स्थानीय खबर

‘फलफूल र तरकारीमा भ्याट अव्यवहारिक’

बुटवल,  साउन ।- यस क्षेत्रका व्यवसायीहरूले तरकारी र फलफूलमा सरकारले लगाउन लागेको भ्याट अव्यवहारिक भएको बताएका छन् । जनताले दैनिक उपभोग गर्ने तरकारी, आलु, प्याज, फलफूलमा समेत कर लगाउने गरी बजेटमा उल्लेख गरेको यो विषय अव्यवहारिक...

पुरा पढ्नुहोस

गाईको हेरचाहमा ‘सेन्सर बोल्ट’

बुटवल,  साउन । प्रत्येक गाईको घाँटीमा एउटारएउटा ‘सेन्सर बोल्ट’ राखीएको छ । फार्म भित्र गाई खुल्ला छन् । गाईखुल्ला रूपमा हिँड्डुल गर्छन् । प्रत्येक गाईको छुट्टा–छुट्टैै नम्बर दिइएको छ । कुन गाई कहाँ, छ, कस्तो अवस्थामा छ, उसको शरीरको तापक्रम...

पुरा पढ्नुहोस

उप -आयोजनाहरुको समिक्षा गोष्ठी

बुटवल असार । नेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजना, विकेन्द्रीकृत सहयोग ईकाई बुटवलको आयोजनामा उप आयोजनाहरुको समिक्षागोष्ठी  गरिएको छ । कार्यालयबाट अनुदान प्राप्त गरेका समुह,सहकारीका प्रमुख तथा प्रतिनिधीहरुको सहभागीतामा समिक्षा गरिएको हो । बुटवलमा आयोजना गरिएको कर्याक्रममा...

पुरा पढ्नुहोस

खाद्य स्वच्छता तथा सुरक्षित पशुजन्य उत्पादन र उपभोग बारे अन्तरक्रिया

बुटवल । खाद्य स्वच्छता तथा सुरक्षित पशुजन्य उत्पादन उपभोगबारे उपभोक्ता सचेतना गोष्ठी बुटवलमा भएको छ । नेपाल लाईभस्टक सेक्टर ईनोभेसन अयोजना काठमाण्डौ र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको संयुक्त अयाोजनामा बुटवलमा भएको...

पुरा पढ्नुहोस

नेपाल लाईभस्टक सेक्टर ईनोभेषन आयोजनाबाट १ सय २६ उप–आयोजना लाई ४१ करोड बढि अनुदान

बुटवल, असार नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्र्तगतको नेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजना, विकेन्द्रकृत सहयोग इकाई बुटवलद्धारा समुह,सहकारी तथा नीजी फार्म लाई ४१ करोड बढि अनुदान उपलब्ध गराएको छ । विश्व बैंकको सहयोगमा...

पुरा पढ्नुहोस

डेरी व्यवसायी समितिको शुभकामना आदान प्रदान

बुटवल  असार । श्रीरुपन्देही डेरी व्यवसायी समितिको आयोजानामा असार १५ को राष्ट्रिय धान दिवसको अवसरमा शुभकामना आदन प्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाको प्रमुख खेलराज पाण्डेले डेरी व्यवसायीहरुको समस्या समाधानका लागि जहिले...

पुरा पढ्नुहोस

सत्यवतीका उत्पादन अब बुटवल बजारमा

बुटवल , असार ।- गुल्मी जिल्लाको सत्यवती गाउँपालिकाको स्थानीय, रैनाथे उत्पादन अव बुटवलमा पाईने भएको छ । बुटवल कृषि उपज थोक बजार सञ्चालक समितिले स्थानीय उत्पादनलाई प्रर्वद्धन गर्नेगरी विशेष छुटमा उपलब्ध गराएको व्यवसायीक सटरमा...

पुरा पढ्नुहोस

राष्ट्रिय धान दिवसमा बुटवलमा रोपाईं महोत्सव (फोटो फिचर)

बुटवल । राष्ट्रिय धान दिवसमाको अवसरमा बुटवल–१५ उजेलापुर ज्ञान ज्वोति टोलमा रोपाई गरिएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर १५ को आयोजना, बुटवल उपमहानगरपालिका, ज्ञान ज्वाति टोल विकास संस्था, वडा स्तरिय कृषक सञ्जाल को...

पुरा पढ्नुहोस

राष्ट्रिय धान दिवसः कहाँ चुक्यो सरकार

नेपालमा असार १५ लाई महत्वपूर्ण दिनको रुपमा लिइने गरिन्छ । यो दिन परापुर्वकालदेखि नै दहि चिउरा खाने र मानो रोपेर मुरी फलाउने दिनको सुरुवाती दिनको रुपमा लिइन्छ । यस दिनलाई विगत १८ वर्षदेखि धान...

पुरा पढ्नुहोस

नेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजनाका उप–आयोजनाको समीक्षा

बुटवल  असार– नेपाल लाईभस्टक सेक्टर ईनोभेसन आयोजान परियोजान कार्यान्यन सहयोग एकाई बुटवलको आयोजनामा उप आयोजनाहरूको समीक्षा गोष्ठी गरिएको छ । बुटवलमा आयोजना गरिएको समिक्षा गोष्ठीमा बोल्दै नेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजना केन्द्रीय निर्देशक डा. उमेश दाहालले...

पुरा पढ्नुहोस