कृषि खबर
सरकारले घटायो रासायनिक मलमा दिँदै आएको अनुदान,किसानलाई झनै महंगो पर्ने
काठमाडौं। सरकारले रासायनिक मलको खरिदमा कृषकलाई दिँदै आएको अनुदान घटाएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको आजको बैठकले अनुदान घटाउने निर्णय गरेको हो। “रासायनिक मलमा यसअघि समग्रमा ७० दशमलव...
पुरा पढ्नुहोसतिलोत्तमा नगरपालिकामा कुहिने फोहोरबाट मल बनाउन कम्पोष्टबिन
बुटवल फागुन । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कुहिने फोहोरबाट कम्पोष्ट मल बनाउन कम्पोष्टबिन वितरण गर्न थालिएको छ । नगरपालिकाले पहिलो चरणमा आनन्दवन—शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थासँगको सहकार्यमा कम्पोष्टविन वितरण सुरु गरेको हो । मूलतः थोरै...
पुरा पढ्नुहोसमत्स्य प्राविधिक राष्ट्रिय भेला रुपन्देहीमा सम्पन्न, जैसवालको अध्यक्षतामा नयाँ समिति गठन
बुटवल, फागुन । भैरहवामा सम्पन्न मत्स्य प्राविधिकको राष्ट्रिय भेलाबाट मत्स्य शुद्ध नष्ल संरक्षण तथा प्रर्वद्धन स्रोत केन्द्र भैरहवामा कार्यरत मत्स्य विकास अधिकृत रमेश जैसवालको नेतृत्वमा नयाँ समिति गठन गरिएको छ । उपाध्यक्षमा शुभाष कुमार झा,...
पुरा पढ्नुहोसदुधको मुल्य लिटरमा ९ रुपैयाँ बृद्धि
बुटवल – सरकारले दुधको मुल्य वृद्धि गरेको छ । विगत लामो समय देखि किसानहरुले दुधको मुल्य वृद्धिका लागि आवाज उठाउदै आए पनि उचित संवोधन हुन सकेको थिएन । सरकारले दूधको मूल्य लिटरमै ९ रुपैयाँले वृद्धि...
पुरा पढ्नुहोसतिलोत्तमाका किसानलाई कृषि औजार वितरण
बुटवल,फागुन – तिलोत्तमा नगरपालिकाले कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको छ । तिलोत्तमा नगरपालिकाको ५० प्रतिशत अनुदानमा नगर भित्रका किसानहरुका लागि हाते ट्रयाक्टर, कम्प्रेसर मेसिन, औषधी तथा पानीछिट्ने मेसिन, महदानी लगायतका कृषि औजार बितरण...
पुरा पढ्नुहोसअखिल नेपाल किसान महासंघ रुपन्देहीमा पन्थी
बुटवल, फागुन । अखिल नेपाल किसान महासंघ रुपन्देही जिल्लाको सातौं सम्मेलन बाट अध्यक्षमा कृष्ण प्रसाद पन्थी सर्वसम्मत रुपमा चयन भएका छन् । रुपन्देहीमा भएको भेलाबाट उपाध्यक्षमा श्याम नारायण शर्मा, सचिव टेक प्रसाद अर्याल, सह...
पुरा पढ्नुहोसकृषिलाई सम्मानित पेशाको रुपमा विकास गर्न जरुरीः मेयर पाण्डेय
बुटवल, फागुन । बुटवल–१५ मा रहेको बुटवल जैविक कृषि उपज सहकारी संस्थाको प्रथम बार्षिक उत्सव तथा भवन उद्घाटन गरिएको छ । मंगलबार एक कार्यक्रम विच संस्थाको नव निर्मित भवनको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन...
पुरा पढ्नुहोसअर्थ मन्त्रालयद्वारा रासायनिक मल खरिदका लागि थप ७ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित
काठमाडौं – अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा आवश्यक पर्ने रासायनिक मल खरिदका लागि थप ७ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित गरेको छ । रासायनिक मल खरिदका लागि कृषि तथा पशुपन्छि विकास मन्त्रालयको गरेको प्रस्तावमा...
पुरा पढ्नुहोसलुम्बिनीका कृषिमन्त्री शर्मालाई हटाएर अहिरलाई सपथ
बुटवल, फागुन । लुम्बिनी प्रदेश सरकारका मन्त्री भण्डारीलाल अहिरले पद गोपनियताको सपथ ग्रहण गरेका छन् । उनलाई आइतबार मुख्यमन्त्री लिला गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरेचनले कृषि तथा भूमि सुधार मन्त्री नियुक्त गरेका थिए...
पुरा पढ्नुहोसजैबिक बिषादी सम्बन्धी तालिम सम्पन्न
बैतडी, भौगोलिक हिसाबले तुलनात्मक हिसाबले पछि परेको भएता पनि प्राकृतिक स्रोत र साधनले भने भरिपुर्ण जिल्ला हो। बैतडिको गोकुलेस्वरमा आसपासमा जिबिकोपार्जनको लागि तरकारीबालीहरु खेती गरिदै आएको छ। कृषि उत्पादनलाइ सिचाइ , गुणस्तरीय बीउ र रोगकिराको...
पुरा पढ्नुहोस