स्थानीय खबर
कृषि प्राविधिकलाई बीउ विजन गुणस्तर नियन्त्रण अभिमुखिकरण
कृषि विकास निर्देशनालय बुटवलको आयोजानमा कृषि विभाग/विउ विजन गुणस्तर नियन्त्रण केन्द्रसंगको संमन्वयमा बीउ अनुदानमा संघीय ससर्त कार्यक्रममा रहेका स्थानीय तहहरुलाई विउ विजन उत्पादन, आपुर्ती तथा व्यवस्थापन तथा विद्युतीय विउ विजन प्रणाली सम्बन्धी अभिमुखिकरण प्रदान...
पुरा पढ्नुहोसविश्व रेबिज दिवसमा बुटवलमा प्रभातफेरी तथा अन्तरक्रिया (फोटो फिचर सहित)
बुटवल, असोज । प्रत्येक बर्ष सेप्टेम्बर २८ तारिखलाई संसारभर बिश्व रेबिज दिवसको रूपमा मनाईन्छ । सोही अनुसार बुटवलमा प्रदेशको पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय र नेपाल लाईभस्टक सेक्टर ईनोभेसन आयोजना बुटवलको मुख्य आयोजना र अन्य...
पुरा पढ्नुहोसबुटवलको पशु बधशाला मुक्तिनाथ लाइभस्टक बैंकले चलाउने
बुटवल । बुटवलको आधुनिक पशु बधशाला सञ्चालनमा आउने भएको छ। बुटवल उपमहानगरपालिका र मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेडबीच यही असोजदेखि पशु बधशाला सञ्चालन गर्ने सम्झौता भएको हो। आइतबार बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी र मुक्तिनाथ लाइभस्टक...
पुरा पढ्नुहोससियारीमा किसानलाई प्रतिफलमा आधारित प्रोत्साहन अनुदान
बुटवल, साउन । रुपन्देहीको सियारी गाउँपालिका किसानहरुका लागि सारथी बनेको छ । कृषिका माध्ययबाट सियारीको समग्र विकास गर्दै समृद्धि हासिल गर्ने उद्देश्यअनुरुप कृषकहरुलाई उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई प्राथमिकता दिदै आएको छ । सियारी गाउँपालिकाले...
पुरा पढ्नुहोसकस्ले मा-यो गुल्मीमा गोठमै पुगेर भैंसी ?
गुल्मी, साउन ‐ गुल्मीदरबार गाउँपालिका अन्र्तगत अमरअर्बाथोकमा अज्ञात व्यक्तिद्वारा किसानको गोठमै पुगेर भैंसी मारिदिएको छ । गुल्मीदरबार गाउँपालिका ५ भरुवामा शनिबार राती रमेश श्रेष्ठको गोठमा भर्खरै ब्याएको भैंसीलाई टाउकोमा हानेर मारेको स्थानीय पशु प्राबिधिक...
पुरा पढ्नुहोसतिलोत्तमामा लम्पी स्किन रोग विरुद्ध खोप
बुटवल, साउन । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पशुमा लाग्ने लम्पी स्किन रोग विरुद्धको खोप अभियान सुरु गरेको छ । आइतबार तिलोत्तमा–२ तपाह लाइनमा रहेकी कृषक इश्वरी भण्डारीको गोठमा रहेको गाईलाई खोप लगाएर अभियानको शुभारम्भ गरिएको हो...
पुरा पढ्नुहोस‘फलफूल र तरकारीमा भ्याट अव्यवहारिक’
बुटवल, साउन ।- यस क्षेत्रका व्यवसायीहरूले तरकारी र फलफूलमा सरकारले लगाउन लागेको भ्याट अव्यवहारिक भएको बताएका छन् । जनताले दैनिक उपभोग गर्ने तरकारी, आलु, प्याज, फलफूलमा समेत कर लगाउने गरी बजेटमा उल्लेख गरेको यो विषय अव्यवहारिक...
पुरा पढ्नुहोसगाईको हेरचाहमा ‘सेन्सर बोल्ट’
बुटवल, साउन । प्रत्येक गाईको घाँटीमा एउटारएउटा ‘सेन्सर बोल्ट’ राखीएको छ । फार्म भित्र गाई खुल्ला छन् । गाईखुल्ला रूपमा हिँड्डुल गर्छन् । प्रत्येक गाईको छुट्टा–छुट्टैै नम्बर दिइएको छ । कुन गाई कहाँ, छ, कस्तो अवस्थामा छ, उसको शरीरको तापक्रम...
पुरा पढ्नुहोसउप -आयोजनाहरुको समिक्षा गोष्ठी
बुटवल असार । नेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजना, विकेन्द्रीकृत सहयोग ईकाई बुटवलको आयोजनामा उप आयोजनाहरुको समिक्षागोष्ठी गरिएको छ । कार्यालयबाट अनुदान प्राप्त गरेका समुह,सहकारीका प्रमुख तथा प्रतिनिधीहरुको सहभागीतामा समिक्षा गरिएको हो । बुटवलमा आयोजना गरिएको कर्याक्रममा...
पुरा पढ्नुहोसखाद्य स्वच्छता तथा सुरक्षित पशुजन्य उत्पादन र उपभोग बारे अन्तरक्रिया
बुटवल । खाद्य स्वच्छता तथा सुरक्षित पशुजन्य उत्पादन उपभोगबारे उपभोक्ता सचेतना गोष्ठी बुटवलमा भएको छ । नेपाल लाईभस्टक सेक्टर ईनोभेसन अयोजना काठमाण्डौ र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको संयुक्त अयाोजनामा बुटवलमा भएको...
पुरा पढ्नुहोस