स्थानीय खबर

विश्व दूध दिवसको अवसरमा प्रादेशिक अस्पतालका बिरामीलाई दूग्धपान

बुटवल । विश्व दूध दिवसको अवसर पारेर बिहीबार बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल, बिरामीहरूलाई दुग्धपान गराइएको छ । नेपाल डेरी एशोसिएसन लुम्बिनी प्रदेश, लुम्बिनी दुग्ध वितरण आयोजना (डिडिसी) र रूपन्देही डेरी व्यवसायी समितिले संयुक्त रूपमा...

पुरा पढ्नुहोस

लुम्बिनी प्रदेशमा दुध उत्पादनमा ह्रास

लुम्बिनी : लुम्बिनी प्रदेश दुधमा आत्मनिर्भर छ । तर पछिल्लो समय गाईभैँसीमा लाग्ने लम्पी स्किन रोग तथा कोराना महामारीपछि पशु पालनबाट धेरै किसान पलायन भएकाले दुघको उत्पादन घट्दो क्रममा छ । दैनिक एक हजार...

पुरा पढ्नुहोस

अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेशमा गिरी

बुटवल जेठ । अखिल नेपाल किसान महासंघ लुम्विनी प्रदेशको प्रथम अधिवेशन बाट महेन्द्र गिरी को अध्यतमा नयाँ नेतृत्व चयन भएको छ । दाङमा आयोजना भएको अधिवेसन बाट यस अघी प्रदेश सचिव रहेका रुपन्ेहीका गिरीको...

पुरा पढ्नुहोस

किसान आन्दोलनलाई कमजोर बनाईयो

दाङ, १५ जेठ । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा मोर्चा विभाग प्रमुख भानुभक्त ढकालले मुलुकको व्यवस्था परिवर्तनका लागि गरिएको राजनीतिक किसान आन्दोलनका कारण किसान आन्दोलन ओझेलमा परेको बताएका छन् । अखिल नेपाल किसान महासंघ लुम्बिनी...

पुरा पढ्नुहोस

बुटवलका मासुपसलमा खसीबोकाको भनेर बाख्रीको मासु विक्रि, ७५ किलो मासु जफत गरी नष्ट

बुटवल । जेठ । बुटवल उपमहानगरपालिकाले आईतबार बुटवलका विभिन्न मासु पसलमा अनुगमन गरेको छ । बुटवल– ६ नेपालगञ्ज रोडमा रहेका मासु पसलमा अनुगमन गर्दा अधिंकांस मासु पसलमा मापदण्ड विपरित सञ्चालन भएको पाइएको हो । नेपालगञ्ज रोडमा...

पुरा पढ्नुहोस

अखिल नेपाल किसान महासंघको प्रदेश अधिवेशन सोमबारबाट

दाङ, १४ जेठ । अखिल नेपाल किसान महासङ लुम्बिनी प्रदेशको अधिबेशनको तयारी पुरा भएको छ । यही जेठ १५ दाङको घोराहीमा अधिबेशन गर्न थालेको छ । लुम्बिनी प्रदेश किसान महासङका अध्यक्ष आरती पौडेलले १२ जिल्लालाई...

पुरा पढ्नुहोस

बर्दघाटका किसानको उत्पादन नगरपालिकाले किनिदिने

नवलपरासी,जेठ : जिल्लाको वर्दघाट नगरपालिकाले सम्भवतः जिल्लामा पहिलो पटक किसानको उत्पादन आफै खरिद गरिदिइने गरि कृषि उपज संकलन तथा विक्रि केन्द्र सञ्चालनमा ल्याएको छ । नगरक्षेत्र भित्र तरकारी फलफूल लगायतका कृषि जन्य उत्पादन गर्ने...

पुरा पढ्नुहोस

पसलमै धर्ना दिएपछि किसानले पाए चेक, चेक साटिने दिनसम्म धर्ना स्थगित

बुटवल, बैशाख । किसानबाट दुध ल्याएर पैसा नदिने बुटवलका दुई वटा पसलमा किसानले दिदै आएको अनिश्चितकालिन धर्ना कार्यक्रम स्थगित गरेका छन् । बुटवलको पाठक डेरी र कस्तुरी मिष्ठान्न भण्डारले किसानलाई बक्यौता बापतको चेक दिएपछि किसानले...

पुरा पढ्नुहोस

बुटवलमा सामुदायिक कुकुरहरुको बन्ध्याकरण शुरु

बुटवल, २१ चैत । बुटवलमा सामुदायिक कुकुरहरुको बन्ध्याकरण शुरु गरिएको छ ।बुटवल उपमहानगरपालिकाभित्र सडकका कुकुरहरुको संख्या वृद्धि नहोस् र रेबिज रोग फैलिन नदिन बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाउन थालिएको हो । मंगलबार बुटवल उपमहानगरपालिकाको आयोजना...

पुरा पढ्नुहोस

मकै खेतीगर्ने किसानलाई बुटवलले दियो कृषि सामग्री

 बुटवल, चैत ।  बुटवल उपमहानगरपालिकाले बुटवल १४ मा मकै खेती गरिरहेका किसानलाई कृषि सामग्री उपलब्ध गराएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तरगत बुटवल उपमहानगरपालिकाको ५० प्रतिशत र किसानको ५० प्रतिशत लागत सहभागितामा मकै पकेट...

पुरा पढ्नुहोस