कृषि खबर
प्रदेश सरकारद्धारा कपिलवस्तुमा सहकारी बजार स्थापना
बुटवल, साउन । प्रदेश सरकारले आफ्नो योजनाअनुरुप सहकारी बजार स्थापना गरेको छ । भुमि व्यवस्था ,कृषि तथा सहकारी मन्त्रालय प्रदेश सरकार,प्रदेश नम्बर ५ र कृषि बहुउद्देश्यीय सहकारी संस्था बाणगङ्गा ८ कपिलवस्तुको ५०/५० लाखको संयुक्त...
पुरा पढ्नुहोसतुलसीपुरमा पहिलो दुग्ध प्रशोधन उद्योग स्थापना हुदै
तुलसीपुर, साउन दाङको तुलसीपुरमा करिब ३ करोडको लागतमा तुलसी डेरी दुग्ध प्रशोधन उद्योग संचालन हुने भएको छ । हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाले पाँचौ परियोजनाको रुपमा उद्योगलाई संचालनमा ल्याउन लागेको हो । दुग्धजन्य सामाग्रि उत्पादन...
पुरा पढ्नुहोसकृषि विकास निर्देशनालयद्धारा दुई स्थानमा मुल्य सूची बोर्ड स्थापना
बुटवल, साउन । कृषि विकास निर्देशनालय प्रदेश ५ ले बुटवलले मूल्यसूची बोर्ड स्थापना गरेको छ। उपभोक्ताबाट जनगुनासो आएपछि बुटवलको दुई स्थानमा मूल्यसूची बोर्ड राखेको हो । कृषि विकास निर्देशनालयका अनुसार बुटवलको कृषि उपज थोक बजार केन्द्र...
पुरा पढ्नुहोसकृषि मन्त्रालय मातहतका कार्यालयहरुको तेस्रो चौमासिक तथा वार्षिक प्रगति समिक्षा
बुटवल प्रदेश नम्बर ५ भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तरगतका २५ वटै मातहतका कार्यालयहरु को तेस्रो चौमासिक तथा वार्षिक प्रगति समिक्षा गोष्टि दुई दिने गोष्ठी बुटवलमा सुरु भएको छ । मन्त्रालयका सचीव बैकुण्ठ अधिकारीको अध्यक्षतामा...
पुरा पढ्नुहोसकोष परिचालन तथा व्यवसायिक सहकारीता विषयक प्रादेशिक कार्याशाला आयोजना
बुटवल, साउन । भुमि व्यववस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ को आयोजना बुटवलमा कोष परिचालन तथा व्यवसायिक सहकारीता विषयक प्रदेशस्तरीय एक दिने कार्यशाला गोष्ठी’ सम्पन्न भएको छ । सहकारीमा आवद्ध रहेका पदाधिकारीहरु तथा...
पुरा पढ्नुहोसनेपालमै पहिलो पटक बुटवलमा सडक पुष्पखेती प्रर्दशनी हुँदै
बुटवल, साउन । पुष्पखेतीमा आत्र्मनिभर बनाउने उदेश्यका साथ बुटवलमा पहिलो पटक सडक पुष्प खेती प्रर्दशनीको तयारी गरिएको छ । खासगरी तिहारलाई लक्षित गरेर भारतबाट आयात हुने सयपत्री फुललाई रोक्नको लागि घर घरमा सयपत्री फुलका विरुवा...
पुरा पढ्नुहोसकृषि मन्त्रालयले दियो तरकारी ढुवानी गर्न १४ सहकारीलाई पिक अप गाडी, केही दिनमा थप ५ वटा सहकारीलाई दिईने
बुटवल, साउन । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ ले अनुदानमा कृषि सहकारीहरलाई १४ वटा महिन्द्रा पिक अप गाडी प्रदान गरेको छ । शनिवार मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी सहकारीबाट सञ्चालन भएका कृषि...
पुरा पढ्नुहोसजुनोटिक रोग सम्बन्धीत जनचेतना अभिवृद्धि कार्यक्रम
बुटवल । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ को आयोजानमा पशुबाट मानिस मा र मानिसबाट पशुमा सर्ने‘जुनोटिक’ रोग सम्बन्धी जनचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव...
पुरा पढ्नुहोसकहाँ हराए असारे भाका
बेझाड (पाल्पा), ३० असार ‘हलगोरु झरे खेताली झरे वेशीको रोपाईमा, संगी र साथीको झ—झल्को आउँछ एकलो बेलैमा’………………. । धान रोपाई गर्दा गाइने यस्ता पुराना मौलिक गीतहरु अहिले सुन्न पाइदैन । यी मौलिक संस्कृतीहरु गाउँघरमा हराइसकेका छन्...
पुरा पढ्नुहोसभान्सारबाट आएको २६ वटा परिक्षणमा एउटामा बढि विषादी भेटियो
बुटवल, असार । बुटवलमा विहिवाबार बाट सुरु भएको विषादी परिक्षणमा दिनभर २६ वटा नमुना परिक्षण गरिएको छ । बुटवलमा रहेको विषादी अवशेष द्रत विश्लेषण परिक्षण ईकाई(प्रयोशाला)मा २६ वटा नमुना परिक्षण गरिएको कार्यालय प्रमुख बरिष्ठ बाली...
पुरा पढ्नुहोस









