स्थानीय खबर

दूध र दुग्धजन्य वस्तुकाे गुणस्तरीयतामा जाेड

बुटवल, जेठ । बजारमा विक्रि वितरण गरिने दुधको गुणस्तर सुधारको लागि डेरी व्यवसायीहरुले ल्याव स्थापना गर्नुपर्नेमा जोड दिएका छन् । प्रत्यक्ष रुपमा मानव स्वास्थ्यसंग जोडिएको दुध शुद्ध, स्वच्छ, स्वस्थ्यकर र उपभोग मापदण्ड समेत अवलम्बन गर्नुपर्ने...

पुरा पढ्नुहोस

विश्व दुध दिवसमा मानवसेवा आश्रममा सहयोग

बुटवल, जेठ – विश्व दुध दिवस २०२४को अवसरमा दुध तथा दुग्ध पदार्थ को सेवन दुग्ध ब्यबसायको प्रर्वधन भन्ने नाराका मनाइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रूपन्देही र पशुपन्छी तथा मत्स्य विकास...

पुरा पढ्नुहोस

कृत्रिम गर्भाधान सम्बन्धी अन्तरक्रिया

बुटवल, जेठ भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भैरहवाको आयोजनामा पशु चौपायमा गरिने कृत्रिम गर्भाधान सम्बन्धी सरोकारवाला निकायको विचमा अन्तरक्रिया गरिएको छ । भैरहवामा आयोजना गरिएको कार्यक्रममा बोल्दै जिल्ला संमन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले...

पुरा पढ्नुहोस

प्राविधिकलाई पशुपंक्षी तथा मत्स्य तथ्यांक अभिमुखिकरण

बुटवल जेठ– भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीको आयोजनामा स्थानीय तहमा प्राविधिकहरुसंग पशुपंक्षी तथा मत्स्य तथ्यांक सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रम शुभारम्भ कार्यक्रममा बोल्दै प्रदेशको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय बुटवलका...

पुरा पढ्नुहोस

बुटवलको पशु बधशाला सञ्चालनमा

बुटवल । बुटवलमा आधुनिक पशु बधशाला सञ्चालनमा आएको छ। बुटवल १० धागो कारखानानजिकै दुई बिघा ३ कठ्ठा क्षेत्रफलमा बनेको बधशालामा उपकरणहरु जडान गरी परीक्षण गरेपश्चात् बिहीबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हो। बधशालासँगै सुख्खानगर र...

पुरा पढ्नुहोस

उप–आयोजनाका अनुदानग्राहीबीच समिक्षा तथा सम्मान

बुटवल, जेठ  । नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रित आयोजना सहयोग इकाई, बुटवलले उप–आयोजनाका अनुदानग्राहीबीच समिक्षा तथा सम्मान कार्यक्रम बुधबार सम्पन्न गरेको छ । कार्यक्रममा पशुपंक्षी तथा मत्स्य विकास निर्देशलालयका निर्देशक डा.प्रवेश सिंह कुँवरले किसानहरुलाई...

पुरा पढ्नुहोस

१ अर्वले घटाईयो कृषि तथा पशुपन्छी क्षेत्रको बजेट

  बुटवल,जेठ । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले मंगलबार सार्वजनिक गरेको बजेट वक्तव्यमा कृषिको बजेट घटेको छ । चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेट १ अर्वले घटेको छ । कृषिलाई प्राथममिकतामा राखेको...

पुरा पढ्नुहोस

गौशालामा लुम्बिनी फलफुल व्यवसायीको नियमित सहयोग

बुटवल जेठ– बुटवल उपमहानरपापालिका वडा नम्बर ७ शिवनगर सामुदायिक वनमा रहेको नन्दनी गोशालामा लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी समितिले सहयोग गरेको छ । आईतबार एक कार्यक्रमको आयोजना गरी गौशालामा सहयोग प्रदान गरिएको हो ।...

पुरा पढ्नुहोस

लुम्बिनी प्रदेशमा कृषि तथ्यांकलाई एकरुपता दिईदै

बुटवल, जेठ । लुम्बिनी प्रदेशमा सही तथ्यांक तयार गर्ने उद्देश्यका साथ कृषि तथ्यांक व्यवस्थापन गर्न लागिएको छ । निर्देशनालयले दुई वर्ष लगाएर तथ्यांकलाई एकरुपता दिएको छ ।किसान संख्या, बाली क्षेत्र, उत्पादन र उत्पादकत्व लगायतका...

पुरा पढ्नुहोस

 नेपालको घ्यू अव जापानमा निर्यात

 बिराटनगर , कोशी प्रदेशको राजधानी विराटनगरमा रहेको सूर्योदय मिल्क एण्ड बेभरेज इन्डष्ट्रिज प्रा.लि. ले उत्पादन गरिरहेको घ्यू जापान निर्यात गर्न शुरूवात भयो।  कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयको सहकार्यमा सूर्योदय मिल्क एण्ड...

पुरा पढ्नुहोस