स्थानीय खबर
४० लाख किसानलाई परिचय पत्र दिने तयारी गरेका छाैं: कृषि मन्त्री भुषाल
बुटवल: नेपाल सरकारका कृषि तथा पशुपंक्षि विकास मन्त्री घनश्याम भुषाल ले अगामि ३ बर्षमा ४० लाख किसान लाई परिचय पत्र दिने तयारी रहेकाे बततएकाछन । सियारी मा स्वाथ्य चाैकि भवनकाे शिलान्यास गर्दै मन्त्री...
पुरा पढ्नुहोसगुल्मीको हुँगामा स्मार्ट कृषि गाउँ सुरु
बुटवल, मंसिर । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर १ मा रहेको हुँगामा स्मार्ट कृषि गाउँ तरकारी पकेट क्षेत्रको औपचारिक सुरुवात गरिएको छ । गत बर्ष देखि नै कार्यक्रम कार्यन्वयन आएको भएपनि औपचारिक रुपमा भने...
पुरा पढ्नुहोसरुपन्देही उद्योग संघ ४३ औं वर्ष प्रवेश ४२ औं वार्षिक साधारणसभा सम्पन्न, औद्योगीक पत्रकारिता पुरस्कार खनाललाई
बुटवल, मंसिर १५ उद्योग र उद्योगीको संरक्षण, संवद्र्धन र विकासको प्रमुख लक्ष्य सहित वि.स. २०३५ साल मंसीर १५ गते स्थापना भएको रुपन्देही उद्योग संघ ४३ औं वर्षमा प्रवेश गरेको छ । स्थापना दिवसकै अवसरमा सोमबार...
पुरा पढ्नुहोससमर्थन मुल्यमा किसानको धान किन्छौ: कृषिमन्त्री पौडेल
कपिलवस्तु – लुम्बिनी प्रदेशकी भुमी व्यवस्था, कृषी तथा सहकारी मन्त्री आरती पौडेलले मंसिर ७ गते देखी नेपाल खाद्य व्यापार कम्पनीले नै किसानको धान न्युनतम समर्थन मुल्यमा खरिद गर्ने जानकारी दिईन । कपिलवस्तुमा सञ्चालित बिभिन्न...
पुरा पढ्नुहोसबुटवलमा तीन दिन पुष्प मेला आयोजना हुदैँ
बुटवल-नेपालीहरुको दोस्रो ठुला चाड तिहार नजिकिरहेको छ । फुलको चाडका रुपमा चिनिने तिहार नजिकिएसंगै यस क्षेत्रका पुष्प ब्यवसायीहरुलाई संगठित भएका छन । सिजनल ब्यापार मानिने पुष्प ब्यवसायलाई सुधार गर्दै पुष्य ब्यवसायी एकजुट बनाउन लागेको...
पुरा पढ्नुहोससस्तोमा धान विक्री नगर्नुहोस्, सहकारीले किन्छन् समर्थन मुल्यमा धान
बुटवल / संघीय सरकारले यो पटक उत्पादित धानको समर्थन मुल्य धान लगाउने बेलामा नै तोकेको थियो । संघीय सरकारको कृषि तथा पशुपंक्षि विकास मन्त्रालय ले मन्त्री परिषद्बाट निर्णय गराएर गत असार महिनामा मोटा धानको...
पुरा पढ्नुहोसखाद्य सुरक्षामा विशेष ध्यान दिन कृषि मन्त्री पौडेलको आग्रह
बुटवल, लुम्बिनी प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्र्तगतको कृषि विकास निर्देशनालयको आयोजनामा ४० औ खाद्य दिवसको अवसरमा ‘हाम्रो पहलः दिगो कृषि पोसिलो आहार’ भन्ने मुल नाराको साथ अन्तरक्रिया कार्यक्रम गरिएको छ । कृषि...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशमा तिहारलाई २५ करोडको फुल तयार हुदैँ
बुटवल- लुम्बिनी प्रदेशमा केही बर्ष देखि पुष्पखेती(फुलखेती) व्यवसाय विस्तार भैरहेको छ । भारतबाट आउने तयारी फुललाई विस्तापित गरी स्वदेशलाई नै आत्मनिर्भर बनाउने गरी अभियानको रुपमा पुष्प खेती विस्तार अभियानमा किसानहरु स्वतस्फुर्तरुपमा लाग्दै आएका हुन...
पुरा पढ्नुहोसपुष्प खेती र बजारीकरण सम्बन्धी अन्तरक्रिया गोष्ठी
बुटवल, भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेश अन्र्तगत रहेको कृषि विकास निर्देशनालयको आयोजनामा ‘पुष्प सम्बन्धी सरोकारवालाहरु संगको संमन्वयत्मक गोष्ठी तथा अन्तरक्रिया’ कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । कृषि विकास निर्देशनालयका प्रमुख निर्देशक याम...
पुरा पढ्नुहोसतिलोत्तमामा धानको समर्थन मूल्य मोटाको २,७३५ र मध्यमको २,८८५ प्रतिक्विन्टल
तिलोत्तमा, रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेका साना किसान कृषि सहकारी संस्थाहरुले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा किसानको धान खरिद गर्ने भएका छन् । नगरपालिकाको सहजीकरणमा सहकारीहरु किसानको धान संघीय सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा खरिद...
पुरा पढ्नुहोस









