कृषि खबर
तिलोत्तमाका ५ हजार पशुमा लम्पी स्किनविरुद्धको खोप
बुटवल असोज – रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरभित्रका सबै गाई गोरुमा लम्पी स्किनविरुद्धको खोप लगाएको छ । तिलोत्तमाले गत साउन २१ गतेदेखि पशुमा लम्की स्किनविरुद्धको खोप लगाउन शुभारम्भ गरेको थियो । शुक्रबार पशु शाखा जानकीनगरमा...
पुरा पढ्नुहोसभेटेरिनरी अस्पताल रुपन्देहीको कार्यक्रम:आवश्यकता, माग र प्रतिफलमा आधारित
बुटवल, असोज । रुपन्देहीमा पशुपन्छी तथा मत्स्य क्षेत्रको विकासकालागि आठ करोड ८२ लाख बराबरको वार्षिक कार्यक्रम सार्वजनिक भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीले बिहिबार कार्यक्रम आयोजना गरि वार्षिक स्वीकृत कार्यक्रम...
पुरा पढ्नुहोसबुटवलको पशु बधशाला मुक्तिनाथ लाइभस्टक बैंकले चलाउने
बुटवल । बुटवलको आधुनिक पशु बधशाला सञ्चालनमा आउने भएको छ। बुटवल उपमहानगरपालिका र मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेडबीच यही असोजदेखि पशु बधशाला सञ्चालन गर्ने सम्झौता भएको हो। आइतबार बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी र मुक्तिनाथ लाइभस्टक...
पुरा पढ्नुहोसनेपाल लाइभस्टक इनोभेशन आयोजनाद्धारा लुम्बिनी दुग्ध वितरण आयोजनालाई २ करोड उपकरण सहित भवन
बुटवल() भदौ.- कृषि तथा पशुपन्छि बिकास मन्त्रालय अन्तर्गत नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना हरिहर भवन ललितपुरको अनुदान सहयोगमा दुग्ध विकास संस्थानलाई प्राप्त उपकरण तथा भवन लुम्बिनी दुग्ध बितरण आयोजना बुटवलमा हस्तान्तरण गरिएको छ । बुटवल...
पुरा पढ्नुहोसपशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयको कार्यक्रम सार्वजनिक
बुटवल ,भदौ- लुम्बिनी प्रदेशको कृषि तथा भुमि व्यवस्था मन्त्रालय अन्र्तगतको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयको आयोजनामा आर्थिक बर्ष २०८०/८१ को बजेट तथा कार्यक्रम सार्वजनिक गरिएको छ । बुटवलमा एक कार्यक्रमको आयोजना गरी निर्देशनालयका निमित्त...
पुरा पढ्नुहोसकिसानको उत्पादन बिक्रि ग्यारेन्टीगर्ने परियोजना कार्यान्वयन चरणमा
बुटवल, भदौ । नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना अन्र्तगत आर्थिक करिडोर कार्यालय बुटवलको आयोजानामा ‘आर्थिक करिडोर प्राविधिक तथा तथा संमन्वय समितिको बैठक तथा अन्तरक्रिया कार्यक्रम दाङ जिल्लाको...
पुरा पढ्नुहोसबस्याल बने कृषि निर्देशनालयका सर्बोत्कृष्ट कर्मचारी
बुटवल भदौ- कृषि विकास निर्देशनालय बुटवलका सर्बोत्कृष्ट कर्मचारी दयाराम बस्याल भएका छन् । निर्देशनालयले हरेक बर्ष प्रदान गर्ने सर्बोत्कृष्ट कर्मचारीको सम्मान बाट यो बर्ष अधिकृत स्तर छैठौ तहमा कार्यरत दायाराम बस्याललाई सम्मान गरेको हो...
पुरा पढ्नुहोसबुटवल कृषि उपज व्यवस्थापन समितिको १३ औ स्थापना दिवस
बुटवल भदौ –बुटवल कृषि उपज व्यवस्थापन समितिको स्थापनाको १३ औ बार्षिक उत्सव मनाएको छ । बुटवलमा एक कार्यक्रमको आयोजना गरी स्थापना दिवसमा मनाइएको हो । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवल–१५ कर्साघाट...
पुरा पढ्नुहोसकृषिमा संभावना बोकेको सियारी गाउँपालिका
परिचयः लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा रहेको सियारी गाउँपालिकामा जम्मा ७ वटा वडाहरु छन् । यी वडाहरु तत्कालीन चिल्हिया, मैनहिया, हर्नैया, दयानगर र पश्चिम अमवा गाविसहरुलाई समावेश गरी निर्माण गरिएको हो । पुर्वमा तिनाउँ नदी र...
पुरा पढ्नुहोसकृषि सहकारीको स्थापना दिवसमा बृक्ष हस्तान्तरण
बुटवल भदौ– रुपन्देहीको त्तिलोतमा नगरपालिकाको मणिग्राममा रहेको लुम्बिनी कृषि सहकारी संस्था लिमिटेडले,आफ्नो प्रथम स्थापना दिवस मनाएको छ । यस अवसरमा संसथाले लुम्बिनी कृषि उपज थोकबजार केन्द्र मणिग्रामलाई केही थान बृक्ष सहितको गमला हस्तान्त्रण गरेको...
पुरा पढ्नुहोस









