कृषि खबर
बुटवलमा नेपाल डेरी एसोसिएसनको २६ औं साधारणसभा तयारी पूरा
बुटवल, माघ – नेपाल डेरी एसोसिएसनको २६ औं बार्षिक साधारण सभाको तयारी पुरा भएको छ । २६ औं वार्षिक साधारणसभा तथा स्थापना दिवस सोमबार बुटवलमा मनाईदै छ । प्रदेशका कृषि, भुमि व्यवस्था तथा सहकारी...
पुरा पढ्नुहोसहेफरकाे सहयोगमा कञ्चनमा तरकारीको मूल्य श्रृंखला विकासका काम हुँदै
बुटवल-तरकारीको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै प्रशोधन केन्द्र स्थापना गरी उन्नत प्याकेजिङ गर्ने उदेश्यले रुपन्देहीको कञ्चन गाउँपालिकामा तरकारीको मूल्य श्रृंखला परियोजना संचालन हुने भएको छ । कञ्चन गाउँपालिका, हेफर प्रोजेक्ट इन्टरनेशनल नेपाल, र सेतो गुराँस...
पुरा पढ्नुहोसरुपन्देही डेरी व्यवसायी समितिमा नयाँ नेतृत्व चयन
बुटवल, पुस । रुपन्देही डेरी व्यवसायी समितिको १६औ बार्षिक साधारण सभा तथा ७ औं अधिवेसनबाट बिष्णु प्रसाद पाण्डेको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । नयाँ गठन गरिएको समितिको उपाध्यक्ष जीवलाल न्यौपाने, सचिवमा याम प्रसाद...
पुरा पढ्नुहोसनिरन्तर सचेतना, अनुगमन अभियान संगै बुटवलमा धेरै सुधारका काम भए: उपप्रमुख अर्याल
बुटवल , पुस–रुपन्देही डेरी व्यवसायी समितिको १६ औ बार्षिक साधारण सभा तथा ७ औ अधिवेसन गरिएको छ । बुटवलमा आयोजना गरिएको कार्यक्रममा बोल्दै बुटवल उपमहानरपालिका उप प्रमुख सावित्रादेवी अर्यालले नगरपालिकाको निरन्तर सचेतना, अनुगमन अभियान...
पुरा पढ्नुहोसलुम्बिनी फलफुल तरकारी थोक व्यवसायी संघको साधारण सभा
बुटवल, पुस । लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी संघ रुपन्देहीको १८ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार संस्थाको कार्यालय कृषि उपज केन्द्र बजार बुटवल–६ सब्जी मण्डीमा एक कार्यक्रमको आयोजना गरी साधारण...
पुरा पढ्नुहोस४ जना सरकारी बीउ निरिक्षकलाई सिंगो प्रदेशको जिम्मा ?
बुटवल, २१ पुस । रूपन्देहीको सियारीमा रहेको ज्ञान विज्ञान बीउ उत्पादक कृषि सहकारी संस्थाले लामो समय देखि विभिन्न बालीका बीउ उत्पादन, प्रसोधन, बिक्री वितरण गर्दै आएको छ । अहिले अधिकांस किसानको खेतमा तोरी फलिरहेको छ । बीउको लागि...
पुरा पढ्नुहोसभारतबाट अवैध दुध आउँदा नेपाली किसान मर्कामा
बुटवल,। रुपन्देहीको सैनामैना नगरपालिका सालझण्डीका दुग्ध उत्पादक किसानहरुले भारतबाट आउने खुला दुधका कारण किसानहरुले उत्पादन गरेको दुध विक्री नभएको गुनासो गरेका छन । नेपाल भारत खुला सिमाका कारण भारतबाट सस्तो दुध बुटवल लगायतका बजारमा आउँदा...
पुरा पढ्नुहोसनेपाल डेरी एसोसिएसनको २६ औं बार्षिक साधारणसभा बुटवलमा हुने
बुटवल, नेपाल डेरी एसोसिएसनको २६ औं बार्षिक साधारणसभा एवं स्थापना दिवस बुटवलमा माघको ७ गते मुख्यमन्त्रीको विशेष उपस्थितिमा भब्य कार्यक्रमका बिच सम्पन्न हुनेभएको छ । एसोसिएसनका हरेक गतिविधि पालैपालो प्रदेश र जिल्लामा गर्ने अनुसार...
पुरा पढ्नुहोसतरकारी बीउ उत्पादक किसानसंग अन्तरक्रिया
बुटवल , पुस– लुम्बिनी प्रदेशको कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्रालय मातहतमा रहेको कृषि विकास निर्देशनालय बुटवलको आयोजनामा बाली बस्तु विशेष बहुसरोकारवाला मञ्च बीमा अन्तरक्रिया कार्यक्रम गरेको छ । बुटवलमा आयोजना गरिएको कार्यक्रममा बोल्दै...
पुरा पढ्नुहोसबीउ व्यवसायीले बुझाए प्रदेश सरकारलाई ज्ञापन
बुटवल ,पुस–बीउ उत्पादक संमन्वय समिति रुपन्देहीले लुम्बिनी प्रदेशका कृषि सचिव नर्मता सिंहलाई ज्ञापन पत्र बुझाएको छ । जिल्ला बीउ उत्पादक संमन्वय समितिरुपन्देहीका अध्यक्ष शिवराज न्यौपाने सहितको टोलीले बुटवलमा एक कार्यक्रममा भेटि प्रदेशका कृषि विकास...
पुरा पढ्नुहोस