बजार

लुम्बिनी प्रदेशमा दुध उत्पादनमा ह्रास

लुम्बिनी : लुम्बिनी प्रदेश दुधमा आत्मनिर्भर छ । तर पछिल्लो समय गाईभैँसीमा लाग्ने लम्पी स्किन रोग तथा कोराना महामारीपछि पशु पालनबाट धेरै किसान पलायन भएकाले दुघको उत्पादन घट्दो क्रममा छ । दैनिक एक हजार...

पुरा पढ्नुहोस

मणिग्रामको लुम्बिनी कृषि बजारमा दैनिक हाटबजार लाग्ने

बुटवल, जेठ । तिलोत्तमा नगरपालिका वडा नम्बर ५ मणिग्रामा हालै मात्रै स्थापना गरिएको लुम्बिनी कृषि उपज थोक बजार प्रालि मा अव दैनिक रुपमा हाटबजार लाग्ने भएको छ । बुटवल र भैरहवाको मध्यमागमा रहेको मणिग्रामा कृषिजन्य...

पुरा पढ्नुहोस

बुटवलका मासुपसलमा खसीबोकाको भनेर बाख्रीको मासु विक्रि, ७५ किलो मासु जफत गरी नष्ट

बुटवल । जेठ । बुटवल उपमहानगरपालिकाले आईतबार बुटवलका विभिन्न मासु पसलमा अनुगमन गरेको छ । बुटवल– ६ नेपालगञ्ज रोडमा रहेका मासु पसलमा अनुगमन गर्दा अधिंकांस मासु पसलमा मापदण्ड विपरित सञ्चालन भएको पाइएको हो । नेपालगञ्ज रोडमा...

पुरा पढ्नुहोस

बर्दघाटका किसानको उत्पादन नगरपालिकाले किनिदिने

नवलपरासी,जेठ : जिल्लाको वर्दघाट नगरपालिकाले सम्भवतः जिल्लामा पहिलो पटक किसानको उत्पादन आफै खरिद गरिदिइने गरि कृषि उपज संकलन तथा विक्रि केन्द्र सञ्चालनमा ल्याएको छ । नगरक्षेत्र भित्र तरकारी फलफूल लगायतका कृषि जन्य उत्पादन गर्ने...

पुरा पढ्नुहोस

पसलमै धर्ना दिएपछि किसानले पाए चेक, चेक साटिने दिनसम्म धर्ना स्थगित

बुटवल, बैशाख । किसानबाट दुध ल्याएर पैसा नदिने बुटवलका दुई वटा पसलमा किसानले दिदै आएको अनिश्चितकालिन धर्ना कार्यक्रम स्थगित गरेका छन् । बुटवलको पाठक डेरी र कस्तुरी मिष्ठान्न भण्डारले किसानलाई बक्यौता बापतको चेक दिएपछि किसानले...

पुरा पढ्नुहोस

मासु लाग्ने लोभले बोकालाई ‘संगीनी सुई’

बुटवल  चैत । गुल्मीको धुर्कोटमा मासु बढ्ने लोभले बाख्रा पालक किसानहरुले बोकालाई संगीनी सुई लगाउने गरेका छन् । गाउँपालिकाका अनुसार परिवार नियोजनको अस्थायी साधनको रुपमा महिलाले प्रयोग गर्ने तीन महिने संगिनी सुइ बोका, पाठामा लगाइएको...

पुरा पढ्नुहोस

ग्लोबल मनि वीक–२०२३ को अवसरमा कृषि विकास बैंकको वित्तीय साक्षरता रोल्पामा सम्पन्न

रोल्पा, चैत –  कृषि बिकास बैंकको वित्तीय साक्षरता कार्यक्रम मंगलबार गंगादेव गाँउपालिकाको मनिमारेमा सम्पन्न भएको छ । वित्तीय सेवामा किसानको पहुच र प्रयोग बढाउने उद्देश्यका साथ कृषि विकास बैंक लिमिटेड जिल्ला शाखा रोल्पाको आयोजनामा...

पुरा पढ्नुहोस

बीउविजन सम्बन्धि तीन दिने तालिम रुपन्देहीमा शुरु

बुटवल  चैत । कृषि ज्ञान केन्द्र भैरहवाको आयोजानमा पहिलो पटक बीउविजन उत्पादन, प्रमाणिकरण तथा विक्रि सम्बन्धी ३ दिने तालिम शुभारम्भ गरिएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी जिल्ला संमन्वय समितिका संयोजक उमाकान्त चपाईंले तालिमको...

पुरा पढ्नुहोस

दुधको मुल्य वृद्धि: किसान भन्दा ‘बिचौलिया लाई’ मालामाल

बुटवल- बजारमा अहिले पशु चौपयालाई खुवाउने दाना सहित अन्य बस्तुको बजार मुल्य आकासिएको छ । पशु लाई खुवाउने चोक्करको मुल्य बजारमा ५५ देखि ६० रुपैयाँ प्रतिकिलो छ भने ब्रानको मुल्य पनि अहिले ५० देखि...

पुरा पढ्नुहोस

केरा किसानको कार्यक्रममा मन्त्रीले गरे मलका कुराः ‘प्रदेश सरकारलाई मल किन्ने अधिकार चहियो’

बुटवल, फागुन । लुम्बिनी प्रदेश सरकारका कृषि तथा भुमि ब्यवस्था मन्त्री भण्डारीलाल यादव अहिरले किसानलाई मल खरिद समेतको अधिकार प्रदेश सरकारलाई दिनु पर्ने बताएका छन् । नवलपरासी केरा उत्पादक संघको छठौ बार्षिक साधारणसभा उदघाटन...

पुरा पढ्नुहोस