स्थानीय खबर
भण्डारीको उदाहरणीय कृषि कर्म ‘उत्पादन खोज्दै पुग्छन् उपभोक्ता’
बुटवल, तिलोत्तमा नगरपालिका वडा नम्बर ९ मण्डवारीका कृष्ण प्रसाद भण्डारी उमेरले १६ बर्ष लाग्दा घरबाट भागेर भारत गए । त्यहाँ उनले ५ देखि ६ बर्ष बिताएपछि पुनः भारतबाट नै दुबई गए । दुबईमा उनले ५ बर्ष...
पुरा पढ्नुहोस१६ बर्ष बिदेश भोगेपछि तिलोत्तमामा नमुना कृषि फार्म सञ्चालन गर्दै भण्डारी (भिडियो रिर्पोट)
https://www.facebook.com/krishipatranews/videos/2097781800606327 ...
पुरा पढ्नुहोसपशु स्वास्थ्य व्यवसायी परिषद्को अभिमुखीकरण
बुटवल – पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद, त्रिपुरेश्वर काठमाडौंको आयोजनामा दर्ता हुनेवाला पशु स्वास्थ्य पशु सेवा व्यवसायीहरूका लागि परिषद् सम्बन्धी अभिमुखीकरण गोष्ठि गरेको छ । बुटवलमा आयोजना गरिएको गोष्ठीमा बोल्दै लुम्बिनी प्रदेशका शहरी विकास...
पुरा पढ्नुहोसइस्माका खरियामा गोकर्णको कृषि कर्म
बुटवल, बैशाख । घाँसको खेती ? यो त आफै उम्रिन्छ । यसको पनि खेती गर्नुप¥र्छ ? भन्ने जो कोहीको पनि प्रश्न यस्तै रहन्छ । तर गुल्मी जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर–३ दर्लामचौर गहतेका २५ वर्षीय गोकर्ण नेपालीले त्यहि घाँसको व्यवसायिक...
पुरा पढ्नुहोसलुम्बिनीका कृषि मन्त्रीको ३ दिनमै राजीनामा
बुटवल, बैशाख । कृषि मन्त्रालयका जिम्मेबारी पाएका लुम्बिनी प्रदेशका पुर्व कृषि तथा भुमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले राजीनामा दिएका छन् । पूर्वसहमति अनुसार दुई मन्त्रालय नपाएको भन्दै जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको...
पुरा पढ्नुहोसबुटवलको पशु बधशाला सञ्चालनको अन्तिम तयारीमा
बुटवल, चैत । बुटवलमा सुविधा सम्पन्न पशुबधालाका लागि तत्कालीन नेपाल सरकार पशुपंक्षी विकास मन्त्रालय, बुटवल उपमहानरपालिकाको लगानीमा वि।सं। २०६५ सालमा भवन निर्माण सुरुवात भयो । तत्कालीन समयमा गोर्खा कन्स्ट्रक्सनले निर्माण गर्ने भनिएको बधशाला भवन निर्माण २०६६...
पुरा पढ्नुहोसशुद्धोधन गाउँपालिकामा सामुदायिक कुकुर बन्ध्याकरण शिविर
बुटवल, चैत– रुपन्देहीको शुद्धोधन गाउँपालिकामा रहेका समुदायिक कुकुर बन्ध्याकरण शिविर सुरुवात भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भैरहवा र शुद्धोधन गाउँपालिका पशु सेवा शाखाको आयोजनामा शिविर सुरुवात गरिएको हो ।...
पुरा पढ्नुहोसरुपन्देही डेरी व्यवसायी समितिद्धारा गौशालामा सहयोग
बुटवल चैत । शिव नगर सामुदायिक वनमा रहेको नन्दनी गौशालाको लागि रुपन्देही डेरी व्यवसायी समितिले गौशालामा नै पहिलो सहयोगको शुरुआत गरेको छ । समितिका सचीव जीवलाल न्यौपानेको जन्म दिनको अवसरमा उक्त सहयोग प्रदानको शुरुआत गरिएको...
पुरा पढ्नुहोसबुटवलका मासुपसलमा व्यवसायीको मनपरी, सडेको गलेको मासु बिक्रि
बुटवल- बुटवलका केही मासुपसलमा मनपरी गरेको पाइएको छ। बुटवल उपमहानगरपालिकाले बुधबार नेपालगञ्ज रोड र इटाभट्टीका ११ मासु पसलमा गरिएको अनुगमनका क्रममा अधिकांशले सडेगलेको मासु बेचेको, सरसफाइमा ध्यान नदिएको, खशीबोका र कुखुराको मासु एकैठाउँमा स्टोरेज...
पुरा पढ्नुहोसअसिनापानीले नवलपरासीका किसानको गहुँबालीमा क्षती
परासी, चैत । नवलपरासीमा गएरातीको असिना सहितको वर्षाले अन्नबालीका ठुलो क्षति पुगेको छ । अधिकांश किसानको खेतमा पाक्न लागेको गहुँमा असिना पानीले क्षति पुर्याएको छ । गहुँ सहित तरकारीबाली, मसुरो, तोरी, मकैमा पनि वर्षाका कारण...
पुरा पढ्नुहोस