कृषि खबर
तरकारी बीउ उत्पादक किसानसंग अन्तरक्रिया
बुटवल , पुस– लुम्बिनी प्रदेशको कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्रालय मातहतमा रहेको कृषि विकास निर्देशनालय बुटवलको आयोजनामा बाली बस्तु विशेष बहुसरोकारवाला मञ्च बीमा अन्तरक्रिया कार्यक्रम गरेको छ । बुटवलमा आयोजना गरिएको कार्यक्रममा बोल्दै...
पुरा पढ्नुहोसबीउ व्यवसायीले बुझाए प्रदेश सरकारलाई ज्ञापन
बुटवल ,पुस–बीउ उत्पादक संमन्वय समिति रुपन्देहीले लुम्बिनी प्रदेशका कृषि सचिव नर्मता सिंहलाई ज्ञापन पत्र बुझाएको छ । जिल्ला बीउ उत्पादक संमन्वय समितिरुपन्देहीका अध्यक्ष शिवराज न्यौपाने सहितको टोलीले बुटवलमा एक कार्यक्रममा भेटि प्रदेशका कृषि विकास...
पुरा पढ्नुहोसरैथाने बाली संरक्षणमा ‘निर्देशनालय’
बुटवल, पुस – दाङ जिल्लामा केही बर्ष पहिला लोप हुने अवस्थामा रहेको थियो ‘तिल्की धान’ १ सय ६ देखि १७० सेन्टिमिटर मात्रै अग्लो हुने यो तिल्की धान घोराही क्षेत्रमा लगाउँदै आएको भएपनि विस्तारै मानिले...
पुरा पढ्नुहोसयस्तो छ बुटवलको मेलामा कृषिका स्टल, उखु पेल्ने देखि खिर, कुराउनी र माछाका परिकार खाना पाउने
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा औद्योगिक व्यापार मेला बुटवलमा जारी छ । प्रदर्शनीस्थल बुटवल मण्डपमा यहि पुसको १८ गतेसम्म सञ्चालन हुने मेलामा किसान...
पुरा पढ्नुहोसबुटवलमा औद्योगिक व्यापार मेला : वित्तीय साक्षरता एव उद्यमशीलता सम्बन्धि गोष्ठी
बुटवल, पुस । बुटवलमा बुधबारदेखी सुरु भएको औद्योगिक व्यापार मेलाको अवसरमा वित्तीय साक्षरता एव उद्यमशीलता सम्बन्धि गोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा नेपाल राष्ट बैंकका पुर्ब गभर्नर डा चिरन्जिवि नेपालले देशको आर्थिक विकासका लागि आर्थिक...
पुरा पढ्नुहोसपुस ३ बाट बुटवलमा औद्योगीक व्यापार मेला, कृषक चौतारी मार्फत किसानलाई परामर्स दिईने
बुटवल, जेठ । बुटवल उद्योग बाणिज्य संघले यहि पुस ३ गते देखि १८ गते सम्म बुटवल मण्डपमा औद्योगीक व्यापार मेला–२०८१ गर्न गैरहेको छ । सोमबार मेला स्थलमा पत्रकार सम्मेलनको आयोजना गरी मेला मुल आयोजक...
पुरा पढ्नुहोसलुम्बिनी महोत्सवमा निःशुल्क माटो परीक्षण
भैरहवा, मंसिर – भैरहवामा जारी नवौं लुम्बिनी राष्ट्रिय महोत्सवमा निःशुल्क माटो परीक्षण सुरु भएको छ । कृषि प्रधान मुलुक भएर पनि किसानले सहजै आफ्नो उब्जाउ भूमिको माटो परीक्षण गर्न पाएका छैनन् । यस्तो अवस्थामा...
पुरा पढ्नुहोसविषयगत किसान संघको संयुक्त अधिवेसन बुटवलमा
बुटवल, मंसिर । अखिल नेपाल किसान महासंघ अन्र्तगत रहेका १५ वटा किसान संघको लुम्बिनी प्रदेश स्तरिय अधिवेसन बुटवलमा सुरु भएको छ । अखिल नेपाल किसान संघ लुम्बिनी प्रदेशको आयोजनामा बुटवलमा संयुक्त अधिवेसन उद्घाटन गरिएको...
पुरा पढ्नुहोसपाल्पाको रामपुरमा माटो शिविर
बुटवल । मंसिर – विश्व माटो दिवसको अवसरमा रामपुर नगरपालिकामा माटो परीक्षण शिविर सम्पन्न भएको छ । ‘माटोको सुधार ः परीक्षण, रेखदेख र उपचार’ भन्ने नाराका साथ भएको दिवस विशेष परीक्षण शिविर कृषि ज्ञानकेन्द्र...
पुरा पढ्नुहोसपाल्पामा सुन्तला महाेत्सव २ पालिकामा स्थानीय विदा
पाल्पा, मंसिर । रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाले संयुक्त रूपमा दोस्रो सुन्तला महोत्सव आयोजना गर्न लागि स्थानीय बिदा दिने निर्णय गरेका छन्। मङ्सिर २३ गते आइतवार हुने महोत्सवको तयारीका लागि दुवै पालिकाले स्थानीय बिदा...
पुरा पढ्नुहोस









