कृषि खबर
साहुबाबा कृषि सहकारीको साधारणा सभा ,अध्यक्षमा पुनः जोशी निर्वाचित
बुटवल, मंसिर- बुटवल उपमहानरपालिका वडा नम्बर १६ मा रहेको साहुबाबा कृषि सहकारी संस्थाको पाचौ साधारण सभा तथा दोस्रो निर्वाचन सम्पन्न भएको छ । शनिवार भएको साधारण सभा तथा निर्वाचन बाट अध्यमा पुनः सुर्दशनदेव जोशीको...
पुरा पढ्नुहोससिद्धार्थनगरद्धारा कृषकलाई उन्नत गहुको बीऊ बितरण
भैरहवा, कार्तिक । रुपन्देहीको सिद्धार्थनगर नगरपालीकाले कृषकहरुलाई उन्नत गहुको बिउ बितरण सुरु गरेको छ । नगरपालीकाले पचास प्रतिसत अनुदानमा कृषकलाई उन्नत गहुको बिउ बितरण सुरु गरेको हो । जात नखुलेका बिउ बिजक प्रयोगबाट हुने नोक्सानी...
पुरा पढ्नुहोसरुपन्देहीमा पहिलाेपटक कुखुरा पालक किसान संगठित
बुटवल, ११ कार्तिक रूपन्देही जिल्लामा कुकुरापाल किसानहरू संगठीत भएका छन । जिल्लामा अहिले सम्म व्यवसायिक कुखुरापालन गर्दै आएका किसानहरू संगठीत भएका थिएनन् । बुटवलमा पहिलो पटक भेला आयोजना गरी किसानहरू संगठीत भएका हुन । तामनगरमा जिल्ला समिति...
पुरा पढ्नुहोसबुटवलमा तिहारमा प्लाष्टिक माला बिक्रि गर्न नपाईने
बुटवल, कार्तिक । बुटवल उप-महानगरपालिकाले प्लास्टिकका माला बिक्रीमा प्रतिबन्ध लगाएको छ । उप महानगरपालिकाले तिहारमा प्लास्टिकका माला बेच्न नपाइने निर्णय गरेको हो । नगर प्रमुख खेलराज पाण्डेका अनुसार स्थानीय फूलको उपयोग बढाउन तथा प्लास्टिकजन्य फूल...
पुरा पढ्नुहोसरुपन्देहीका भ्याक्सीनेटरलाई अभिमुखिकरण
बुटवल कार्तिक । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीको आयोजानमा जिल्लामा क्रियाशिल भ्याक्सीनेटर(पशुखोपकर्ता)हरुलाई अभिमुखिकरण तालिम प्रदान गरेको छ । बुटवलमा आयोजना गरिएको कार्यक्रममा जिल्लाको स्थानीय तहमा कार्यरत, नीजीरुपमा ग्रामिण पशु स्वाथ्य कार्यकर्ताकोरुपमा...
पुरा पढ्नुहोसमासु व्यवसायीलाई बधशालामा सहजीकरण गर्न नगरपालिकाको आग्रह
बुटवल, कार्तिक । बुटवल उपमहानरपालिकाले मासु व्यवसायीहरुले अहिलेको आन्दोलन स्थगन गरी बधशाला सञ्चालनको लागि सहकार्य गर्नुपर्ने जनाएको छ । प्रदेश सरकारको सहयोगमा निर्माण गरिएको पशुबधशालामा मासु व्यवसायी, उद्यमी महिला सहकारी समुह सबैको सहभागीता गराउनको लागि...
पुरा पढ्नुहोसएक स्वाथ्य अवधारणा सम्बन्धी अन्तरक्रिया गोष्ठी
बुटवल, लुम्बिनी प्रदेशको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयको आयोजानमा एक स्वाथ्य अवधारणा सम्बन्धी अन्तरयक्रिया गोष्ठी गरिएको छ । निर्देशनालयका महानिर्देशक डा. प्रवेश सिंह कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशको कृषि वन तथा वातावरण समितिका सभापती...
पुरा पढ्नुहोस‘नेपाली कृषिजन्य उत्पादन र प्रयोगमा प्राथमिकता देऔं’
बुटवल, प्रतिनिधीसभा सदस्य तथा जुम्लाको स्याउप्रर्वद्धनको अभियानमा लागेका सांसद ज्ञानेन्द्र बहादुर शाहीले नेपाली उत्पादन बृद्धि गनुपर्ने र नेपाली उत्पादन प्रयोगमा जोड दिनुपर्ने बताएका छन् । उनले नेपाली जनताले पछिल्लो समयमा नेपाली उत्पादन प्रयोग, उपभोगमा...
पुरा पढ्नुहोसबाँकेमा धान उत्पादन बढ्ने प्रक्षेपण
नेपालगञ्ज, कार्तिक। बाँकेमा यस वर्ष धानको उत्पादन बढ्ने प्रक्षेपण गरिएको छ । अनुकूल मौसम रसमयमा रोपाइँ भएकाले उत्पादन बढ्ने कृषि ज्ञान केन्द्रले बताएको हो । केन्द्रप्रमुख विनोद घिमिरेले किसानको मौसम अनुकूल भएकाले धानको उत्पादन बढेको...
पुरा पढ्नुहोसरुपन्देहीका पशुचाैपायमा अब नि:शुल्क कृत्रिम गर्भाधान
बुटवल, कार्तिक- रुपन्देहीका किसानले पाल्दै आएका पशु चाैपायामा अब निशुल्क कृत्रिम गर्भाधान गराईने भएकाे छ ।भैंसी, गाई, बाख्रा , बंगुर लगायतका चाैपायमा अब प्रदेश सरकारले निशुल्क कृत्रिम गर्भाधान कार्यक्रम सुरु गर्न लागेकाे छ । जिल्ला...
पुरा पढ्नुहोस









