बजार

लुम्बिनीका कृषिमन्त्री शर्मालाई हटाएर अहिरलाई सपथ

बुटवल, फागुन । लुम्बिनी प्रदेश सरकारका मन्त्री भण्डारीलाल अहिरले पद गोपनियताको सपथ ग्रहण गरेका छन् । उनलाई आइतबार मुख्यमन्त्री लिला गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरेचनले कृषि तथा भूमि सुधार मन्त्री नियुक्त गरेका थिए...

पुरा पढ्नुहोस

सकियो कृषि मेला :२० लाखको कारोबार २५ हजारले गरे अवलोकन

बुटवल, फागुन । यहि फागुनको २ गतेदेखि बुटवलमा सञ्चालन गरिएको कृषि मेला सकिएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालन गरिएको पाँच दिने कृषि...

पुरा पढ्नुहोस

‘कृषिमा जनसहभागिता अनुसारको उत्पादन भएन’

बुटवल नेपालमा कृषिको सम्भावना भएपनि जनसहभागिता अनुसारको उत्पादन हुन सकेको छैन । नेपालको कुल जनसंख्याको ६०.४ प्रतिशत कृषिमा संलग्न भएपनि कृषि उत्पादन भने सन्तोषजनक छैन । त्यस्तै आयात निर्यातको सन्तुलन पनि नराम्रोसंग विग्रिएको छ...

पुरा पढ्नुहोस

‘बंगुर व्यवसायी धरासायी हुन बाट जोगाउन सहकार्य जरुरी ’

बुटवल फागुन ।  पछिल्लो समयमा बंगुर व्यवसायी नै पलायन हुने अवस्था रहेको भन्दै व्यवसाय जोगाउनको लागि सबैले आ आफ्नो स्थानबाट सक्दो सहयोग गर्नुपर्ने कुरामा जोड दिइएको छ । पोर्क फेष्टिवल २०७९ को अवसरमा बुटवलमा आयोजना...

पुरा पढ्नुहोस

‘अर्थतन्त्र सुधारको लागि कृषिजन्य बस्तु आयात रोकौं’

बुटवल – बुटवलमा कृषि मेला सुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा मंगलबारदेखि एघारौं संस्करणको कृषि मेला–२०७९ सुरु भएको हो । मेलाको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन...

पुरा पढ्नुहोस

अलपत्र पशु बधशाला जनप्रतिनीधी आएपछि सञ्चालन हुदै

बुटवल, फागुन । बुटवलमा निर्माण भएको पशु बधशाला सञ्चालनमा आउने भएको छ । बधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिका बीचमा पशु बधशाला सञ्चालन गर्ने सहमति भएको हो । दुईपक्षबीच...

पुरा पढ्नुहोस

सानाकिसान देवदहद्वारा कृषकलाई तरकारीको बिउ वितरण

बुटवल– देवदह नगरपालिकाको कृषकहरुको संस्था सानाकिसान कृषि सहकारी सस्था लिमिटेड देवदहले सस्थामा संलग्न कृषकहरुलाई हिउँदे तरकारी बालीको बेर्ना बितरण गरेको छ । सानाकिसान कृषि सहकारी सस्था लिमिटेड देवदहले आइतबार कृषकहरुलाई आफ्नै कार्यालयमा बोलाएर हिउँदे तरकारीको...

पुरा पढ्नुहोस

लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी संघमा पदस्थापना : ‘उत्पादनमा जानुको विकल्प छैन’

बुटवल, माघ । लुम्बिनी फलफुल तरकारी थोक व्यवसायीको १६ औ बार्षिक साधारण सभा तथा छैठौ साधारण सभाबाट निर्वाचित बाबुराम भुषाल नेतृत्वको समितिको पदस्थापना गरिएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी बुटवल उपमहानगरपालिका का उप...

पुरा पढ्नुहोस

निवर्तमान मुख्यमन्त्री कुलप्रसाद केसीका कृषिको उपलब्धी: करारमा कर्मचारी भर्ना देखि स्मार्ट कृषि गाउँ 

बुटवल, पुस । लुम्बिनी प्रदेशका निर्वतमान मुख्यमन्त्री कुल प्रसाद केसी बुधवार पत्रकारसम्मेलन गरी आफले गरेको उपलब्धी सार्वजनिक गरेका छन् । दाङमा आयोजना गरिएको कार्यक्रममा उनले सार्वजनिक गरेको प्रगति प्रतिवेदन अनुसार कृषि क्षेत्रमा करार कर्मचारी...

पुरा पढ्नुहोस

सामुहिक कृषिबाट व्यवसायीकीकरणमा जोड

बुटवल, पुस ।  लुम्बिनी फलफुल तथा तरकारी थोक व्यवसायी संघ रुपन्देहीको १६ औ बार्षिक साधारण सभा तथा छैठौं अधिवेसन बुटवलमा भएको छ । साधारण सभाको शुभारम्भ गर्दै प्रमुख अतिथि बुटवल उप–महानगरपालिका प्रमुख खेलराज पाण्डेले...

पुरा पढ्नुहोस