स्थानीय खबर

रुपन्देहीमा प्रतिबन्धित विषादी र सूचिकृत नभएका बीउ खुलेयाम विक्रि (भिडियो समेत)

बुटवल पुस- रुपन्देहीका अधिकांश एग्रोभेटहरुले सूचिकृत नभएका र प्रतिबन्धित विषादीहरु बीक्री गर्ने गरेको पाइएको छ । कृषि ज्ञान केन्द्र रुपन्देहीले गरेको अनुगमनमा लुम्बिनी सांस्कृतिक नगरपालिका, सैनामैना नगरपालिका र गैडहवा गाउँपालिकाका अधिकांश एग्रोभेट सेन्टरहरु अवैध...

पुरा पढ्नुहोस

स्मार्ट कृषि गाउँकार्यक्रको विषयमा अन्तरक्रिया

बुटवल, पुस– कृषि विकास निर्देशनालय आयोजानमा बुटवलमा स्मार्ट कृषि गाउँ कार्यक्रम विषयमा सरोकारवाला निकायका विचमा अन्तरक्रिया गरिएको छ । मंगलापुरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशको कृषि तथा भुमि व्यवस्था मन्त्रालयका खाद्य सुरक्षा तथा कृषि...

पुरा पढ्नुहोस

लुम्बिनी एक्स्पो २०८०:प्रोत्साहनका लागि उत्पादनमा आधारित अनुदान

बुटवल, पुस । सरोकारवाला निकायले नगद अनुदान भन्दा पनि किसानको उत्पादनमा आधारित रहेर अनुदानलाई वितरण गर्नुपर्नेमा जोड दिएका छन् । बुटवलमा जारी लुम्बिनी एक्स्पो २०८०को अवसरमा आयोजित कृषि विकासमा साझेदार संघ संस्थाहरु संगको अन्तरक्रिा गोष्ठीमा...

पुरा पढ्नुहोस

राष्ट्रिय दुग्ध विकास बोर्ड द्धारा बुटवलमा असल दुध उत्पादन सम्बन्धी तालिम प्रदान

बुटवलल, पुस । राष्ट्रिय दुग्ध विकास बोर्डको आयोजनामा लुम्बिनी प्रदेशका पशु किसान, दुग्ध उद्योगीहरुलाई समेटेर पाच दिने असल दुध उत्पादन तालिम प्रदान गरेको छ । तालिम समापन कार्यक्रममा बोल्दै बोर्डका अनुसन्धान अधिकृत अजय पोखरेलले...

पुरा पढ्नुहोस

लुम्बिनी एक्स्पो, २०८०,के कस्ता छन्,कृषिमा यन्त्र, उपकरण (भिडियो समाचार)

...

पुरा पढ्नुहोस

किन विग्रीयो पाल्पा र रुपन्देहीको माटो ?

बुटवल, १३ पुस । रूपन्देही र पाल्पा जिल्लाको माटोमा प्रांगारिक पदार्थको मात्रा ज्यादै न्यून भएको पाइएको छ । व्यवसायिक रूपमा खेती गर्दै आएका किसानहरूको माटोको नमुना परिक्षण गर्दा प्रांगारिक पदार्थको मात्रा ज्यादै न्यून भएको पाइएको हो । माटो तथा...

पुरा पढ्नुहोस

सरकारले तोक्यो गहुँको प्रतिक्विन्टल ३६ सय ५० रुपैयाँ समर्थन मूल्य

काठमाडौँ । सरकारले २०८०्०८१ का लागि गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ ।बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले गहुँको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल ३६ सय ५० निर्धारण गर्ने निर्णय...

पुरा पढ्नुहोस

सैनामैनाका किसानलाई अनुदानमा कृषि उपकरण प्रदान

बुटवल पुस–सैनामैना नगरपालिकाले किसानलाई कृषि उपकरण हस्तान्तरण गरेको छ ।नगरपालिकाको ७५ प्रतिशत अनुदान तथा किसानको २५ प्रतिशत सहभागितामा यान्त्रीकरण वितरण गरिएको हो । सैनामैना नगरपालिका पशु विकास शाखाले एक कार्यक्रमको आयोजना गर्दै बुधबार नगरका नगरप्रमुख...

पुरा पढ्नुहोस

नवलपरासीमा पशुमा रेबिज पुष्टी ,सतर्ककता अपनाउन आग्रह

बुटवल, पुस । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को एक पशुमा रेजिज भेटिएको छ । दुई महिना पहिला अन्य स्थानबाट किनेर ल्याएकोपशुमा रेबीज पुष्टी भएको छ । रेबीज पुष्टी भएको पशु मरेको छ । रामग्राम नगरपालिका वडा...

पुरा पढ्नुहोस

लुम्बिनी एक्स्पो २०८० सुरु कृषिका ४३ वटा स्टल सहभागी

बुटवल, पुस । रुपन्देही व्यापार संघको आयोजानामा बुटवलमा लुम्बिनी एक्सपो २०८० सुरु भएको छ । रुपन्देही व्यापार संघको आयोजानमा मेला सुरुवात भएको छ । मेलाको शुभारम्भ गर्दै पुर्व मन्त्री तथा रुपन्देही २ का प्रतिनीधी सभा...

पुरा पढ्नुहोस