बजार

पसलमै धर्ना दिएपछि किसानले पाए चेक, चेक साटिने दिनसम्म धर्ना स्थगित

बुटवल, बैशाख । किसानबाट दुध ल्याएर पैसा नदिने बुटवलका दुई वटा पसलमा किसानले दिदै आएको अनिश्चितकालिन धर्ना कार्यक्रम स्थगित गरेका छन् । बुटवलको पाठक डेरी र कस्तुरी मिष्ठान्न भण्डारले किसानलाई बक्यौता बापतको चेक दिएपछि किसानले...

पुरा पढ्नुहोस

मासु लाग्ने लोभले बोकालाई ‘संगीनी सुई’

बुटवल  चैत । गुल्मीको धुर्कोटमा मासु बढ्ने लोभले बाख्रा पालक किसानहरुले बोकालाई संगीनी सुई लगाउने गरेका छन् । गाउँपालिकाका अनुसार परिवार नियोजनको अस्थायी साधनको रुपमा महिलाले प्रयोग गर्ने तीन महिने संगिनी सुइ बोका, पाठामा लगाइएको...

पुरा पढ्नुहोस

ग्लोबल मनि वीक–२०२३ को अवसरमा कृषि विकास बैंकको वित्तीय साक्षरता रोल्पामा सम्पन्न

रोल्पा, चैत –  कृषि बिकास बैंकको वित्तीय साक्षरता कार्यक्रम मंगलबार गंगादेव गाँउपालिकाको मनिमारेमा सम्पन्न भएको छ । वित्तीय सेवामा किसानको पहुच र प्रयोग बढाउने उद्देश्यका साथ कृषि विकास बैंक लिमिटेड जिल्ला शाखा रोल्पाको आयोजनामा...

पुरा पढ्नुहोस

बीउविजन सम्बन्धि तीन दिने तालिम रुपन्देहीमा शुरु

बुटवल  चैत । कृषि ज्ञान केन्द्र भैरहवाको आयोजानमा पहिलो पटक बीउविजन उत्पादन, प्रमाणिकरण तथा विक्रि सम्बन्धी ३ दिने तालिम शुभारम्भ गरिएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी जिल्ला संमन्वय समितिका संयोजक उमाकान्त चपाईंले तालिमको...

पुरा पढ्नुहोस

दुधको मुल्य वृद्धि: किसान भन्दा ‘बिचौलिया लाई’ मालामाल

बुटवल- बजारमा अहिले पशु चौपयालाई खुवाउने दाना सहित अन्य बस्तुको बजार मुल्य आकासिएको छ । पशु लाई खुवाउने चोक्करको मुल्य बजारमा ५५ देखि ६० रुपैयाँ प्रतिकिलो छ भने ब्रानको मुल्य पनि अहिले ५० देखि...

पुरा पढ्नुहोस

केरा किसानको कार्यक्रममा मन्त्रीले गरे मलका कुराः ‘प्रदेश सरकारलाई मल किन्ने अधिकार चहियो’

बुटवल, फागुन । लुम्बिनी प्रदेश सरकारका कृषि तथा भुमि ब्यवस्था मन्त्री भण्डारीलाल यादव अहिरले किसानलाई मल खरिद समेतको अधिकार प्रदेश सरकारलाई दिनु पर्ने बताएका छन् । नवलपरासी केरा उत्पादक संघको छठौ बार्षिक साधारणसभा उदघाटन...

पुरा पढ्नुहोस

दुधको मुल्य लिटरमा ९ रुपैयाँ बृद्धि

बुटवल – सरकारले दुधको मुल्य वृद्धि गरेको छ । विगत लामो समय देखि किसानहरुले दुधको मुल्य वृद्धिका लागि आवाज उठाउदै आए पनि उचित संवोधन हुन सकेको थिएन । सरकारले दूधको मूल्य लिटरमै ९ रुपैयाँले वृद्धि...

पुरा पढ्नुहोस

तिलोत्तमाका किसानलाई कृषि औजार वितरण

बुटवल,फागुन – तिलोत्तमा नगरपालिकाले कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको छ । तिलोत्तमा नगरपालिकाको ५० प्रतिशत अनुदानमा नगर भित्रका किसानहरुका लागि हाते ट्रयाक्टर, कम्प्रेसर मेसिन, औषधी तथा पानीछिट्ने मेसिन, महदानी लगायतका कृषि औजार बितरण...

पुरा पढ्नुहोस

कृषिलाई सम्मानित पेशाको रुपमा विकास गर्न जरुरीः मेयर पाण्डेय

बुटवल, फागुन । बुटवल–१५ मा रहेको बुटवल जैविक कृषि उपज सहकारी संस्थाको प्रथम बार्षिक उत्सव तथा भवन उद्घाटन गरिएको छ । मंगलबार एक कार्यक्रम विच संस्थाको नव निर्मित भवनको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन...

पुरा पढ्नुहोस

अर्थ मन्त्रालयद्वारा रासायनिक मल खरिदका लागि थप ७ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित

काठमाडौं – अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा आवश्यक पर्ने रासायनिक मल खरिदका लागि थप ७ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित गरेको छ । रासायनिक मल खरिदका लागि कृषि तथा पशुपन्छि विकास मन्त्रालयको गरेको प्रस्तावमा...

पुरा पढ्नुहोस