बजार

डेरी एशोसीयसन लुम्बिनी प्रदेशमा न्यौपाने

बुटवल, चैत । नेपाल डेरी एशोसीयसन लुम्बिनी प्रदेशको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेसनबाट अध्यक्षमा थानेश्वर न्यौपाने चयन हुनुभएको छ । बुटवलमा आयोजना भएको प्रदेश अधिवेसनबाट उपाध्यक्षमा घनश्याम पौडेल, सचिवमा विजय सापकोटा, सह–सचिवमा कमल...

पुरा पढ्नुहोस

दुग्धव्यसायीलाई सरकारले हेर्ने दृष्टिकोणमा परिर्वतन गर्न आवश्यक

बुटवल, चैत । दुग्धव्यवसायीहरुले सरकारी निकायबाट आफुहरुलाई हेर्ने दृष्टिकोण परिर्वतन गर्न माग गरेका छन् । किसानहरुको दुध बजारीकरण, बस्तु विविधिकरणमा विशेष जोड दिदै आएका डेरी व्यवसायीहरुले सरकारले सरकारी संयन्त्रको संरचनालाई करोडौंको अनुदान दिँदा आफुहरुलाई भने...

पुरा पढ्नुहोस

व्यापार संघमा तरकारी तथा फलफूल उपसमिति गठन

बुटवल, चैत्र । रुपन्देही व्यापार संघमा आवद्ध तरकारी तथा फलफूल व्यवसायीहरुको भेला संघको सचिवालयमा सम्पन्न भएको छ तरकारी तथा फलफूल व्यवसायीहरुको बस्तुगत उपसमिति गठनका लागि भएको भेलाले पुरानो समिति पुर्नगठन गर्दै टेकराज पन्थीको संयोजकत्वमा...

पुरा पढ्नुहोस

कृषिको समावेशी रुपान्तरणका लागि मुल्यश्रृंखला परियोजना लुम्बिनी प्रदेशबाट शुरू

भैरहवा । कृषिको समावेशी रुपान्तरणका लागि मूल्य श्रृंखला परियोजना (भिटा) लुम्बिनी प्रदेशबाट कार्यान्वयनमा गएको छ । लुम्बिनी, बागमती र मधेस प्रदेशका १ लाख २० हजार कृषकले लाभ पाउने उक्त कार्यक्रमको लागि ‘कृषि विकासका लागि अन्तर्राष्ट्रिय...

पुरा पढ्नुहोस

लुम्बिनी प्रदेशमा विउ विजन परिक्षण अब सफट्वेरमार्फत !

बुटवल, सुन्दा जो कोहीलाई अचम्म लाग्छ विउ विजन परिक्षण सफ्टवेर मार्फत गर्ने ? जो कोहीको मनमा पनि आउने प्रश्न हो यो के संभव छ ? लुम्बिनी प्रदेश सरकारले विउ विजन परिक्षण गर्नको लागि सफ्टवेर प्रणाली...

पुरा पढ्नुहोस

च्याउ उत्पादक किसान संघ लुम्बिनीमा पोख्रेल

बुटवल, फागुन । च्याउ उत्पादक किसान संघ लुम्बिनी प्रदेशको दोस्रो साधारण सभा तथा अधिवेसनबाट रिषव पोख्रेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङमा आयोजना भएको अधिवेशनबाट पोख्रेलको नेतृत्वमा नयाँ कार्यसमिति...

पुरा पढ्नुहोस

च्याउ उत्पादक किसान संघद्धारा अवैध च्याउ आयातमा रोक लगाउन माग

बुटवल, माघ । च्याउ उत्पादक किसान संघ नेपालले पछिल्लो दिनमा भारतबाट विषादीयुक्त अवैधरुपमा च्याउ नेपाली बजारमा आईरहेको भन्दै भन्सारमा कडा निगरानी गरी नियन्त्रण गर्न माग गरेको छ । च्याउ उत्पादक किसान संघ नेपालका केन्द्रीय अध्यक्ष सन्तोष...

पुरा पढ्नुहोस

हाटबजार व्यवसायीलाई साईन रेसुंगाको क्यूआर

बुटवल, पुस । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले डिजिटल बैंकिङ साक्षरतालाई अभियानकै रुपमा सञ्चालन गरेको छ । सोही अनुसार मंगलबार हाटबजार व्यवसायी संघ रुपन्देही र शाइन रेसुंगा डेभलपमेन्ट बैंकबीच क्यू आर प्रयोग सम्बन्धी सम्झौता भएको...

पुरा पढ्नुहोस

लुम्बिनी फलफूल तरकारी थोक व्यवसायी संघको १५ औ साधारण सभा सम्पन्न

बुटवल, पुस । लुम्बिनी फलफूल तरकबारी थोक व्यवसायी संघ बुटवलको १५ औ बार्षिक साधारण सभा सियारी गाउँपालिकाको छपियामा रहेको लुम्बिनी प्यालेसमा सम्पन्न भएको छ । संघका अध्यक्ष बाबुराम भुषालको अध्यक्ष तथा बुटवल उपमहानगरपालिका वडा नम्बर...

पुरा पढ्नुहोस

कृषिकर्मी रोजगारी कार्यक्रम सम्बन्धी अन्तरक्रिया

बुटवल, पुस । कृषि खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालय बुटवलको आयोजनामा प्रदेशमा सञ्चालित कृषिकर्मी रोजगार कार्यक्रम सम्बन्धी सरोकारवाला निकाय, रोजगारदाताहरुसंग अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव डा. शान्ता कार्कीले लुम्बिनी प्रदेशले...

पुरा पढ्नुहोस