स्थानीय खबर
मासु लाग्ने लोभले बोकालाई ‘संगीनी सुई’
बुटवल चैत । गुल्मीको धुर्कोटमा मासु बढ्ने लोभले बाख्रा पालक किसानहरुले बोकालाई संगीनी सुई लगाउने गरेका छन् । गाउँपालिकाका अनुसार परिवार नियोजनको अस्थायी साधनको रुपमा महिलाले प्रयोग गर्ने तीन महिने संगिनी सुइ बोका, पाठामा लगाइएको...
पुरा पढ्नुहोसबुटवल १५ का ३१ किसानलाई मकैको बीउ वितरण
बुटवल, चैत । बुटवल १५ मा ३१ जना किसानलाई मकैको बीउ वितरण गरिएको छ । बुटवल १५ मा गठित वडास्तरीय कृषि प्रवद्र्धन समितिको सिफारिशको आधारमा सुनौलो लोकछहारी सामाजिक उद्यमी सहकारी संस्थासँगको सहकार्यमा बुटवल वडा नं...
पुरा पढ्नुहोसग्लोबल मनि वीक–२०२३ को अवसरमा कृषि विकास बैंकको वित्तीय साक्षरता रोल्पामा सम्पन्न
रोल्पा, चैत – कृषि बिकास बैंकको वित्तीय साक्षरता कार्यक्रम मंगलबार गंगादेव गाँउपालिकाको मनिमारेमा सम्पन्न भएको छ । वित्तीय सेवामा किसानको पहुच र प्रयोग बढाउने उद्देश्यका साथ कृषि विकास बैंक लिमिटेड जिल्ला शाखा रोल्पाको आयोजनामा...
पुरा पढ्नुहोसबीउविजन सम्बन्धि तीन दिने तालिम रुपन्देहीमा शुरु
बुटवल चैत । कृषि ज्ञान केन्द्र भैरहवाको आयोजानमा पहिलो पटक बीउविजन उत्पादन, प्रमाणिकरण तथा विक्रि सम्बन्धी ३ दिने तालिम शुभारम्भ गरिएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी जिल्ला संमन्वय समितिका संयोजक उमाकान्त चपाईंले तालिमको...
पुरा पढ्नुहोसदुधको मुल्य वृद्धि: किसान भन्दा ‘बिचौलिया लाई’ मालामाल
बुटवल- बजारमा अहिले पशु चौपयालाई खुवाउने दाना सहित अन्य बस्तुको बजार मुल्य आकासिएको छ । पशु लाई खुवाउने चोक्करको मुल्य बजारमा ५५ देखि ६० रुपैयाँ प्रतिकिलो छ भने ब्रानको मुल्य पनि अहिले ५० देखि...
पुरा पढ्नुहोससरकारले घटायो रासायनिक मलमा दिँदै आएको अनुदान,किसानलाई झनै महंगो पर्ने
काठमाडौं। सरकारले रासायनिक मलको खरिदमा कृषकलाई दिँदै आएको अनुदान घटाएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको आजको बैठकले अनुदान घटाउने निर्णय गरेको हो। “रासायनिक मलमा यसअघि समग्रमा ७० दशमलव...
पुरा पढ्नुहोसदुधको मुल्य लिटरमा ९ रुपैयाँ बृद्धि
बुटवल – सरकारले दुधको मुल्य वृद्धि गरेको छ । विगत लामो समय देखि किसानहरुले दुधको मुल्य वृद्धिका लागि आवाज उठाउदै आए पनि उचित संवोधन हुन सकेको थिएन । सरकारले दूधको मूल्य लिटरमै ९ रुपैयाँले वृद्धि...
पुरा पढ्नुहोसकृषिलाई सम्मानित पेशाको रुपमा विकास गर्न जरुरीः मेयर पाण्डेय
बुटवल, फागुन । बुटवल–१५ मा रहेको बुटवल जैविक कृषि उपज सहकारी संस्थाको प्रथम बार्षिक उत्सव तथा भवन उद्घाटन गरिएको छ । मंगलबार एक कार्यक्रम विच संस्थाको नव निर्मित भवनको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन...
पुरा पढ्नुहोसअर्थ मन्त्रालयद्वारा रासायनिक मल खरिदका लागि थप ७ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित
काठमाडौं – अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा आवश्यक पर्ने रासायनिक मल खरिदका लागि थप ७ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित गरेको छ । रासायनिक मल खरिदका लागि कृषि तथा पशुपन्छि विकास मन्त्रालयको गरेको प्रस्तावमा...
पुरा पढ्नुहोसलुम्बिनीका कृषिमन्त्री शर्मालाई हटाएर अहिरलाई सपथ
बुटवल, फागुन । लुम्बिनी प्रदेश सरकारका मन्त्री भण्डारीलाल अहिरले पद गोपनियताको सपथ ग्रहण गरेका छन् । उनलाई आइतबार मुख्यमन्त्री लिला गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरेचनले कृषि तथा भूमि सुधार मन्त्री नियुक्त गरेका थिए...
पुरा पढ्नुहोस








