कृषि खबर
प्रदेश ५ सरकारको नीति कार्यक्रम : भुमि बैंक स्थापना,कोरोना प्रभावित किसानलाई विशेष राहत योजना (नीति कार्यक्रमको पुर्ण पाठ)
बुटवल, जेठ । प्रदेश नम्बर ५ सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शनिवार प्रदेश सभामा प्रदेश प्रमुख धर्मनाथ यादवले नीति तथा कार्यक्रम प्रस्तुत गरेका गुर्नभएकाको । अहिले विश्व नै कोभीड १९ को कारण...
पुरा पढ्नुहोसबन्दाबन्दी: पाल्पाका मौरी व्यवसायी मारमा
रामपुर (पाल्पा) वर्षेनी मह बेचेर राम्रो कमाई गर्ने पाल्पा बगनासकाली गाउँपालिका ८ बस्ने पशुपती बस्यालले यस पटक भने जारी बन्दाबन्दीका कारण मह बिक्रि गर्न पाउनुभएको छैन । उत्पादित करिव पाँच सय किलो मह फर्ममा...
पुरा पढ्नुहोसप्रदेश ५ सरकारकाे किसानलाई ५१ करोड १४ लाख रुपैंयाकाे राहत याेजना
बुटवल,१ जेठ । प्रदेश सरकारले काेभिड—१९ बाट प्रभावित किसानलाई राहत प्रदान गर्न कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने भएको छ । साे कार्यक्रमका लागि प्रदेश सरकारले ५१ करोड १४ लाख रुपैंया छुट्याएको छ आज बसेकाे प्रदेश मन्त्रीपरिषद्...
पुरा पढ्नुहोसबन्दाबन्दी समय : पाल्पामा कुरिलोको माग बढ्दो
रामपुर (पाल्पा), वैशाख : बन्दाबन्दीको समय लम्बिदै जादा पाल्पामा कुरिलोको माग बढ्दै गएको छ । व्यवसायिक रुपमा जिल्लामै बगनासकाली गाउँपालिकाको वडा नं ८ बराङ्गी क्षेत्रमा कुरिलोको व्यवसायिक खेती गरिदै आइएको छ । यहाँका कृषकलाई बन्दाबन्दीको...
पुरा पढ्नुहोसनेपाली उत्पादन मात्रै बिक्रीवितरण गर्ने गरि बुटवल कृषि उपज केन्द्र खाेलिने
बुटवल, बैशाख । विगत केही दिन देखि बन्द रहेकाे बुटवल कृषि उपज थाेक बजार केन्द्र मंगलबारदेखि खुल्ने भएकाे छ । बुटवल कृषि उपज थाेक बजार,केन्द्र का बजार ब्यवस्थापक राम बहादुर खत्री का अनुसार नेपाली उत्पादन मात्रै...
पुरा पढ्नुहोसलकडाउन असर : थलिदैं पोल्ट्री व्यवसाय
,प्युठान : झिमरुक गाउपालिका–६ चिसाबाङ्गका लेयर्स कुखुरापालक ईश्वरी प्रसाद पोख्रेलको फार्ममा झण्डै १५ हजार लेयर्स जातका कुखुरा छन। दैनिक डेढ टन दाना खपत हुन्छ। दैनिक ४२ पेटि अण्डा उत्पादन हुन्छ। सामान्य अवस्था भए उनले उत्पादन...
पुरा पढ्नुहोसकृषि मन्त्रालयको कृषिकर्मी रोजगार कार्यक्रम: खेतबारी, फर्ममा काम गर्नेलाई सरकारी सरह तलब
बुटवल, बैशाख । प्रदेश ५ को भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय ले कृषिकर्मीरोजगार कार्यक्रम सुरु गरेको छ । केही दिन पहिला मन्त्री परिषद्बाट स्वीकृत कार्यविधि स्वीकृत भए अनुसार अव कुनै पनि कृषि फर्म, सहकारी...
पुरा पढ्नुहोसकृषि मन्त्री भुसाललाई सुझाव :मल, बीऊ र कृषि उपकरणमा ७५ प्रतिशतसम्म अनुदान दिन माग
तिलोत्तमा, वैशाख । तिलोत्तमा नगरपालिकाले कृषि उत्पादकत्व बढाउने सन्दर्भमा कृषि तथा पशुपन्छी विकाश मन्त्री घनश्याम भुसालले सोधेका प्रश्नको उत्तर पठाएको छ । मन्त्री भुसालले गत चैत २४ गते मुलुकभरका ७५३ स्थानीय तहलाई पत्र लेख्दै...
पुरा पढ्नुहोसतिलोत्तमामा जग्गा बाँझो राखिए सधियाँरले खेती गर्न पाउने !
तिलोत्तमा, बैशाख रुपन्देहीको तिलोत्तमा नगरपालिकाले खेतीयोग्य बाँझो जमिनमा जग्गाधनी आफैले खेती नगरे वा नगराए सधियाँर वा अन्य व्यक्तिले खेती गर्न सक्ने निर्णय गरेको छ । ‘कृषिजन्य वस्तुको उत्पादन बढाऔं, आत्मनिर्भर बनौं’ भन्ने नाराका साथ खेतीयोग्य...
पुरा पढ्नुहोसपाल्पामा कृषि एम्बुलेन्सबाट उपभोक्ताको घर घरमा तरकारी पु-याइदै
पाल्पा पाल्पा जिल्लामा कृषि एम्बुलेन्स संचालनमा आएको छ । लकडाउनका समयमा कृषकले उत्पादन गरेका कृषि उपज उपभोक्ताको घर घरमा सहज रुपमा पु¥याउन सदरमुकाम तानसेन क्षेत्रमा कृषि एम्बुलेन्स संचालनमा ल्याइएको हो । कृषकले उत्पादन गरेका तरकारीले...
पुरा पढ्नुहोस








