स्थानीय खबर

बेमौसमी बर्षाले ४ अर्व ५१ करोड ४२ लाखको क्षती

बुटवल  रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर–१ का किसान दशरथ यादवले करिव २० विघामा धान खेती लगाएका छन् । केही आफ्नो खेत हो भने अधिकांस अधिया हो । खेतमा धान पाकेर काट्ने बेला भएको छ...

पुरा पढ्नुहोस

तिलोत्तमाका दुग्ध उत्पादक किसानलाई ४६ लाख अनुदान

तिलोत्तमा, असोज रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरका दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा अनुदान रकम प्रदान गरेको छ । नगरपालिकाले सहकारीमार्फत् दुग्ध उत्पादक किसानलाई प्रतिलिटर एक रुपैंयाँको दरले अनुदान उपलब्ध गराएको हो । उत्पादनको आधारमा अनुदान दिने...

पुरा पढ्नुहोस

कोल्डस्टोरमै कुहिए किसानले भण्डारण गरेका बीउ

  शित भण्डारमा १ हजार ४ सय क्वीन्टल आलु राखिएको पाल्पाको रामपुरमा रहेको कोल्डस्टोर (चिस्यान केन्द्र्र) मा रहेका अधिकांश आलु उम्रिएका छन् । लुम्बिनी प्रदेश सरकारको अनुदानमा ३ करोड २६ लाख ७६ हजार ५ सय...

पुरा पढ्नुहोस

लुम्बिनी प्रदेशको कृषि मन्त्रालयको सचिवमा पहिलो पटक महिला सचिव

बुटवल, भदौ । नेपाल सरकार संघीय मामिला तथा समान्य प्रसाशन मन्त्रालयले ८५ जना सहसचिवहरुको सरुवा गरेको छ । प्रधानमन्त्री एबं मन्त्रिस्तरीय निर्णयबाट सो सरुवा गरिएको हो । जस अनुसार लुम्बिनी प्रदेशको कृषि, खाद्य प्रविधि तथा...

पुरा पढ्नुहोस

भुमिहिन आयोग खारेज भए कडा आन्दोलन, उखु किसानलाई न्याय दिन माग

बुटवल, भदौ । नेपाल कम्युनिष्ट पार्टी(एमाले) निकट अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेशको पुर्ण बैठक बुटवलमा सम्पन्न भएको छ । दुई दिन सम्म चलेको बैठकले १० बुदे बुटवल घोषणा पत्र जारी गरेको छ ।...

पुरा पढ्नुहोस

डेढ अर्वको लगानीमा नेपालकै पहिलो आलुका परिकार उत्पादन गर्ने उद्योग रुपन्देहीमा

बुटवल, साउन । आलुका विभिन्न परिकारहरु उत्पादन गर्ने गरी रुपन्देहीमा नयाँ उद्योग सञ्चालनमा तयारीमा जुटेको छ । रुपन्देहीमा विगत लामो समय देखि मासु र मासुजन्य उत्पादनको उद्योग सुपर क्वालीटी मिट प्रशोधन उद्योग सञ्चालन गर्दै आएका...

पुरा पढ्नुहोस

जीविकाको मुख्य आधार कृषि हुनुपर्दछः मुख्यमन्त्री पोखरेल

बुटवल, साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकरपोखरेलले अवको कृषि जिविको पार्जन मात्रै नभएर व्यवसायीक मुखि हुनुपर्ने बताएका छन् । उनले कृषि र व्यवसाय एक अर्काको परिपुरक रहेको भन्दै सोही अनुसारको कार्ययोजना बन्नुपर्ने बताएका हुन । हेफर...

पुरा पढ्नुहोस

निजि क्षेत्रको लगानीमा तिलोत्तमा बन्ने भयो आधुनिक कृषि वजार

बुटवल, साउन रूपन्देहीको तिलोत्तमा नगरपालिकामा निजि क्षेत्रको लगानीमा आधुनिक कृषि उपज थोक बजार केन्द्र स्थापना गरिने भएको छ । १ बर्षभित्र निर्माण सम्पन्न गर्ने लक्षका साथ तिलोत्तमा ५ मणिग्राममा लुम्बिनी कृषि उपज थोक बजार केन्द्रको...

पुरा पढ्नुहोस

बुटवलमा थपियो नमस्ते हाइपर मार्ट

बुटवल । बुटवलमा नमस्ते आइपर मार्ट संचालनमा आएको छ । उपभोक्ताको माग अनुसार ग्रोसरी, खाद्यान्ह, कस्टमेटिक र तरकारी फलफुलसँगै जिउँदो खसीबोका, कुखुरा, कालिज समेत उपलब्ध हुनेगरि नमस्ते हाइपर मार्टले आजबाट कारोबार शुरु गरेको हो...

पुरा पढ्नुहोस

यी हुन लुम्बिनी प्रदेशका पाँच उत्कृष्ट कृषि तथा भेटेरिनरी कार्यालय

बुटवल: भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशले उत्कृष्ट कार्य सम्पादन गर्ने कार्यालयहरुलाई सम्मान गरेको छ । बुटवलमा आयोजना गरिएको कृषि विकास निर्देशनालय र पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयको बार्षिक समिक्षा कार्यक्रमको समापन समारोहमा प्रदेशमा...

पुरा पढ्नुहोस