कृषि खबर

गुल्मीको कफी खेतीमा गबारोको प्रकोप देखियो

गुल्मी । चिसो मौसम सुरु भएसँगैै गुल्मीमा कफीखेतीमा गवारोको प्रकोप देखिएको छ । गवारोका कारण किसानले लगाएका अधिकांश कफीका बोट मर्न थालेका छन् । चिसो मौसममा बढी मात्रामा तुसारो पर्ने र गवारो प्रकोप देखिने भएकाले...

पुरा पढ्नुहोस

पाल्पामाकृषि थोक बजार सञ्चालनमा आएपछि छिमिकी जिल्लाका किसानमा पनि खुसी

पाल्पा- तानसेन नगरपालिका–३, होलाङ्दीमा प्रविधियुक्त थोकबजार सञ्चालनमा आएपछि पाल्पाका साथै छिमेकी जिल्लाका किसानमा खुसीयाली छाएको छ । सदरमुकाम तानसेनमा तानसेन नगरपालिका–१३, बौघागुम्हास्थित मिलनसार कृषि उपज थोक बजार केन्द्र तथा तरकारी प्रशोधन मेसिन सञ्चालनमा ल्याएको...

पुरा पढ्नुहोस

‘पानामा’ रोग फैलन बाट जोगाउन सबैले भुमिका खेलौ’

भैरहवा । हाल पश्चिम नवलपरासीको प्रतापपुर तथा नेपालको अन्य क्षेत्रमा केरामा पानामा ९टीआर–४० रोग देखिएकाले यो रोग फैलिन नदिन सबैले आ–आफ्नो क्षेत्रबाट पहल गर्ने निर्णय गरिएको छ । क्वारेन्टाइन कार्यालय बेलहिया, भैरहवाले बुधबार आयोजना गरेको...

पुरा पढ्नुहोस

लुम्बिनी फलफुल तथा तरकारी थोक व्यवसायीको साधारण सभाः व्यवसायीहरु उत्पादनमा लाग्नुपर्नेमा जोड

बुटवल, पुस । लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी संघको १७ औ बार्षिक साधारण सभा बुटवलमा भएको छ । कार्यक्रममा बोल्दै नेपाल फलफुल तथा तरकारी महासंघका केन्द्रीय अध्यक्ष खोमराज अधिकारीले राज्यले किसान लगायत व्यवसायीहरुलाई हेर्ने...

पुरा पढ्नुहोस

तीन दिने कृषि यान्त्रीकरण प्रदर्शनी सम्पन्न, ३० हजार गरे अवलोकन, ९ करोडको बुकिङ, ५५ लाखको प्रत्यक्ष कारोबार

 पोखरा । नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) ले आयोजना गरेको प्रथम प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनी सम्पन्न भएको छ । शुक्रवारदेखि तीन दिनसम्म चलेको मेलाको करिव ३० हजारले अवलोकन गरेका छन्। कृषि यान्त्रीकरणको अवलम्बन,...

पुरा पढ्नुहोस

बुटवल उद्योग बाणिज्य संघको कृषि समितिको सभापतीमा गुप्ता

बुटवल पुस – बुटवल उद्योग बाणिज्य संघको कृषि बस्तुगत समितिको सभापतीमा शम्भु कुमार गुप्ता चयन भएका छन् । बुटवल उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य मोहमद याकुवको अध्यक्षता, बाणिज्य उपाध्यक्ष सुरज भट्राईको संयोजकत्व र अध्यक्ष...

पुरा पढ्नुहोस

रुपन्देहीमा प्रतिबन्धित विषादी र सूचिकृत नभएका बीउ खुलेयाम विक्रि (भिडियो समेत)

बुटवल पुस- रुपन्देहीका अधिकांश एग्रोभेटहरुले सूचिकृत नभएका र प्रतिबन्धित विषादीहरु बीक्री गर्ने गरेको पाइएको छ । कृषि ज्ञान केन्द्र रुपन्देहीले गरेको अनुगमनमा लुम्बिनी सांस्कृतिक नगरपालिका, सैनामैना नगरपालिका र गैडहवा गाउँपालिकाका अधिकांश एग्रोभेट सेन्टरहरु अवैध...

पुरा पढ्नुहोस

स्मार्ट कृषि गाउँकार्यक्रको विषयमा अन्तरक्रिया

बुटवल, पुस– कृषि विकास निर्देशनालय आयोजानमा बुटवलमा स्मार्ट कृषि गाउँ कार्यक्रम विषयमा सरोकारवाला निकायका विचमा अन्तरक्रिया गरिएको छ । मंगलापुरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशको कृषि तथा भुमि व्यवस्था मन्त्रालयका खाद्य सुरक्षा तथा कृषि...

पुरा पढ्नुहोस

लुम्बिनी एक्स्पो २०८०:प्रोत्साहनका लागि उत्पादनमा आधारित अनुदान

बुटवल, पुस । सरोकारवाला निकायले नगद अनुदान भन्दा पनि किसानको उत्पादनमा आधारित रहेर अनुदानलाई वितरण गर्नुपर्नेमा जोड दिएका छन् । बुटवलमा जारी लुम्बिनी एक्स्पो २०८०को अवसरमा आयोजित कृषि विकासमा साझेदार संघ संस्थाहरु संगको अन्तरक्रिा गोष्ठीमा...

पुरा पढ्नुहोस

राष्ट्रिय दुग्ध विकास बोर्ड द्धारा बुटवलमा असल दुध उत्पादन सम्बन्धी तालिम प्रदान

बुटवलल, पुस । राष्ट्रिय दुग्ध विकास बोर्डको आयोजनामा लुम्बिनी प्रदेशका पशु किसान, दुग्ध उद्योगीहरुलाई समेटेर पाच दिने असल दुध उत्पादन तालिम प्रदान गरेको छ । तालिम समापन कार्यक्रममा बोल्दै बोर्डका अनुसन्धान अधिकृत अजय पोखरेलले...

पुरा पढ्नुहोस