कृषि खबर

तीन दिने कृषि यान्त्रीकरण प्रदर्शनी सम्पन्न, ३० हजार गरे अवलोकन, ९ करोडको बुकिङ, ५५ लाखको प्रत्यक्ष कारोबार

 पोखरा । नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) ले आयोजना गरेको प्रथम प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनी सम्पन्न भएको छ । शुक्रवारदेखि तीन दिनसम्म चलेको मेलाको करिव ३० हजारले अवलोकन गरेका छन्। कृषि यान्त्रीकरणको अवलम्बन,...

पुरा पढ्नुहोस

बुटवल उद्योग बाणिज्य संघको कृषि समितिको सभापतीमा गुप्ता

बुटवल पुस – बुटवल उद्योग बाणिज्य संघको कृषि बस्तुगत समितिको सभापतीमा शम्भु कुमार गुप्ता चयन भएका छन् । बुटवल उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य मोहमद याकुवको अध्यक्षता, बाणिज्य उपाध्यक्ष सुरज भट्राईको संयोजकत्व र अध्यक्ष...

पुरा पढ्नुहोस

रुपन्देहीमा प्रतिबन्धित विषादी र सूचिकृत नभएका बीउ खुलेयाम विक्रि (भिडियो समेत)

बुटवल पुस- रुपन्देहीका अधिकांश एग्रोभेटहरुले सूचिकृत नभएका र प्रतिबन्धित विषादीहरु बीक्री गर्ने गरेको पाइएको छ । कृषि ज्ञान केन्द्र रुपन्देहीले गरेको अनुगमनमा लुम्बिनी सांस्कृतिक नगरपालिका, सैनामैना नगरपालिका र गैडहवा गाउँपालिकाका अधिकांश एग्रोभेट सेन्टरहरु अवैध...

पुरा पढ्नुहोस

स्मार्ट कृषि गाउँकार्यक्रको विषयमा अन्तरक्रिया

बुटवल, पुस– कृषि विकास निर्देशनालय आयोजानमा बुटवलमा स्मार्ट कृषि गाउँ कार्यक्रम विषयमा सरोकारवाला निकायका विचमा अन्तरक्रिया गरिएको छ । मंगलापुरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशको कृषि तथा भुमि व्यवस्था मन्त्रालयका खाद्य सुरक्षा तथा कृषि...

पुरा पढ्नुहोस

लुम्बिनी एक्स्पो २०८०:प्रोत्साहनका लागि उत्पादनमा आधारित अनुदान

बुटवल, पुस । सरोकारवाला निकायले नगद अनुदान भन्दा पनि किसानको उत्पादनमा आधारित रहेर अनुदानलाई वितरण गर्नुपर्नेमा जोड दिएका छन् । बुटवलमा जारी लुम्बिनी एक्स्पो २०८०को अवसरमा आयोजित कृषि विकासमा साझेदार संघ संस्थाहरु संगको अन्तरक्रिा गोष्ठीमा...

पुरा पढ्नुहोस

राष्ट्रिय दुग्ध विकास बोर्ड द्धारा बुटवलमा असल दुध उत्पादन सम्बन्धी तालिम प्रदान

बुटवलल, पुस । राष्ट्रिय दुग्ध विकास बोर्डको आयोजनामा लुम्बिनी प्रदेशका पशु किसान, दुग्ध उद्योगीहरुलाई समेटेर पाच दिने असल दुध उत्पादन तालिम प्रदान गरेको छ । तालिम समापन कार्यक्रममा बोल्दै बोर्डका अनुसन्धान अधिकृत अजय पोखरेलले...

पुरा पढ्नुहोस

पैचो पसल प्रालिको बार्षिकोत्सवमा रक्तदान र माटो परीक्षण शिविर

बुटवल । गुल्मीलाई केन्द्रबिन्दु बनाएर कृषि उत्पादनमा आधारित पैचो पसलले आफ्नो स्थापनाको नवौं वार्षिकउत्सव मनाएको छ । कृषि उत्पादन र बजारिकरणलाई मुख्य उद्देश्य मनाएको पैचोले बुटवलमा रक्तदान गर्नुका साथै गुल्मीको छत्रकोट १ हुँगामा निशुल्क...

पुरा पढ्नुहोस

लुम्बिनी एक्स्पो, २०८०,के कस्ता छन्,कृषिमा यन्त्र, उपकरण (भिडियो समाचार)

...

पुरा पढ्नुहोस

किन विग्रीयो पाल्पा र रुपन्देहीको माटो ?

बुटवल, १३ पुस । रूपन्देही र पाल्पा जिल्लाको माटोमा प्रांगारिक पदार्थको मात्रा ज्यादै न्यून भएको पाइएको छ । व्यवसायिक रूपमा खेती गर्दै आएका किसानहरूको माटोको नमुना परिक्षण गर्दा प्रांगारिक पदार्थको मात्रा ज्यादै न्यून भएको पाइएको हो । माटो तथा...

पुरा पढ्नुहोस

सरकारले तोक्यो गहुँको प्रतिक्विन्टल ३६ सय ५० रुपैयाँ समर्थन मूल्य

काठमाडौँ । सरकारले २०८०्०८१ का लागि गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ ।बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले गहुँको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल ३६ सय ५० निर्धारण गर्ने निर्णय...

पुरा पढ्नुहोस