स्थानीय खबर
सडक पुष्पखेती हेर्न सिन्धुपाल्चोबाट आएका किसानलाई बुटवलमा स्वागत सम्मान (तस्वीरसहित)
बुटवल, भदौ । लुम्बिनी पुष्प व्यवसायी संघको सहयोग र स्थानिय निकायको संमन्वयन जारी रहेको पुष्प खेतीको नमुना हेर्नेको लागि विभिन्न जिल्लाबाट किसानहरु आउने क्रम बढेको छ । केही समय पहिला देखि आगामी दशैं तिहार लक्षित सडक...
पुरा पढ्नुहोसमत्स्य सुपरजोन रुपन्देहीको सञ्चालक समिति संयोजकमा शाही
बुटवल, १९ भदौ । प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजना(मत्स्यसुपरजोन रुपन्देही) सञ्चालक समितिको संयोजकमा गणेशबहादुर शाही चयन हुनुभएको छ । विहिबार भएको साधारण सभा बाट मत्स्य जोनको समेत संयोजक रहेर जिम्मेबारी पुरा गरिसक्नुभएका शाही पुनः सुपर...
पुरा पढ्नुहोसकृषि मन्त्रालयले बढायो दुधको मुल्य, पहिलाको मुल्यमा ६ रुपैयाँ थप
काठमाण्डौ – दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँले बढेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले दूधको मूल्य ६ रुपैयाँ बढाउने निर्णय गरेको हो । तर यो निर्णय भदौ २१ अर्थात शनिबारदेखि मात्रै लागु हुनेछ...
पुरा पढ्नुहोसअनुदानको लागि होईन, कृषि उद्यमशिलताको लागि गरौं–नेता भुषाल
बुटवल, भदौ । मत्स्य जोन बाट सुपर जोन बनेको रुपन्देहीमा रहेको प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजना(मत्स्य सुपरजोन) सञ्चालक समितिको साधारण सभा सियारी गाउँपालिकामा सम्पन्न भएको छ । मत्स्य जोन सञ्चालक समितिका अध्यक्ष गणेश बहादुर शाहीको अध्यक्षता तथा...
पुरा पढ्नुहोसपाल्पामा सिकाइ केन्द्र बन्दै सामूहिक तरकारी खेती
पाल्पा — तानसेन नगरपालिका ७, प्रवासमा गरिएको सामूहिक तरकारी खेती सिकाइ केन्द्र बनेको छ । नयाँ प्रविधिबाट भइरहेको सामूहिक खेती सिक्ने थलो बनेको हो । सामूहिक खेतीबाट किसानको वास्तविक लगानी र नाफा/घाटा पनि थाहा...
पुरा पढ्नुहोसनेपाल लाईभस्टक इनोभेसन आयोजनाको अन्तरक्रिया कार्यक्रम
बुटवल, भदौ । नेपाल लाईभस्टक सेक्टर ईनोभेषसन आयोजना कार्यान्वयन एकाई बुटवलको आयोजनामा कलष्टर स्तरियक अन्तरक्रिया कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । विभिन्न सरोकारवाला व्याक्तिहरुको सहभागीतामा भएको कार्यक्रममा परियोजना ईकाई बुटवलका प्रमुख डा. विश्व त्रिपाठीले आयोजनाको...
पुरा पढ्नुहोसबाँके जिल्लामा खसीबोका आयातमा ४८ प्रतिशतले कमी
बाँके, साउन नेपालगञ्ज नाकाबाट खसीबोका आयातमा कमी आएको छ । आर्थिक वर्ष २०७५/०७६ मा ६९ हजार ३३८ वटा खसीबोका आयात भएका छन् । जुन आव २०७४/०७५ को तुलनामा ४८ प्रतिशतले कमी हो । आव...
पुरा पढ्नुहोसअज्ञात रोगले भैँसी मर्न थालेपछि कावासोतीका किसान चिन्तित
कावासोती । अज्ञात रोगका कारण भैँसी मर्न थालेपछि पशुपालक किसान चिन्तित बनेका छन् । नवलपरासीको कावासोती नगरपालिका– १०, मगरकोटका पशुपालक कृषक सुमित्रा तिमिल्सिनाको चार वटा भैँसी चार दिनको अन्तरालमा मरेपछि कावासोती क्षेत्रका पशुपालक कृषक चिन्तित...
पुरा पढ्नुहोसप्रत्येक विद्यालयमा प्राविधिक शिक्षा विषयमा मुख्यमन्त्री र कृषि मन्त्रालय विच छलफल
बुटवल, साउन । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ ले कृषि क्षेत्रको विकासको लागि विद्यालय स्तरमा प्राविधिक धार(कृषि)को अध्यापन गराउने वातावरण मिलाउन प्रदेश सरकारसंग छलफल अगाडी बढाएको छ । कृषि क्षेत्रको विकास विना आर्थिक...
पुरा पढ्नुहोस४४ लाख मा खुल्यो बुटवलमा अर्गानिक कृषि बजार
बुटवल, साउन । आर्थिक समृद्धिका लागि ग्रामिण कृषि उद्यमशिलता कम्पनी प्रालिले बुटवलमा ४४ लाख लागतमा अर्गानिक कृषि बजार स्थापना गरेको छ । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश र कृषि विकास बैंक लिमिटेडको आर्थिक सहयोगमा...
पुरा पढ्नुहोस









