स्थानीय खबर
रुपन्देहीका पशुचाैपायमा अब नि:शुल्क कृत्रिम गर्भाधान
बुटवल, कार्तिक- रुपन्देहीका किसानले पाल्दै आएका पशु चाैपायामा अब निशुल्क कृत्रिम गर्भाधान गराईने भएकाे छ ।भैंसी, गाई, बाख्रा , बंगुर लगायतका चाैपायमा अब प्रदेश सरकारले निशुल्क कृत्रिम गर्भाधान कार्यक्रम सुरु गर्न लागेकाे छ । जिल्ला...
पुरा पढ्नुहोसके हो बुटवलको बधशाला प्रकरण ?
बुटवल, कार्तिक । बुटवलमा अहिले मासु व्यवसायी अन्दोलित छन् । चाडबाडकै मुखमा बुटवल उपमहानरपालिकाले अनुगमनलाई कडाई गर्दै बधशालामा बध गरेको मात्रै ‘खसी बोका’ विक्रि गर्नुपर्ने नियम पुर्णरुपमा कार्यान्वयनको लागि लागिपरेको छ । यता व्यवसायीहरुले भने...
पुरा पढ्नुहोसनवलपरासीमा धान जोन सञ्चालन हुने
बुटवल असोज-नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)मा जिल्लामा यस वर्ष देखी प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत धान जोन कार्यक्रम संचालन हुने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत नवलपरासी वर्दघाट सुस्ता पश्चिमको सुनवल नगरपालिका र रामग्राम नगरपालिकामा...
पुरा पढ्नुहोसपशुबधशाला महिला उद्यमी, व्यवसायीको सहभागी नगराएको भन्दै बहिस्कार गर्ने घोषणा
बुटवल। बुटवलमा मासु व्यवसाय गर्दै आएका व्यवसायीहरुले बुटवल उपमहानगरपालिकाले मुक्तीनाथ लाईभस्टक बैंक संग ठेक्का सम्झौता गरी सञ्चालनमा ल्याएको बधशाला नजाने घोषणा गरेका छन् । बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी बधशालामा नजाने घोषणा गरेका हुन...
पुरा पढ्नुहोसमंसिर ६ बाट तिलोत्तमा व्यापार , कृषि तथा पर्यटन महोत्सब
बुटवल । तिलोत्तमा व्यापार संघको आयोजनामा ‘‘व्यावसायिक दक्षता अभिवृद्धि र स्वरोजगारः सुदृढ आर्थिक विकासका निम्ति व्यापार विस्तार’’ भन्ने मुल नाराका साथ यहि मंसिर ६ गते देखि १८ गते सम्म तिलोत्तमा व्यापार तिलोत्तमा व्यापार महोत्सव–...
पुरा पढ्नुहोसमाछा सुपरजोन सञ्चालन समन्वय समिति पुनगर्ठन, संयाेजकमा पाण्डे चयन
बुटवल, आसाेज-रूपन्देहीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत माछा सुपरजोन सञ्चालन समन्वय समिति पूनर्गठन गरिएको छ २०८१ असोज १५ गते माछा सुपरजोन कार्यक्षेत्र शुद्दोधन-७ मा एक , कार्यक्रम आयोजना गरी समिति पूनर्गठन गरिएको हो। पूनर्गठन कार्यक्रममा...
पुरा पढ्नुहोस‘पशुमा कृत्रिम गर्भाधान प्रभावकारी’
बुटवल असोज । पशुचौपायमा कृत्रिम गर्भाधान गरी नश्ल सुुधार मार्फत उत्पादन र उत्पादकत्व वृद्धिमा प्रदेश सरकार सफल बन्दै गएको पाइएको छ । गाई भैसी का साथै भेडा बाख्रा र बंगुरमा समेत प्रदेशमा निःशुल्क रुपमा...
पुरा पढ्नुहोसविश्व रेविज दिवसमा बुटवलमा अन्तरक्रिया
बुटवल, असोज । ‘अवरोध हटाऔं, रेविज रोग उन्मुलन गरौं’ भन्ने मुल नाराका साथ रुपन्देहीमा विश्व रेविज दिवस २०२४ को अवसरमा सप्ताहव्यापी कार्यक्रम सुरु भएको छ । अभियान अन्र्तगत पहिलो दिन शनिवार बुटवलमा रेविज रोग सम्बन्धी...
पुरा पढ्नुहोसबुटवलका ७ मासु पसललाई जरिवाना (भिडियो सहित)
बुटवल, असोज – बुटवल उपमहानरपालिकाले चार्डपर्व नजिके संगै मासुजन्य पसलको अनुगमन गरेको छ । बुधबार गरिएको अनगुनबा ७ मासु पसललाई जरिवाना गरिएको छ । पटक पटक स्वच्छकर मात्रै मासु विक्रीको लागि आग्रह गर्दा समेत...
पुरा पढ्नुहोसग्रेट भिजनको नर्सरी समुद्घाटन
बुटवल, भदौ । ग्रेट भिजन एग्रीकल्चर प्रालिको नर्सरी शुभारम्भ गरिएको छ । बुटवल उपमहानरपालिका ११ सिद्धनगर शान्तीचौकमा शनिवार एक कार्यक्रमको आयोजना गरी नर्सरीको शुभारम्भ गरिएको हो । नर्सरीको एक कार्यक्रमका विच बुटवल उपमहानरपालिका उप–...
पुरा पढ्नुहोस