कृषि खबर
सत्यवतीका उत्पादन अब बुटवल बजारमा
बुटवल , असार ।- गुल्मी जिल्लाको सत्यवती गाउँपालिकाको स्थानीय, रैनाथे उत्पादन अव बुटवलमा पाईने भएको छ । बुटवल कृषि उपज थोक बजार सञ्चालक समितिले स्थानीय उत्पादनलाई प्रर्वद्धन गर्नेगरी विशेष छुटमा उपलब्ध गराएको व्यवसायीक सटरमा...
पुरा पढ्नुहोसराष्ट्रिय धान दिवसमा बुटवलमा रोपाईं महोत्सव (फोटो फिचर)
बुटवल । राष्ट्रिय धान दिवसमाको अवसरमा बुटवल–१५ उजेलापुर ज्ञान ज्वोति टोलमा रोपाई गरिएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर १५ को आयोजना, बुटवल उपमहानगरपालिका, ज्ञान ज्वाति टोल विकास संस्था, वडा स्तरिय कृषक सञ्जाल को...
पुरा पढ्नुहोसनेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजनाका उप–आयोजनाको समीक्षा
बुटवल असार– नेपाल लाईभस्टक सेक्टर ईनोभेसन आयोजान परियोजान कार्यान्यन सहयोग एकाई बुटवलको आयोजनामा उप आयोजनाहरूको समीक्षा गोष्ठी गरिएको छ । बुटवलमा आयोजना गरिएको समिक्षा गोष्ठीमा बोल्दै नेपाल लाईभस्टक सेक्टर इनोभेसन आयोजना केन्द्रीय निर्देशक डा. उमेश दाहालले...
पुरा पढ्नुहोसब्रिडर हर्ड तथा मल्टीप्लायर हर्ड सम्बन्धी अन्तरक्रिया
बुटवल, असार । लुम्बिनी प्रदेशको कृषि तथा भुमि व्यवस्था मन्त्रालयको आयोजानमा ब्रीडर हर्ड तथा मल्टीप्लायर हर्ड सम्बन्धी कार्यशाला गोेष्ठी गरिएको छ । बुटवमा आयोजना गरिएको गोष्ठीलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशा कृषि सचिव याम नारायण देवकोटाले...
पुरा पढ्नुहोसमणिग्रामको लुम्बिनी कृषि उपज थोकबजारमा अबदेखि दैनिक हाटबजार
बुटवल, असार । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर–५ मा नीजि क्षेत्रबाट सञ्चालनमा ल्याएको देशकै नमुना थोक बजार मा अब दैनिक हाटबजार लाग्ने भएको छ । किसानले उत्पादन गरेका स्वदेशी बस्तुको विक्रि वितरण गर्ने गरी उत्पादन...
पुरा पढ्नुहोसकुखुरा व्यवसाय मञ्चको प्रेस संयोजकमा दाहाल
बुटवल, असार कुखुरा व्यवसाय मञ्च बाँकेको बैठकले प्रेस संयोजकमा खगेन्द्र दाहाललाइ नियुक्त गरेको छ । कृषि पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष समेत रहेका दाहाल विगत लामो समय देखि कृषि क्षेत्रमा निरनन्तर क्रियाशिल कृषि पत्रकार हुन...
पुरा पढ्नुहोस‘स्मार्ट कृषि गाउँ कार्यक्रमको निरन्तरता जरुरी’
बुटवल, असार । लुम्बिनी प्रदेशका कृषि तथा भुमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले सरकारले ल्याएको स्मार्ट कृषि गाउँ कार्यक्रम ५ बर्ष मा स्थानीय तह लाई हस्तान्तरण गरिएपनि यसको सदुपयोग हुुनुपर्ने बताएका छन् । सरकारले सबै पालिकामा...
पुरा पढ्नुहोसभ्याक्सिनेटर र फोकल पर्सनलाई खोप प्राविधिक तालिम
बुटवल असार – लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मनत्रालय लुम्बिनी प्रदेशका १२ जिल्लाका फोकल पर्सन र प्राविधिक गरी ६० जनालाइ प्रशिक्षण प्रदान गरेको छ । एक दिने उक्त कार्यक्रममा खोरेत रोग र खोरेत रोगविद्वको...
पुरा पढ्नुहोसकेरा किसान भन्छन्– ‘सरकारले हामीलाई हेरेन’
बुटवल असार । लुम्बिनी प्रदेशको कृषि विकास निर्देशनालयको आयोजनामा बालि विशेष९केरा बाली० सञ्जाल गठन तथा किसान संग अन्तरक्रिया कार्यक्रम गरेको छ । लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट केरा खेतीमा लागेका किसान तथा सञ्जालका सदस्यहरुको सहभागीता रहेको...
पुरा पढ्नुहोसमनकामना डेरीमा भेटिए पटक-पटक कुहिएका डेरीजन्य बस्तु
बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ९ तिनकुनेमा रहेको मनकामना डेरी उद्योग तथा मिष्ठान्न भण्डारमा अखाद्य तथा गुणस्तरहिन समाग्रीहरु फेला पारि नष्ट गरिएको छ। बिगतमा समेत कैफियत देखिएर पटक पटक कारवाही भोगेको मनकामना डेरी उद्योग...
पुरा पढ्नुहोस









