स्थानीय खबर
पाल्पाको रामपुरमा माटो शिविर
बुटवल । मंसिर – विश्व माटो दिवसको अवसरमा रामपुर नगरपालिकामा माटो परीक्षण शिविर सम्पन्न भएको छ । ‘माटोको सुधार ः परीक्षण, रेखदेख र उपचार’ भन्ने नाराका साथ भएको दिवस विशेष परीक्षण शिविर कृषि ज्ञानकेन्द्र...
पुरा पढ्नुहोसपाल्पामा सुन्तला महाेत्सव २ पालिकामा स्थानीय विदा
पाल्पा, मंसिर । रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाले संयुक्त रूपमा दोस्रो सुन्तला महोत्सव आयोजना गर्न लागि स्थानीय बिदा दिने निर्णय गरेका छन्। मङ्सिर २३ गते आइतवार हुने महोत्सवको तयारीका लागि दुवै पालिकाले स्थानीय बिदा...
पुरा पढ्नुहोसरुपन्देहीमा गहुँजोन संमन्वय समिति पूर्नगठन
बुटवल, मंसिर- प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइ, रूपन्देही अन्तर्गत रूपन्देहीमा सञ्चालन भएको गहुँ जोनको सञ्चालन समन्वय समिति पूनर्गठन गरिएको छ । शुक्रबार भैरहवामा एक कार्यक्रमको आयोजना गरी समिति पूनर्गठन गरिएको हो । कार्यक्रममा...
पुरा पढ्नुहोसबुटवल मेलामा कृषि:अर्गानिक उत्पादनलाई प्राथमिकता
बुटवल मंसिर । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा अन्तर्राष्ट्रिय प्रदर्शनीयस्थल बुटवल मण्डपमा हुन गईरहेको औद्योगिक व्यापार मेलामा कृषि पेभिलियन तर्फ अर्गानिक उत्पादनलाई प्राथमिकता दिईने भएको छ । कृषिमा व्यवसायिक विकासका लागि कृषिजन्य बस्तुको उत्पादन, कृषि...
पुरा पढ्नुहोससिंचाई अभिवृद्धिकालागि लुम्बिनीमा नयाँ आयोजना सञ्चालन हुने
दाङ, मंसिर । लुम्बिनी प्रदेशमा सिंचाई अभिवृद्धिकालागि नयाँ आयोजना सञ्चालन हुने भएको छ । लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा सञ्चालन हुने सिंचाई आधुनिकीकरण वृद्धि परियोजना सम्झौता पत्रमा...
पुरा पढ्नुहोससुनवल नगरपालिकामा पशुसेवा केन्द्र शुभारम्भ
बुटवल, मंसिर– नवलपरासीको सुनवल नगरपालिका (२ मा डेढ करोड लागतमा निर्माण गरिएको पशु अस्पताल सञ्चालनमा आएको छ । एक आयोजित कार्यक्रममा सुनवल नगरप्रमुख विमला अर्यालले पशु सेवा केन्द्रको उद्घाटन गरिन्। उनले सेवा केन्द्र सञ्चालनमा ढिलाइ...
पुरा पढ्नुहोससुस्ताकाे नारायणी नदिमा ५१ हजार माछाका भुरा छाडियाे
बुटवल, मंसिर। विश्व मत्स्य दिवसकाे अवसरमा पशुपंक्षी तथा मत्स्य विकास निरदेशनालय काे आयाेजनामा पश्चिम नवलपरासी जिल्लाको सुस्ता गाउँपालिकामा रहेकाे नारायणी नदिमा माछाका भुरा छाडिएकाे छ । प्रदेश सभा का कृषि, बन तथा वातावरण समितिको सभापति विश्व...
पुरा पढ्नुहोसविश्व मत्स्य दिवसमा डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो
बुटवल मंसिर– विश्व मत्स्य दिवसको अवसरमा भैरहवामा अन्तरक्रिया तथा खोलामा १० हजार माछाका भुरा छाडीएको छ । प्रधानमन्त्री कृषि आधनिकीकरण परियोजना रुपन्देही र मत्स्य शुद्ध नश्ल संरक्षण तथा प्रर्वद्धन सोत केन्द्र भैरहवाको आयोजानमा ओमसतिया...
पुरा पढ्नुहोसमुक्तिनाथ लाइभस्टक बैंक र कृषि बहुउद्देश्यीय सहकारी संस्थाहरूबिच खरिद सुनिश्चित सम्झौता
बुटवल,६ मंसिर । बुटवल स्थित पशु बधशाला सञ्चालनको जिम्मेवारी लिएको मुक्तिनाथ लाइभस्टक बैंक र विभिन्न कृषि तथा बहुउद्देश्यीय सहकारी संस्थाहरू खासीबोका खरिद सुनिश्चितता सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । बिहीबार बुटवल उपमहानगरपालिका वडा नं...
पुरा पढ्नुहोसविश्व मत्स्य दिवसमा स्थानीय जातका भुरा छाडीयो
बुटवल, मंसिर । विश्व मत्स्य दिवसको अवसरमा सैनामैना नगरपालिका वडा नम्बर ४ मा रेको लेडुवा तालमा स्थानीय जातका माछाका भुरा छाडीएको छ । आईतबार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीको आयोजनामा तालमा...
पुरा पढ्नुहोस