बजार

स्थानीय उत्पादन आर्थिक विकासका संवाहक

बुटवल ,माघ । नेपाल सरकारका पुर्व गृह तथा परराष्ट्रमन्त्री नारायण काजी श्रेष्ठले स्थानीय उत्पादनको प्रर्वद्धनमा सहकारीले खेलेको भुमिका महत्वूर्ण भएको बताएका छन् । पाल्पा जिल्लाको तानसेन नगरपालिका वडा नम्बर ९ तिन्टीआँपमा रहेको मदनपोखरा संगम...

पुरा पढ्नुहोस

प्रधानमन्त्री कृषिआधुनिकीकरण परियोजनाको तिन प्रदेशको समिक्षा

बुटवल  माघ– प्रधानन्त्रीकृषि आधुनिकीकरण परियोजना अन्र्तगत देशका ३ वटा प्रदेशको दोस्रो चौमासिक समिक्षा रुपन्देहीमा गरिएको छ । लुम्बिनी, बागमती र गण्डकी प्रदेशमा रहेका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले गरेका कार्यको विषयमा रुपन्देहीमा समिक्षा गरिएको हो...

पुरा पढ्नुहोस

किसानका समस्या बुझ्न तिनाउका खेतबारीमा प्राविधिक टोली

 बुटवल  माघ–तिनाउ गाउँपालिका वडा नं ३ भित्र मात्र हुने स्थानीय आलु, लग्दुवाली आलु जोगाउन सरोकारवालाको चासो बढेको छ । एकदमै मिठो स्वाद, छिट्टै पाक्ने , झोल र भुजिया बढी रुचाईएको रैथाने लग्दुवाली आलुलाई जोगाउन कृषकको...

पुरा पढ्नुहोस

डिडिसीको सेल्स काउन्टर बुटवल तिनकुनेमा समुद्घाटन

बुटवल, माघ । सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान अन्र्तगत लुम्बिनी दुग्ध वितरण आयोजनामा बुटवलले सार्वजनिक नीजी साझेदारी अवधारणा अनुसार बुटवलमा आफ्नो विक्री काउन्टर विस्तार गरेको छ । आईतबार बुटवल उपमहानरपालिका वडा नम्बर ९...

पुरा पढ्नुहोस

पहाडी फुड्सको उकालो यात्रा : ‘अवसर पायो भने नेपाली ब्रान्डले अन्तर्राष्ट्रिय बजार पाउँछ’

बुटवल, माघ । एसियाली फुड फेस्टिबल ुइन्डस फुड २०२५ु मा नेपाली फुड ब्रान्ड पहाडी फुड्स सहभागी भएको छ। यही जनवरी ८, ९ र १० मा भारतमा भएको फुड फेस्टिबलमा सहभागी भएको पहाडीका संस्थापक प्रशान्त घिमिरेले...

पुरा पढ्नुहोस

डिडिसीको बुटवल तिनकुनेमा विक्रि काउन्टर

बुटवल, माघ । दुग्ध विकास संस्था लुम्बिनी वितरण आयोजना(डिडिसी)ले आफ्नो विक्रि काउन्टर बुटवल ९ तिनकुने चोकमा शुभारम्भ गर्ने भएको छ । यो भन्दा पहिला बुटवल १० रामानगर बुटवल औद्योगीक क्षेत्र संस्थान रहेको भवनका नजिकै...

पुरा पढ्नुहोस

श्रीनगर एग्रीटेको आयोजनामा एक दिने गाई–भैसी पालन तालिम प्रदान

बुटवल, माघ । श्रीनगर एग्रीटेक ईन्डष्ट्रिजको आयोजनामा एक दिने गाई भैसी पाालन तथा आहारा व्यवस्थापन तालिम पोखरामा प्रदान गरिएको छ । दाना उत्पादन क्षेत्रको अग्रणी संस्थाको रुपमा पहिचान बनाएको श्रीनगर एग्रीटेक ईन्डष्ट्रिज लिमिटेडको आयोजनामा...

पुरा पढ्नुहोस

बुटवलका मासु व्यवसायीले बधाशालाको मात्रै मासु बेच्ने सहमती (सहमती पत्र सहित)

बुटवल, माघ । बुटवल उपमहानपालिकाको लगानीमा बुटवल १० रामानगरमा निर्माण भएको पशु बधशालामा बुटवलका मासु व्यवसायीहरु जाने भएका छन् । पशु बधशाला सञ्चालन भएदेखि आफुहरुले टेन्डर नपाएको भन्दै बधशाला नजाने घोषणा गरेका मासु व्यवसायीहरुले २५...

पुरा पढ्नुहोस

किसानहरूको जीवनस्तर उकास्न प्रदेश सरकार प्रतिबद्ध:मुख्यमन्त्री आचार्य

दाङ-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार किसानहरूको साथमा रहेको बताउनु भएको छ । गढवामा बाख्राको पहिलो पुस्ता उपहार वितरण कार्यक्रमलाई सम्बाेधन गर्दै मुख्यमन्त्री आचार्यले किसानहरुउनीहरूको जीवनस्तर सुधार्नका प्रदेश सरकारले प्राथमिकतामा राखेर उत्पादन बढाउन...

पुरा पढ्नुहोस

दुग्जन्य पद्धार्थको समस्या समाधानको लागि पहल गछौंः मन्त्री पन्थी

बुटवल: नेपाल डेरी एसोसिएसनको २६ औं बार्षिक साधारण सभा बुटवलमा सम्पन्न भएको छ । डेरी उद्योगमा दर्ता भएका देशभरबाट आएका व्यवासायीहरुको सहभागीतामा बुटवलमा केन्द्रीय साधारण सभा गरिएको हो । साधारण सभामा बोल्दै लुम्बिनी प्रदेशका...

पुरा पढ्नुहोस