स्थानीय खबर
पशुपंक्षी तथा मत्स्यजन्य उत्पादनको बजारीकण सम्बन्धी अन्तरक्रिया
बुटवल, फागुन । प्रदेशको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय को आयोजना र बुटवल उद्योग बाणिज्य संघको संमन्वयमा बुटवलमा पशुपंक्षी मत्स्य जन्य उत्पादन र बजारीकरणको अवस्था पशुपंक्षी सञ्जालहरुसंग अन्तरक्रिया गोष्ठी गरिएको छ । एघारौ राष्ट्यि...
पुरा पढ्नुहोसबुटवलको कृषि मेलामा डिडिसीका उत्पादनमा छटै,छुट्, लस्सीको माग बढ्दो
बुटवल, फागुन । बुटवलमा विहिबारबाट सुरुवात भएको एघारौं राष्ट्रिय कृषि मेला मा विभिन्न छुट तथा अफरहरु चलेका छन् । सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्था लुम्बिनी वितरण आयोजना बुटवल(डिडिसी) ले आफ्ना उत्पादनमा नगद नै...
पुरा पढ्नुहोसबुटवलमा राष्ट्रिय प्राङ्गारिक कृषि मेला सुरुः कृषकलाई प्रोत्साहन गर्ने कार्यक्रम प्रदेश सरकारले सुरु गरेको छः मन्त्री यादव
बुटवल, फागुन । बुटवलमा राष्ट्रिय प्राङ्गारिक कृषि मेला सुरु भएको छ । कृषि तथा भूमि व्यवस्था मन्त्रालय र बुटवल उद्योग बाणिज्य संघको आयोजनामा बिहिबारदेखि बुटवल मण्डपमा राष्ट्रिय प्राङ्गारिक कृषि मेला सुरु भएको हो । यहि फागुनको...
पुरा पढ्नुहोसतरकारी खेती गर्न सिकाउने पुस्तक प्रकाशित
बुटवल, वैदेशिक रोजगारीका कारण कृषियोग्य जमिनहरु खाली रहने गरेको पछिल्लो परिवेशमा विदेशबाट फर्किएका नेपालीहरु र केही गर्छु भनेर चाहना राख्ने युवाहरुले नेपालमा कृषि क्षेत्रलाई व्यावसायिक बनाउन लागि परेका उदाहरणहरु देखिन थालेका छन् ।रोजगारीको अवसर...
पुरा पढ्नुहोसफागुन १० बाट बुटवलमा प्राङ्गागरिक कृषि मेला, प्रवेश निःशुल्क, किसानका उत्पादन किन्न यन्त्रीकरणबारे बुझ्न पाईने
बुटवल, फागुन । बुटवल उद्योग बाणिज्य संघ र कृषि तथा भुमि व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेशको संयुक्त आयोजानमा बुटवलमा राष्ट्रिय प्रांगारिक कृषि मेला २०८० हुने भएको छ । यहि फागुन १० गते बाट १४ गते सम्म...
पुरा पढ्नुहोसचार सय जिउँदो बोइलर कुखुरा बरामद
परासी : नक्कली कागजात बनाएर लैजाँदै गरेको अवस्थामा नवलपरासी प्रहरीले ४ सय जिउँदो बोइलर कुखुरा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय सेमरीको टोलीले ग २ च ९०१३ नम्बरको पिकअप भेनमा लैजाँदै गरेको अवस्थामा करिब...
पुरा पढ्नुहोसबुटवलमा आयोजना हुने प्रांगारिक कृषि कृषि मेलामा निःशुल्क माटो र बाली परीक्षण शिविर हुने, किसानलाई माटोको नमुना ल्याउन आग्रह
बुटवल । बुटवलमा सञ्चालन गर्न लागिएको राष्ट्रिय प्राङ्गारिक कृषि मेला–२०८० मा किसानहरुको लागि निःशुल्क माटो र बाली परीक्षण शिबिरको व्यवस्था मिलाईएको छ । किसानले बढीभन्दा बढी लाभ उठाउन सकुन भन्ने उद्देश्यले प्रतिस्पर्धी क्षेमताको कृषि...
पुरा पढ्नुहोससरकारी स्वामित्वको डिडिसीबाट दुध संकलन नै बन्द
बुटवल, सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान, लुम्बिनी वितरण आयोजना बुटवललले किसानको दुध संकलन बन्द गरेको छ । २०८० फागुन १ गते कार्यालयमा बसेको कार्यालय प्रमुख सहितको बैठकलले फागुन १ गते बाट किसानको दुध...
पुरा पढ्नुहोसरुपन्देही उद्योग संघमा महिला उद्यमी समिति गठन
बुटवल– रुपन्देही उद्योग संघले वस्तुगत समिति गठन र संजाल विस्तारको प्रक्रियालाई निन्तर अगाडि बढाउँदै गएको छ । हालसम्म ७ वटा वस्तुगत समिति गठन भइसकेका छन् । यसै शिलशिलामा महिला उद्योगीहरुको मंगलबार बसेको भेलाले महिला...
पुरा पढ्नुहोसप्राङ्गारिक कृषि मेलाकाे तयारी : बस्तुगत समितिसंग छलफल
बुटवल, बुटवल उद्याेग वाणिज्य संघ रुपन्देहीले सञ्चालनकाे तयारी गरेकाे प्राङ्गारिक कृषि मेलालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा बस्तुगत समितिसंग छलफल गरिएकाे छ । संघले यहि फागुन १० देखि १४ गतेसम्म बुटवलकाे प्रदर्शनी स्थल...
पुरा पढ्नुहोस