बजार
पाल्पामा सिकाइ केन्द्र बन्दै सामूहिक तरकारी खेती
पाल्पा — तानसेन नगरपालिका ७, प्रवासमा गरिएको सामूहिक तरकारी खेती सिकाइ केन्द्र बनेको छ । नयाँ प्रविधिबाट भइरहेको सामूहिक खेती सिक्ने थलो बनेको हो । सामूहिक खेतीबाट किसानको वास्तविक लगानी र नाफा/घाटा पनि थाहा...
पुरा पढ्नुहोसजुल्मी स्याउले भरियो बाँकेको नेपालगञ्ज बजार
बाँके — ढुवानी सहज भएपछि नेपालगन्जभरि जुम्लाका स्याउ बिक्री भइरहेको छ । यहाँका ठेलावालादेखि डोका–डोकामा बोकेर घरघरै स्याउ बिक्री गर्नेको घुइँचो बढेको छ । भदौ सुरु भएपछि जुम्लाबाट स्याउ यहाँ भित्रिन थालेको हो । कोहलपुरकी...
पुरा पढ्नुहोसबाँके जिल्लामा खसीबोका आयातमा ४८ प्रतिशतले कमी
बाँके, साउन नेपालगञ्ज नाकाबाट खसीबोका आयातमा कमी आएको छ । आर्थिक वर्ष २०७५/०७६ मा ६९ हजार ३३८ वटा खसीबोका आयात भएका छन् । जुन आव २०७४/०७५ को तुलनामा ४८ प्रतिशतले कमी हो । आव...
पुरा पढ्नुहोसअज्ञात रोगले भैँसी मर्न थालेपछि कावासोतीका किसान चिन्तित
कावासोती । अज्ञात रोगका कारण भैँसी मर्न थालेपछि पशुपालक किसान चिन्तित बनेका छन् । नवलपरासीको कावासोती नगरपालिका– १०, मगरकोटका पशुपालक कृषक सुमित्रा तिमिल्सिनाको चार वटा भैँसी चार दिनको अन्तरालमा मरेपछि कावासोती क्षेत्रका पशुपालक कृषक चिन्तित...
पुरा पढ्नुहोसप्रत्येक विद्यालयमा प्राविधिक शिक्षा विषयमा मुख्यमन्त्री र कृषि मन्त्रालय विच छलफल
बुटवल, साउन । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ ले कृषि क्षेत्रको विकासको लागि विद्यालय स्तरमा प्राविधिक धार(कृषि)को अध्यापन गराउने वातावरण मिलाउन प्रदेश सरकारसंग छलफल अगाडी बढाएको छ । कृषि क्षेत्रको विकास विना आर्थिक...
पुरा पढ्नुहोस४४ लाख मा खुल्यो बुटवलमा अर्गानिक कृषि बजार
बुटवल, साउन । आर्थिक समृद्धिका लागि ग्रामिण कृषि उद्यमशिलता कम्पनी प्रालिले बुटवलमा ४४ लाख लागतमा अर्गानिक कृषि बजार स्थापना गरेको छ । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश र कृषि विकास बैंक लिमिटेडको आर्थिक सहयोगमा...
पुरा पढ्नुहोसबुटवलमा सडक किनारमा पुष्प उधान बनाउन सुरु
बुटवल, साउन बुटवलमा सडकका किनार र खाली जग्गामा मौसम अनुसारका फुलहरु रोप्दै पुष्प उधान बनाउने अभियान सुरु भएको छ । बुटवल वडा नं. १० को कालिकानगरस्थित सडक किनारको खाली ठाउँमा फुलका विरुवा रोप्दै शनिबार यो...
पुरा पढ्नुहोसकृषि मन्त्री आफै अनुगमनमा निस्कीएपछि व्यसायीहरु भागाभाग
बुटवल, साउन । प्रदेश नम्बर ५ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले शुक्रबार बुटवलमा रहेको बुटवल कृषि उपज थोक बजार केन्द्रको छड्के अनुगमन गर्नुभएको छ । कृषि मन्त्रालयका सचिव बैकुण्ठ अधिकारी, प्रदेश सभाको...
पुरा पढ्नुहोसमनाईयो राष्ट्रिय खिर दिवस, दुग्धजन्य पद्धार्थको विविधीकरणमा जोड
बुटवल, १५ साउन रुपन्देही डेरी ब्यवसायी समितिको आयोजनामा बुधबार बुटवलमा खिर दिवस मनाईएको छ । कार्यक्रममा दूध र दुधजन्य पदार्थको शुद्धतालाई प्राथमिकतामा हामी लागेको समितिका अध्यक्ष नेत्र पाठकले बताए । सामुहिक लगानीमार्फत प्लान्ट लिएर प्याकेजिङ र...
पुरा पढ्नुहोसप्रदेश सरकारद्धारा कपिलवस्तुमा सहकारी बजार स्थापना
बुटवल, साउन । प्रदेश सरकारले आफ्नो योजनाअनुरुप सहकारी बजार स्थापना गरेको छ । भुमि व्यवस्था ,कृषि तथा सहकारी मन्त्रालय प्रदेश सरकार,प्रदेश नम्बर ५ र कृषि बहुउद्देश्यीय सहकारी संस्था बाणगङ्गा ८ कपिलवस्तुको ५०/५० लाखको संयुक्त...
पुरा पढ्नुहोस









