कृषि खबर
बुटवलमा सामुदायिक कुकुरको बन्ध्याकरण र रेविजविरुद्धको खोप
बुटवल–बुटवलमा सामुदायिक कुकुरको बन्ध्याकरण र रेविजविरुद्धको खोप लगाउन शुरु गरिएको छ। बुटवल उपमहानगरपालिकाभित्र सडकमा कुकुरहरुको संख्या वृद्धि नहोस् र रेबिज रोग फैलिन नदिन बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाउन थालिएको हो। शनिबारदेखि बुटवल उपमहानगरपालिकाको आयोजनामा...
पुरा पढ्नुहोससेवानिवृत्त कृषि अधिकृत बस्यालको विदाई
बुटवल, माघ । लुम्बिनी प्रदेश सरकार अन्र्तगत रहेको कृषि तथा भुमि व्यवस्था मन्त्रालय अन्र्तगतको कृषि विकास निर्देशनालय बुटवलद्धारा अनिवार्य सेवा अवकास प्राप्त कृषि अधिकृत दयाराम बस्यालको विदाई कार्यक्रम गरेको छ । बुटवलमा शुक्रबार एक...
पुरा पढ्नुहोस२१ बर्ष पछि भेटेरिनरी अस्पताल को आफ्नै लालपुर्जा
बुटवल, माघ । अर्घाखाँची जिल्लाको सन्धीखर्क नगरपालिकामा रहेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको २१ बर्ष पछि पुनः आफ्नै लालपुर्जा प्राप्त गरेको छ । साविक जिल्ला पशु सेवा कार्यालय रहेको यो कार्यालयको वि.स. २०५९ सालमा...
पुरा पढ्नुहोसडेरी एसोसिएसनले मनायो रजत जयन्ती
बुटवल, माघ ।नेपाल डेरी एसोसिएसनकोे रजत जयन्ती एवं वार्षिक साधारणसभा काठमाण्डौमा सम्पन्न भएको छ । कार्यक्रम नेपाल डेरी एसोसिएसनको रजत जयन्ती एवं वार्षिक साधारणसभा एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालको सभापतित्व एवं कृषि तथा पशुपंक्षी...
पुरा पढ्नुहोसआर्थिक करिडोर कार्यालय बुटवलद्वारा ‘उत्पादक संस्था र खरिदकर्ता विच अन्तरक्रिया’
बुटवल, माघ– ग्रामिण उद्यम तथा आर्थिक विकास आयोजना आर्थिक करिडोर कार्यालय बुटवल रुपन्देहीको आयोजनामा उत्पादक संस्था र खरिदकर्ता विच अन्तरक्रिया गोष्ठी गरेको छ । बुटवलमा लुम्बिनी प्रदेश अन्र्तगतका परियोजना लागू भएका जिल्लाका किसान तथा...
पुरा पढ्नुहोससैनामैनामा प्रांगारिक कृषि मल उत्पादन उद्योग स्थापना
बुटवल, पुस- लुम्बिनी कृषि तथा पशुपंक्षी विकास सहकारी संस्था सैनामैना ४ ले लखनपारामा प्रांगारिक मल उद्योग स्थापना गरेको छ । मल उद्योगको रुपन्देही जिल्लाका जिल्ला संमन्वय समिति प्रमुख उमाकान्त चपाईंले उद्घाटन गरे । कार्यक्रममा बोल्दै...
पुरा पढ्नुहोस१५ दिन भित्र बुटवल कृषि उपज केन्द्रको टेन्डर खुलाउन अखिल नेपाल किसान महासंघको अल्टीमेटम
बुटवल । विगत लामो समय देखि विना टेन्डर सञ्चालनमा रहेको बुटवलको थो बजार‘बुटवजल कृषि उपज थोक बजार’ लाई कानून सम्मत रुपमा टेन्डरमा लगाएर अन्य किसान तथा व्यवसायीहरुलाई पनि सहभागी गराउन माग सहित लुम्बिनी प्रदेशको...
पुरा पढ्नुहोसनवलपरासीमा पशु स्वाथ्य शिवर आयोजना
बुटवल । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय बुटवलको आयोजना तथा नेपाल भेटेरिनरी एशोसीयसन लुम्बिनी प्रदेशको सहकार्यमा नवलपरासी जिल्लाको रामग्राम नगरपालिका वडा नम्बर १५ सुक्रौलीमा स्वास्थ्य शिविर आयोजना गरिएको छ । शिविरमा ल्याइएका गाईभैसींमा पोषणसँगै...
पुरा पढ्नुहोसरुपन्देही डेरी व्यवसायी समितिको १५ औ साधारण सभाः ‘दुग्धजन्य पाद्धार्थको कोशेली घरको रुपमा बुटवललाई विकास गरौ’
बुटवल, पुस । रुपन्देही डेरी व्यवसायी समितिको १५ औ बार्षिक साधारण सभा बुटवलमा सम्पन्न भएको छ । साधारण सभामा बोल्दै बुटवल उपमहानगरापलिका उप प्रमुख सावित्रादेवी अर्यालले बुटवल क्षेत्र लाई दुग्धजन्य पादार्थको कोशेली लैजाने थलोको...
पुरा पढ्नुहोसस्मार्ट कृषि गाउँ मार्फत उद्यमशिलता प्रर्वद्धनमा जोड
बुटवल, पुस । प्रदेश सरकारले सुरुवात गरेको स्मार्ट कृषि गाउँको कार्यविधि अनुसार सहकारी, समुह वा समुदायमा हस्तानान्तरण गरेर पूर्णरुपमा कार्यान्वयन गर्नुपर्नेमा एक कार्यक्रममा जोड दिइएको छ । पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय बुटवलको आयोजानमा...
पुरा पढ्नुहोस