बजार
सन्दर्भ बिश्व रेबिज दिवस: खोप लगाऊ, रेबिज उन्मुलन गरौं ।।
प्रत्येक बर्ष सेपटेम्बर २८ तारिक लाई संसारभर बिश्व रेबिज दिवसको रुपमा मनाईन्छ। यस बर्षको नारा खोप लगाउं,रेबिज उन्मुलन गरौं ।Rabies Vaccinate to Eliminate हाम्रो देशमा पनि बिभिन्न कार्यक्रम गरि रेविज दिवस मनाउने गरिन्छ ।...
पुरा पढ्नुहोसतयारी व्रोइलर कुखुराको मुल्य घटाइएकोप्रति किसान सरोकार मञ्चको आपत्ती
तुसलसीपुर ३१ भदौ दाङ जिल्लामा क्रियाशिल रहेका व्रोइलर कुखुरा पालक किसानहरुको संगठन किसान सरोकार मञ्च दाङले पोल्टी सप्लायर्स हरुले मनोमानी रुपमा बच्चा तथा दाना मुल्य बृद्धि गर्ने तर तयारी कुखुराको मुल्य घटाउदै लगेको प्रति...
पुरा पढ्नुहोसबुटवल कृषि उपज केन्द्रमा सञ्चालक समिति गठन
बुटवल, भदौ । राजधानी काठमाण्डौं बाहिरको सबैभन्दा ठुलो कृषि उपज केन्द्र ‘बुटवल कृषि उपज तथा थोक बजार केन्द्र’मा नयाँ सञ्चालक समिति गठन भएको छ । कृषि बजार विकास तथा व्यवस्थापन निर्देशका २०७३ बामोजिम गठन भएको...
पुरा पढ्नुहोसदाङका तिन वटा पालिकामा मौरी जोन कार्यक्रम सुरु
दाङ भदौ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत दाङमा मकैको सुपरजोन र तोरीको जोन कार्यक्रम सञ्चालनमा छन् । चालू आर्थिक वर्षदेखि जिल्लामा फेरि अर्को जोन कार्यक्रम शुरु भएको छ । दाङको जोन क्षेत्र निर्धारण...
पुरा पढ्नुहोसपशुपंक्षी औषधी ब्यबसायी संघ, लुम्बिनीको आठौं अधिबेसन सम्पन्न
बुटवल, भदौं । नेपाल पशुपंक्षी औषधी ब्यबसायी संघ लुम्बिनी शाखाको आठौं अधिबेशन र्निविरोध रुपमा नयाँ नेतृत्व चयन गर्दै बुटवलमा सम्पन्न भएको छ । संघको आठौं अधिवेशनले रामप्रसाद भट्टराईको अध्यक्षतामा ९ सदस्यिय लुम्बिनी शाखाको नेतृत्व चयन...
पुरा पढ्नुहोसकृषि मन्त्रालयले दियो एक बर्षमा किसानलाई ४३ करोड अनुदान
बुटवल, भदौ । प्रदेश ५ सरकार अन्र्तगतको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मतहतका निर्देशनालयहरु, कार्यालय तथा स्थानिय तहको संमन्वयमा एक बर्षमा ४३ करोड रुपैयाँ अनुदान स्वरुप किसानलाई उपब्ध गराइएको छ । कृषि तथा पशुपालन क्षेत्रमा...
पुरा पढ्नुहोससडक पुष्पखेती हेर्न सिन्धुपाल्चोबाट आएका किसानलाई बुटवलमा स्वागत सम्मान (तस्वीरसहित)
बुटवल, भदौ । लुम्बिनी पुष्प व्यवसायी संघको सहयोग र स्थानिय निकायको संमन्वयन जारी रहेको पुष्प खेतीको नमुना हेर्नेको लागि विभिन्न जिल्लाबाट किसानहरु आउने क्रम बढेको छ । केही समय पहिला देखि आगामी दशैं तिहार लक्षित सडक...
पुरा पढ्नुहोसकृषि मन्त्रालयले बढायो दुधको मुल्य, पहिलाको मुल्यमा ६ रुपैयाँ थप
काठमाण्डौ – दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँले बढेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले दूधको मूल्य ६ रुपैयाँ बढाउने निर्णय गरेको हो । तर यो निर्णय भदौ २१ अर्थात शनिबारदेखि मात्रै लागु हुनेछ...
पुरा पढ्नुहोसअनुदानको लागि होईन, कृषि उद्यमशिलताको लागि गरौं–नेता भुषाल
बुटवल, भदौ । मत्स्य जोन बाट सुपर जोन बनेको रुपन्देहीमा रहेको प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजना(मत्स्य सुपरजोन) सञ्चालक समितिको साधारण सभा सियारी गाउँपालिकामा सम्पन्न भएको छ । मत्स्य जोन सञ्चालक समितिका अध्यक्ष गणेश बहादुर शाहीको अध्यक्षता तथा...
पुरा पढ्नुहोसयुवा उद्यमशिलता अभिवृद्धिका लागि प्रतियोगिता
बुटवल, भदौ । ०६० सालबाट विसी पार्वती अर्गानिक च्याउ तथा तरकारी फर्म संचालन गरिरहेका तिलोत्तमा – ९ का वशन्त छन्त्यालले सिजनका बेला ३ सय किलोसम्म उत्पादन गर्छन् भने अफसिजनमा १ क्वीन्टल सम्म उत्पादन गरी विक्री...
पुरा पढ्नुहोस









