कृषि खबर

बुटवलको पशु वधशाला सञ्चालनका लागि टेण्डर आह्वान

बुटवल- असार । बुटवलको पशु वधशाला सञ्चालनका लागि टेण्डर आह्वान भएको छ। बुटवल १० रामनगरमा निर्माण भएको बधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिकाले आइतबार टेण्डर आह्वान गरेको हो। रामनगरमा दुई बिघा तीन कट्ठा क्षेत्रफलमा बनेको वधशाला...

पुरा पढ्नुहोस

नेपाल लाईभस्टक सेक्टर ईनोभसन बुटवलको आयोजनामा जुनोटिक रोग सम्बन्धी तालिम

बुटवल() जेठ । नेपाल लाईभस्टक सेक्टर ईनोभेसन आयोजना विकेद्रीकृत सहयोग ईकाई बुटवलको अयोजनामा ७ जिल्लाका नीजी पशुफार्म सञ्चालक किसान तथा संस्थागत फार्मका प्रमुख तथा प्रतिनीधीहरुको सहभागीतामा ३ दिने जुनोटिक रोग सम्बन्धी तालिम सुरु भएको...

पुरा पढ्नुहोस

समूहबाट सहकारी हुँदै उद्यमतिर

बुटवल, जेठ - कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ८ कोपवामा महिला समुह स्थापना हुने लहर थियो । २०७१ साल पहिला केही महिलाहरू समूहमा जम्मा भएर थोरै भएपनि बचत गर्ने, समूहमा त्यो बचत रकम परिचालित गर्ने, कर्जा...

पुरा पढ्नुहोस

हेफर इन्टरनेशनलको निर्देशकमा डा. रेग्मी नियुक्त

काठमाडौँ,- नेपालको भोकमरी, गरिबी निवारण र पशुपालन क्षेत्रमा विगत ६५ वर्षदेखि काम गरिरहेको अन्तर्राष्ट्रिय मानवीय संस्था हेफर इन्टरनेशनल नेपालको राष्ट्रिय निर्देशकमा डा‍. तीर्थराज रेग्मी नियुक्त हुनुभएको छ। गत जेठ १८ गतेदेखि लानुहुने हेफर इन्टरनेशनलले डा....

पुरा पढ्नुहोस

लुम्बिनी प्रदेशमा कृषि तथा पशुपंक्षिको संभावना, समस्या र चुनौति

लुम्बिनी प्रदेश तराई,पहाड र केही हिमाली भूभाग ओगटेको प्रदेश हो। यो प्रदेशमा नवलपरासी (बर्दघाट पश्चिम), रूपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रूकुम पूर्व, रोल्पा, प्यूठान, दाङ, बाँके, बर्दिया गरी १२ जिल्लाहरू रहेका छन । बाह्र...

पुरा पढ्नुहोस

लुम्बिनी प्रदेशमा कृषिका चुनौतिहरु र संभावना

लुम्बिनी प्रदेशको भौगोलिक अवस्था पूर्वमा पाल्पाको रामपुरदेखि पश्चिममा राजापुरसम्म र उतरमा पुथा हिमालदेखि दक्षिणमा मर्चवारसम्म यो प्रदेश फैलिएको छ । यस प्रदेशको कूल क्षेत्रफल २२,२८८ वर्ग किलोमिटर छ, जुन नेपालको क्षेत्रफलको १५.१ प्रतिशत हुन आउँछ...

पुरा पढ्नुहोस

कृषिमा के आयो लुम्बिनी प्रदेशको नीति कार्यक्रम ?

बुटवल । लुम्बिनी प्रदेश सकरारको आगामी आर्थिक बर्ष २०८०÷८१का लागि प्रदेश सभामा नीति तथा कार्यक्रम सार्वजजिन गरेको छ । प्रदेश प्रमुख अमिक कुमार शेरचनले राप्ती उपत्यका दाङमा प्रदेश सभामा शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गरेका...

पुरा पढ्नुहोस

बुटवलका एग्रोभेट पसलहरुमा अनुगमन, ढकाल एग्रोभेटमा अनुमती विना १० बर्ष देखि विषादी विक्रि वितरण

बुटवल । कृषि ज्ञान केन्द्र रुपन्देही, विउ विजन प्रयोगशाला भैरहवा, जिल्ला प्रशासन कार्यालय रुपन्देही सहितको संयुक्त टोलीले रुपन्देहीका एग्रो भेट पसलमा अनुगमन गरेको छ ।  ।अनुगमनका क्रममा बुटवल–६ नेपालजञ्ज रोडमा रहेको ढकाल एग्रोभेटमा लामो...

पुरा पढ्नुहोस

विश्व दूध दिवसको अवसरमा प्रादेशिक अस्पतालका बिरामीलाई दूग्धपान

बुटवल । विश्व दूध दिवसको अवसर पारेर बिहीबार बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल, बिरामीहरूलाई दुग्धपान गराइएको छ । नेपाल डेरी एशोसिएसन लुम्बिनी प्रदेश, लुम्बिनी दुग्ध वितरण आयोजना (डिडिसी) र रूपन्देही डेरी व्यवसायी समितिले संयुक्त रूपमा...

पुरा पढ्नुहोस

विश्व दुग्ध दिवस :अस्पतालमा दुग्ध पान र रक्तदान

बुटवल विश्व दुग्ध दिवसको अवसरमा बुटवलको आम्दा अस्पतालमा दुग्धपान तथा रक्तदान कार्यक्रम गरिएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय र दुग्ध विकास संस्थान लुम्बिनी दुग्ध वितरण आयोजजाको संयुक्त आयोजना...

पुरा पढ्नुहोस