स्थानीय खबर

यस्तो छ प्रदेश ५ सरकारले ल्याएको आर्थिक बर्ष २०७७ /७८ को बजेट (पुर्ण पाठ)

मुख्यमन्त्री एवम् आर्थिक मामिला तथा योजना मन्त्री शंकर पोखरेलले प्रदेशसभा बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्य   प्रदेश सरकार, प्रदेश नं. ५ आर्थिक मामिला तथा योजना मन्त्रालय बुटवल, रुपन्देही नेपाल २०७७  साल आषाढ १ गते सोमबार     माननीय सभामुख महोदय,   कोरोना भाइरसको संक्रमणबाट फैलिएको कोभिड...

पुरा पढ्नुहोस

बीउ राख्ने बेलामा मलखादको अभाव भएको जनगुनासो बढेपछि कृषि मन्त्री आरती पौडेल आफै अनुगमनमा

बुटवल, जेठ . बीउ राख्ने बेलामा मलखादको अभाव भएको जनगुनासो बढेपछि प्रदेश नं ५ भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले सोमबार आकस्मिक रुपमा मलखाद गोदामको निरीक्षण गर्नुभएको छ । अवलोकनपछि मन्त्री पौडेलले सहकारीले...

पुरा पढ्नुहोस

प्रदेश ५ सरकारको नीति कार्यक्रम : भुमि बैंक स्थापना,कोरोना प्रभावित किसानलाई विशेष राहत योजना (नीति कार्यक्रमको पुर्ण पाठ)

बुटवल, जेठ । प्रदेश नम्बर ५ सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शनिवार प्रदेश सभामा प्रदेश प्रमुख धर्मनाथ यादवले नीति तथा कार्यक्रम प्रस्तुत गरेका गुर्नभएकाको । अहिले विश्व नै कोभीड १९ को कारण...

पुरा पढ्नुहोस

बन्दाबन्दी: पाल्पाका मौरी व्यवसायी मारमा

रामपुर (पाल्पा)  वर्षेनी मह बेचेर राम्रो कमाई गर्ने पाल्पा बगनासकाली गाउँपालिका ८ बस्ने पशुपती बस्यालले यस पटक भने जारी बन्दाबन्दीका कारण मह बिक्रि गर्न पाउनुभएको छैन । उत्पादित करिव पाँच सय किलो मह फर्ममा...

पुरा पढ्नुहोस

प्रदेश ५ सरकारकाे किसानलाई ५१ करोड १४ लाख रुपैंयाकाे राहत याेजना

बुटवल,१ जेठ । प्रदेश सरकारले काेभिड—१९ बाट प्रभावित किसानलाई राहत प्रदान गर्न कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने भएको छ । साे कार्यक्रमका लागि प्रदेश सरकारले ५१ करोड १४ लाख रुपैंया छुट्याएको छ आज बसेकाे प्रदेश मन्त्रीपरिषद्...

पुरा पढ्नुहोस

नेपाली उत्पादन मात्रै बिक्रीवितरण गर्ने गरि बुटवल कृषि उपज केन्द्र खाेलिने

बुटवल, बैशाख । विगत केही दिन देखि बन्द रहेकाे बुटवल कृषि उपज थाेक बजार केन्द्र मंगलबारदेखि खुल्ने भएकाे छ । बुटवल कृषि उपज थाेक बजार,केन्द्र का बजार ब्यवस्थापक राम बहादुर खत्री का अनुसार नेपाली उत्पादन मात्रै...

पुरा पढ्नुहोस

लकडाउन असर : थलिदैं पोल्ट्री व्यवसाय

,प्युठान : झिमरुक गाउपालिका–६ चिसाबाङ्गका लेयर्स कुखुरापालक ईश्वरी प्रसाद पोख्रेलको फार्ममा झण्डै १५ हजार लेयर्स जातका कुखुरा छन। दैनिक डेढ टन दाना खपत हुन्छ। दैनिक ४२ पेटि अण्डा उत्पादन हुन्छ। सामान्य अवस्था भए उनले उत्पादन...

पुरा पढ्नुहोस

कृषि मन्त्रालयको कृषिकर्मी रोजगार कार्यक्रम: खेतबारी, फर्ममा काम गर्नेलाई सरकारी सरह तलब

बुटवल, बैशाख । प्रदेश ५ को भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय ले कृषिकर्मीरोजगार कार्यक्रम सुरु गरेको छ । केही दिन पहिला मन्त्री परिषद्बाट स्वीकृत कार्यविधि स्वीकृत भए अनुसार अव कुनै पनि कृषि फर्म, सहकारी...

पुरा पढ्नुहोस

तिलोत्तमामा जग्गा बाँझो राखिए सधियाँरले खेती गर्न पाउने !

तिलोत्तमा, बैशाख रुपन्देहीको तिलोत्तमा नगरपालिकाले खेतीयोग्य बाँझो जमिनमा जग्गाधनी आफैले खेती नगरे वा नगराए सधियाँर वा अन्य व्यक्तिले खेती गर्न सक्ने निर्णय गरेको छ । ‘कृषिजन्य वस्तुको उत्पादन बढाऔं, आत्मनिर्भर बनौं’ भन्ने नाराका साथ खेतीयोग्य...

पुरा पढ्नुहोस

यसरी सञ्चालन भैरहेछन प्रदेश ५ का जिल्लाहरूमा कृषि एम्बुलेन्स

बुटवल, बैशाख । भुमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालयलेकाे संयनेजकत्वमा प्रदेश ५ का १२ वटै जिल्लाहरुमा कृषि एम्बुलेन्स सुरु भएका छन । किसानले उत्पादन गरेका कृषि तथा पशुजन्य उत्पाकत्वलाई बजारीकरणमा सहजता ल्याउनकाे लगि कृषि एम्बुलेन्स सञ्चालनमा...

पुरा पढ्नुहोस