स्थानीय खबर
भारतबाट अवैध दुध आउँदा नेपाली किसान मर्कामा
बुटवल,। रुपन्देहीको सैनामैना नगरपालिका सालझण्डीका दुग्ध उत्पादक किसानहरुले भारतबाट आउने खुला दुधका कारण किसानहरुले उत्पादन गरेको दुध विक्री नभएको गुनासो गरेका छन । नेपाल भारत खुला सिमाका कारण भारतबाट सस्तो दुध बुटवल लगायतका बजारमा आउँदा...
पुरा पढ्नुहोसनेपाल डेरी एसोसिएसनको २६ औं बार्षिक साधारणसभा बुटवलमा हुने
बुटवल, नेपाल डेरी एसोसिएसनको २६ औं बार्षिक साधारणसभा एवं स्थापना दिवस बुटवलमा माघको ७ गते मुख्यमन्त्रीको विशेष उपस्थितिमा भब्य कार्यक्रमका बिच सम्पन्न हुनेभएको छ । एसोसिएसनका हरेक गतिविधि पालैपालो प्रदेश र जिल्लामा गर्ने अनुसार...
पुरा पढ्नुहोसतरकारी बीउ उत्पादक किसानसंग अन्तरक्रिया
बुटवल , पुस– लुम्बिनी प्रदेशको कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्रालय मातहतमा रहेको कृषि विकास निर्देशनालय बुटवलको आयोजनामा बाली बस्तु विशेष बहुसरोकारवाला मञ्च बीमा अन्तरक्रिया कार्यक्रम गरेको छ । बुटवलमा आयोजना गरिएको कार्यक्रममा बोल्दै...
पुरा पढ्नुहोसबीउ व्यवसायीले बुझाए प्रदेश सरकारलाई ज्ञापन
बुटवल ,पुस–बीउ उत्पादक संमन्वय समिति रुपन्देहीले लुम्बिनी प्रदेशका कृषि सचिव नर्मता सिंहलाई ज्ञापन पत्र बुझाएको छ । जिल्ला बीउ उत्पादक संमन्वय समितिरुपन्देहीका अध्यक्ष शिवराज न्यौपाने सहितको टोलीले बुटवलमा एक कार्यक्रममा भेटि प्रदेशका कृषि विकास...
पुरा पढ्नुहोसरैथाने बाली संरक्षणमा ‘निर्देशनालय’
बुटवल, पुस – दाङ जिल्लामा केही बर्ष पहिला लोप हुने अवस्थामा रहेको थियो ‘तिल्की धान’ १ सय ६ देखि १७० सेन्टिमिटर मात्रै अग्लो हुने यो तिल्की धान घोराही क्षेत्रमा लगाउँदै आएको भएपनि विस्तारै मानिले...
पुरा पढ्नुहोसयस्तो छ बुटवलको मेलामा कृषिका स्टल, उखु पेल्ने देखि खिर, कुराउनी र माछाका परिकार खाना पाउने
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा औद्योगिक व्यापार मेला बुटवलमा जारी छ । प्रदर्शनीस्थल बुटवल मण्डपमा यहि पुसको १८ गतेसम्म सञ्चालन हुने मेलामा किसान...
पुरा पढ्नुहोसबुटवलमा औद्योगिक व्यापार मेला : वित्तीय साक्षरता एव उद्यमशीलता सम्बन्धि गोष्ठी
बुटवल, पुस । बुटवलमा बुधबारदेखी सुरु भएको औद्योगिक व्यापार मेलाको अवसरमा वित्तीय साक्षरता एव उद्यमशीलता सम्बन्धि गोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा नेपाल राष्ट बैंकका पुर्ब गभर्नर डा चिरन्जिवि नेपालले देशको आर्थिक विकासका लागि आर्थिक...
पुरा पढ्नुहोसपुस ३ बाट बुटवलमा औद्योगीक व्यापार मेला, कृषक चौतारी मार्फत किसानलाई परामर्स दिईने
बुटवल, जेठ । बुटवल उद्योग बाणिज्य संघले यहि पुस ३ गते देखि १८ गते सम्म बुटवल मण्डपमा औद्योगीक व्यापार मेला–२०८१ गर्न गैरहेको छ । सोमबार मेला स्थलमा पत्रकार सम्मेलनको आयोजना गरी मेला मुल आयोजक...
पुरा पढ्नुहोसलुम्बिनी महोत्सवमा निःशुल्क माटो परीक्षण
भैरहवा, मंसिर – भैरहवामा जारी नवौं लुम्बिनी राष्ट्रिय महोत्सवमा निःशुल्क माटो परीक्षण सुरु भएको छ । कृषि प्रधान मुलुक भएर पनि किसानले सहजै आफ्नो उब्जाउ भूमिको माटो परीक्षण गर्न पाएका छैनन् । यस्तो अवस्थामा...
पुरा पढ्नुहोसविषयगत किसान संघको संयुक्त अधिवेसन बुटवलमा
बुटवल, मंसिर । अखिल नेपाल किसान महासंघ अन्र्तगत रहेका १५ वटा किसान संघको लुम्बिनी प्रदेश स्तरिय अधिवेसन बुटवलमा सुरु भएको छ । अखिल नेपाल किसान संघ लुम्बिनी प्रदेशको आयोजनामा बुटवलमा संयुक्त अधिवेसन उद्घाटन गरिएको...
पुरा पढ्नुहोस