कृषि खबर
स्थापना दिवसको अवसरमा लुम्बिनी फलफुल थोक व्यवसायी संघद्धारा वृहत रक्तदान
बुटवल, पुस । लुम्बिनी फलफुल थोक व्यवसायी संघ रुपन्देहीले बार्षिक कार्यक्रम तथा १५ औं स्थापना दिवसको अवसरमा अन्र्तगत वृहत रक्तदान कार्यक्रम गरिएको छ । ‘रक्तदान जीवनदान, सेवा नै धर्म हो’भन्ने मुल नाराका साथ बुटवल कृषि...
पुरा पढ्नुहोसकृषिकर्मी रोजगारी कार्यक्रम सम्बन्धी अन्तरक्रिया
बुटवल, पुस । कृषि खाद्य प्रविधि तथा भुमि व्यवस्था मन्त्रालय बुटवलको आयोजनामा प्रदेशमा सञ्चालित कृषिकर्मी रोजगार कार्यक्रम सम्बन्धी सरोकारवाला निकाय, रोजगारदाताहरुसंग अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव डा. शान्ता कार्कीले लुम्बिनी प्रदेशले...
पुरा पढ्नुहोसहेफरले बाढ्यो कृषि सहकारीलाई ४७ वटा पिकअप भ्यान
बुटवल, मंसिर । हेफर ईन्टरनेशनल नेपालले देशका विभिन्न जिल्लामा रहेका महिला उद्यमी सहकारी संस्थाहरुलाई ५० प्रतिशत अनुदानमा ४७ वटा पिकअप(ढुवानी)को साधन वितरण गरेको छ । रुपन्देहीमा एक कार्यक्रमको आयोजना गरी लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन,...
पुरा पढ्नुहोसकिसानलाई ३५ रुपैयाँमा गहुँको उन्नत विउ वितरण
बुटवल, मंसिर । बुटवल उपमहानगरपालिका नगरका किसानहरुलाई ३५ रुपैयाँमा गहुँको विउ उपलब्ध गराउने भएको छ । किसानले ७० रुपैयाँमा एक किलो गहुँको विउ किनेमा ३५ रुपैयाँ अनुदान स्वरुप नगरपालिकाले उपलब्ध गरायने भएको हो । जसको लागि...
पुरा पढ्नुहोसविश्व मत्स्य दिवसको अवसरमा तिनाउ नदिमा एक लाख माछाका भुरा छाडियो
बुटवल, मंसिर । वातावरणीय सन्तुलन कायम राख्ने उद्देश्यका साथ विश्व मत्स्य दिवसको अवसरमा माछापालक किसान र माछासँग सम्बन्धित कार्यालयहरुले तिनाउ नदिमा १ लाखा माछाका भुरा छाडेका छन् । जैविक बिविधताको संरक्षण गर्ने ध्येयका साथ तिनाउ...
पुरा पढ्नुहोसकृषि मन्त्रालय अन्तर्गतका दुई निर्देशनालयको कार्यक्रम सार्वजनिक
बुटवल। लुम्बिनी प्रदेश सरकार कृषि मन्त्रालयअन्तर्गतका पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय र कृषि विकास निर्देशनालयले आर्थिक बर्ष २०७८र२९ को बार्षिक कार्यक्रम सार्वजनिक गरेका छन्। मत्स्य विकास निर्देशनालय रुपन्देहीमा आयोजना गरिएको एक कार्यक्रममा मार्फत् निर्देशनालयहरुले आफ्नो...
पुरा पढ्नुहोसबेमौसमी बर्षाले ४ अर्व ५१ करोड ४२ लाखको क्षती
बुटवल रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर–१ का किसान दशरथ यादवले करिव २० विघामा धान खेती लगाएका छन् । केही आफ्नो खेत हो भने अधिकांस अधिया हो । खेतमा धान पाकेर काट्ने बेला भएको छ...
पुरा पढ्नुहोसतिलोत्तमाका दुग्ध उत्पादक किसानलाई ४६ लाख अनुदान
तिलोत्तमा, असोज रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरका दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा अनुदान रकम प्रदान गरेको छ । नगरपालिकाले सहकारीमार्फत् दुग्ध उत्पादक किसानलाई प्रतिलिटर एक रुपैंयाँको दरले अनुदान उपलब्ध गराएको हो । उत्पादनको आधारमा अनुदान दिने...
पुरा पढ्नुहोसउजेलापुरमा जैविक कृषि उपज संकलन केन्द्र
बुटवल, असोज । बुटवल उपमहानगरपालिका वडा नम्बर १५ उजेलापुरमा कृषि उपज संकलन केन्द्र निर्माण भएको छ । बुटवल उपमहानगरपालिका र प्रदेश सरकारको आर्थिक सहयोगमा स्थानिय बुटवल जैविक तरकारी उत्पादक कृषक समुहले उक्त संकलन केन्द्र निर्माण...
पुरा पढ्नुहोसकोल्डस्टोरमै कुहिए किसानले भण्डारण गरेका बीउ
शित भण्डारमा १ हजार ४ सय क्वीन्टल आलु राखिएको पाल्पाको रामपुरमा रहेको कोल्डस्टोर (चिस्यान केन्द्र्र) मा रहेका अधिकांश आलु उम्रिएका छन् । लुम्बिनी प्रदेश सरकारको अनुदानमा ३ करोड २६ लाख ७६ हजार ५ सय...
पुरा पढ्नुहोस