बजार
डा. भुसालको संर्घष र सफलता पुस्तक बजारमा
बुटवल, जेठ :- नेपाल लाईभस्टक सेक्टर ईनोभेसन आयोजना आयोजना कार्यान्वयन कार्यालय बुटवलमा निमित्त प्रमुखको रुपमा रहेका डा. शिवलाल भुषालको पुस्तक संघर्ष र सफलता बजारमा आएको छ । पशुचिकित्सकको रुपमा रहेका भुषालले आफ्नो अध्यायनको बेला,...
पुरा पढ्नुहोसगढवाका किसानलाई हेफरद्धारा ९ लाख बढिको यन्त्रउपकरण सहयोग
बुटवल, जेठ । दाङको गढवा गाउँपालिकाका ५५ जना किसानलाई कृषि सामाग्री वितरण गरिएको छ । व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएका ५५ जना किसानहरूले ९ लाख बराबरको कृषि सामाग्री पाएका हुन्। कृषकहरुलाई लाखौ मुल्य बराबरको...
पुरा पढ्नुहोसपुर्व मेयरको कृषि मोह पाँच विघा क्षेत्रफलमा ‘कृषि कर्म’
बुटवल, रुपन्देहीको देवदह नगरपालिकाका निर्वतमान नगर प्रमुख हिरा बहादुर केसी कृषि प्रेमि नेताको रुपमा पहिचान स्थापित छ । वि.स. २०४७ साल देखि उनले देवदहमा शिवगंगा दुग्ध डेरी स्थापना गरी सञ्चालनमा ल्याएका छन् । डेरी व्यवसायी...
पुरा पढ्नुहोसफोकसको तरबुजा ट्रिक: चाख्न फ्री, लैजाने पैसा तिरी
बुटवल, जेठ । अहिले बुटवलमा भारतिय तरबुजा र खर्बुजाको छ्याप्प छ्याप्ती छन् । कतिपय काँचोमा नै टिपेर विषादी प्रयोग गरी पकाएर ल्याइएका हुन भने कतिपय भने भारतबाट चोर बाटो भएर ल्याइएका हुन । यसरी भारतीय...
पुरा पढ्नुहोसखशीबोकाको भनेर बाख्रीको मासु बेच्ने पसललाई जरिवाना
बुटवल-बुटवल उपमहानगरपालिकाले २ वटा मासुपसललाई जरिवाना गरेको छ। शुक्रबार भएको अनुगमनका क्रममा खशीबोकाको भनेर बाख्रीको मासु बेच्ने गरेको र अनुमति नलिएको स्थानमा बध गर्ने गरेको भन्दै २ वटा मासुपसललाई १०-१० हजार रुपैयाँ जरिवाना गरेको...
पुरा पढ्नुहोसकिसान महासंघले बुझायो ‘ कृषि नीति’ ल्याउन माग सहितको ज्ञापन
बुटवल , जेठ- अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेश कमिटिले लुम्बिनी प्रदेश सरकारलाई कृषि नीति ल्याउन ४५ बुँदे माग सहितको ज्ञापनपत्र बुझाएको छ ।महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष महेन्द्र गिरी तथा पुर्व कृषि मन्त्री आरती...
पुरा पढ्नुहोसउखु प्रर्वद्धनको लागि किसानलाई अुभिमुखिकरण
बुटवल, बैशाख– उखु खेती प्रर्वद्धनको लागि किसानहरुको सीपमकुलक तथा आय अभिवृद्धि अभिुमखिकरण कार्यक्रम कपिलवस्तुको तौलिहवामा सम्पन्न भएको छ । नेपाल फार्मस एड्भाईरी काउन्सील प्रालिको संमन्वय र सहयोगमा द नेपाल डिष्टीलरीको आयोजानमा तालिम भएको हो...
पुरा पढ्नुहोसभण्डारीको उदाहरणीय कृषि कर्म ‘उत्पादन खोज्दै पुग्छन् उपभोक्ता’
बुटवल, तिलोत्तमा नगरपालिका वडा नम्बर ९ मण्डवारीका कृष्ण प्रसाद भण्डारी उमेरले १६ बर्ष लाग्दा घरबाट भागेर भारत गए । त्यहाँ उनले ५ देखि ६ बर्ष बिताएपछि पुनः भारतबाट नै दुबई गए । दुबईमा उनले ५ बर्ष...
पुरा पढ्नुहोसपशु स्वास्थ्य व्यवसायी परिषद्को अभिमुखीकरण
बुटवल – पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद, त्रिपुरेश्वर काठमाडौंको आयोजनामा दर्ता हुनेवाला पशु स्वास्थ्य पशु सेवा व्यवसायीहरूका लागि परिषद् सम्बन्धी अभिमुखीकरण गोष्ठि गरेको छ । बुटवलमा आयोजना गरिएको गोष्ठीमा बोल्दै लुम्बिनी प्रदेशका शहरी विकास...
पुरा पढ्नुहोस









