बजार

बुटवलको कृषि नीति “के पाइन्छ होइन, के चाहिन्छ”

बुटवल, असार बुटवल उपमहानगरपालिका देशमैकम कृषियोग्य क्षेत्र भएको उप–महानगरपालिका हो । सहरी क्षेत्रमा अधिकांस अवधीभएको कारण कृषिजन्य क्रियाकलाप हुदैन्न । तर वडा नम्बर १४ देखि १९ सम्मका किसानहरुले भने नगरबाट कृषि जन्य उपकरण सहित, मल,...

पुरा पढ्नुहोस

बुटवलको पशु वधशाला सञ्चालनका लागि टेण्डर आह्वान

बुटवल- असार । बुटवलको पशु वधशाला सञ्चालनका लागि टेण्डर आह्वान भएको छ। बुटवल १० रामनगरमा निर्माण भएको बधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिकाले आइतबार टेण्डर आह्वान गरेको हो। रामनगरमा दुई बिघा तीन कट्ठा क्षेत्रफलमा बनेको वधशाला...

पुरा पढ्नुहोस

नेपाल लाईभस्टक सेक्टर ईनोभसन बुटवलको आयोजनामा जुनोटिक रोग सम्बन्धी तालिम

बुटवल() जेठ । नेपाल लाईभस्टक सेक्टर ईनोभेसन आयोजना विकेद्रीकृत सहयोग ईकाई बुटवलको अयोजनामा ७ जिल्लाका नीजी पशुफार्म सञ्चालक किसान तथा संस्थागत फार्मका प्रमुख तथा प्रतिनीधीहरुको सहभागीतामा ३ दिने जुनोटिक रोग सम्बन्धी तालिम सुरु भएको...

पुरा पढ्नुहोस

लुम्बिनी प्रदेशमा कृषि तथा पशुपंक्षिको संभावना, समस्या र चुनौति

लुम्बिनी प्रदेश तराई,पहाड र केही हिमाली भूभाग ओगटेको प्रदेश हो। यो प्रदेशमा नवलपरासी (बर्दघाट पश्चिम), रूपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रूकुम पूर्व, रोल्पा, प्यूठान, दाङ, बाँके, बर्दिया गरी १२ जिल्लाहरू रहेका छन । बाह्र...

पुरा पढ्नुहोस

बुटवलका एग्रोभेट पसलहरुमा अनुगमन, ढकाल एग्रोभेटमा अनुमती विना १० बर्ष देखि विषादी विक्रि वितरण

बुटवल । कृषि ज्ञान केन्द्र रुपन्देही, विउ विजन प्रयोगशाला भैरहवा, जिल्ला प्रशासन कार्यालय रुपन्देही सहितको संयुक्त टोलीले रुपन्देहीका एग्रो भेट पसलमा अनुगमन गरेको छ ।  ।अनुगमनका क्रममा बुटवल–६ नेपालजञ्ज रोडमा रहेको ढकाल एग्रोभेटमा लामो...

पुरा पढ्नुहोस

विश्व दूध दिवसको अवसरमा प्रादेशिक अस्पतालका बिरामीलाई दूग्धपान

बुटवल । विश्व दूध दिवसको अवसर पारेर बिहीबार बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल, बिरामीहरूलाई दुग्धपान गराइएको छ । नेपाल डेरी एशोसिएसन लुम्बिनी प्रदेश, लुम्बिनी दुग्ध वितरण आयोजना (डिडिसी) र रूपन्देही डेरी व्यवसायी समितिले संयुक्त रूपमा...

पुरा पढ्नुहोस

लुम्बिनी प्रदेशमा दुध उत्पादनमा ह्रास

लुम्बिनी : लुम्बिनी प्रदेश दुधमा आत्मनिर्भर छ । तर पछिल्लो समय गाईभैँसीमा लाग्ने लम्पी स्किन रोग तथा कोराना महामारीपछि पशु पालनबाट धेरै किसान पलायन भएकाले दुघको उत्पादन घट्दो क्रममा छ । दैनिक एक हजार...

पुरा पढ्नुहोस

मणिग्रामको लुम्बिनी कृषि बजारमा दैनिक हाटबजार लाग्ने

बुटवल, जेठ । तिलोत्तमा नगरपालिका वडा नम्बर ५ मणिग्रामा हालै मात्रै स्थापना गरिएको लुम्बिनी कृषि उपज थोक बजार प्रालि मा अव दैनिक रुपमा हाटबजार लाग्ने भएको छ । बुटवल र भैरहवाको मध्यमागमा रहेको मणिग्रामा कृषिजन्य...

पुरा पढ्नुहोस

बुटवलका मासुपसलमा खसीबोकाको भनेर बाख्रीको मासु विक्रि, ७५ किलो मासु जफत गरी नष्ट

बुटवल । जेठ । बुटवल उपमहानगरपालिकाले आईतबार बुटवलका विभिन्न मासु पसलमा अनुगमन गरेको छ । बुटवल– ६ नेपालगञ्ज रोडमा रहेका मासु पसलमा अनुगमन गर्दा अधिंकांस मासु पसलमा मापदण्ड विपरित सञ्चालन भएको पाइएको हो । नेपालगञ्ज रोडमा...

पुरा पढ्नुहोस

बर्दघाटका किसानको उत्पादन नगरपालिकाले किनिदिने

नवलपरासी,जेठ : जिल्लाको वर्दघाट नगरपालिकाले सम्भवतः जिल्लामा पहिलो पटक किसानको उत्पादन आफै खरिद गरिदिइने गरि कृषि उपज संकलन तथा विक्रि केन्द्र सञ्चालनमा ल्याएको छ । नगरक्षेत्र भित्र तरकारी फलफूल लगायतका कृषि जन्य उत्पादन गर्ने...

पुरा पढ्नुहोस