कृषि खबर
तिलोत्तमाको कोटीहवामा खाद्य मेलाको तयारी पुरा , निःशुल्क प्रवेश, निःशुल्क स्टल
बुटवल, तिलोत्तमा नगरपालिकाको कोटिहवामा फागुन २३ गते देखि खाद्य मेला हुने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको आयोजना र तिलोत्तमा नगरपालिकाको सह आयोजानमा हुन लागेको मेलाको तयारी अन्तिम चरणमा पुगेको...
पुरा पढ्नुहोसप्रदेश ५ मा व्याजमा अनुदान र सुलभ कर्जा सहजीकरण कार्यक्रम सुरु
बुटवल, फागुन । प्रदेश ५ सरकारको कृषि भुमि ब्यवस्था र सहकारी मन्त्रालय तथा कृषि बिकास बंैकका बिच किसानलाई शुलभ कर्जा सहजिकरण तथा ब्याजमा अनुदान प्रदान गर्ने कार्यक्रमका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता संगै किसान...
पुरा पढ्नुहोसप्रदेशका सबै पालिकामा खाद्य सुरक्षाः मन्त्री पौडेल
बुटवल, फागुन । प्रदेश ५ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले प्रदेश ५ पालिकाहरुमा खाद्य सुरक्षाका योजना ल्याउनको लागि संघीय सरकार संग प्रदेश सरकार सहकार्य गर्न तयार रहेको बताउनुभएको छ । प्रदेश...
पुरा पढ्नुहोस‘प्रथम प्रादेशिक लघुघरेलु तथा साना उद्योग, कृषि, प्राविधि, व्यापार एवम् पर्यटन महोत्सव ’ आयोजना हुने
बुटवल, फागुन । नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश महिला उद्यमी समिति प्रदेश ५ को आयोजना यहि फागुन २१ गते देखि चैत २ गते सम्म बुटवलमा ‘प्रथम प्रादेशिक लघु घरेलु तथा साना उद्योग, कृषि...
पुरा पढ्नुहोसरामपुरमा छाडा छाडिएका गाई संरक्षण गर्न महायज्ञ सुरु
रामपुर (पाल्पा), फागुन ः पाल्पाको रामपुर नगरपालिकामा छाडा छाडिएका गाई संरक्षण गर्नका लागि सहयोगार्थ श्रीमद्भागत नवाह ज्ञान महायज्ञ सुरु भएको छ । रामपुर नगरपालिका वडा नं ६ स्थित तातोपानीधाममा निर्माण भएको गौशाला परिषरमा रामपुर...
पुरा पढ्नुहोसरामपुरमा निर्माण गरिएको गौशाला संचालनमा
रामपुर (पाल्पा), फागुन ः गौमाता तथा छाडा रुपमा छाडिएका गाईको संरक्षण गर्न रामपुरमा निर्माण गरिएको गौशाला संचालनमा आएको छ । रामपुर क्षेत्रमा छरिएर रहेका गाईहरु तथा कृषकले उत्पादन दिन छाडेपछि अन्यत्र लगेर अलपत्र छाडिएका...
पुरा पढ्नुहोसलुम्बिनी फलफुल तरकारी थोक व्यवसायी संघद्धारा सल्लाहकार सम्मान तथा बाधाई ज्ञापन
बुटवल, फागुन । लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी संघ रुपन्देही चयन गरेका सल्लाहकाररुलाई सम्मान तथा बधाई ज्ञापन गरिएको छ । शनिवार बुटवल कृषि उपज थोक बजार केन्द्रमा एक कार्यक्रमको आयोजना गरी नव निर्वाचित अध्यक्ष बाबुराम...
पुरा पढ्नुहोसगाउँको कोसेलीः प्यूठानी अदुवा, मह र सिमी
प्यूठान। प्यूठान प्रवेशको पहिलो बजारका रुपमा चिनिन्छ बडाँडा । यहाँ बस रोकिने बित्तिकै व्यापारीहरू दौडेर आउँछन्। ‘अदुवा अदुवा लैजानुस्, सस्तो सस्तो अदुवा आयो।’ त्यसपछि सुरु हुन्छ अदुवाको मोलमोलाइ । यहाँको अदुवा पूर्व मेचीदेखि महाकालीसम्म...
पुरा पढ्नुहोसरामपुरका महिलाहरु तरकारी खेतीमा आत्मनिर्भर बन्दै
रामपुर (पाल्पा), फागुन ः सधै अर्काको भरमा जीवन गुजारा चलाउने महिलाहरु हिजोआज आफै व्यवसाय गरेर आत्मनिर्भर बन्न थालेका छन् । मौसमी तथा बेमौसमी जातका तरकारी व्यवसाय गरी आफ्नो जीविका चलाउने कार्यमा रामपुरका महिलाहरु अग्रसर...
पुरा पढ्नुहोसअमेरिककाको ‘ग्रीन कार्ड’ त्यागेर स्वदेशमा गाई पालन गर्दै आउनुभएका कृषि उद्यमी शशी पौडेललाई विशेष सम्मान
बुटवल, माघ । रुपन्देहीममा विगत लामो समय देखि कृषि उद्यममा संलग्न शशी पौडेल काठमाण्डौमा सम्मानित हुनुभएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका – टिकुलीगढमा लुम्बिनी एग्रो पोड्क्ट एण्ड रिसर्च सेन्टर नामको नेपालकै सबैभन्दा ठुलो गाई फार्म...
पुरा पढ्नुहोस









