि पत्रकार समाज प्रदेश ५ का अध्यक्ष कृष्ण खनालको अध्यक्षतामा भएको...
पुरा पढ्नुहोसकृषि मन्त्रालको आयोजनामा कोहलपुरमा प्रदेशस्तरिय युवा कृषि उद्यमी सम्मेलन हुँदै
बाँके । कोहलपुरमा पाँच नम्बर प्रदेशस्तरिय युवा कृषि उद्यमी सम्मेलनको आयोजना गरिने भएको छ । सम्मेलन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय तथा फोर एच नेपालको आयोजनामा सम्पन्न हुन लागेको आयोजकले जनाएको छ । सम्मेलन...
पुरा पढ्नुहोसबुटवल उपमहानगरको बजेट एक अर्ब ९० करोड, कृषिमा सयौं योजना
बुटवल, असार बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६/७७ का लागि एक अर्ब ९० करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । जस्मा चालुतर्फ एक अर्ब १२ करोड अर्थात् करिब ५९ प्रतिशत र पुँजीगततर्फ ७७ करोड ९८...
पुरा पढ्नुहोसबुटवल उपमहानगरपालिकाद्धारा नीति कार्यक्रम प्रस्तुत, आधुनिक बधशालाको निर्माण यसै वर्ष, कृषिलाई प्राथमिकता
बुटवल, असार । शहरी भौतिक पूर्वाधार, पर्यटन, कृषि र उद्योग–व्यापारलाई उच्च प्राथमिकतामा राख्दै बुटवलको नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । उपमहानगरको सोमबार सुरु पाँचौं नगरसभामा आव २०७६/०७७ को नीति कार्यक्रम प्रस्तुत गर्दै प्रमुख शिवराज...
पुरा पढ्नुहोस









