कृषि खबर
शुद्धोधन गाउँपालिकामा सामुदायिक कुकुर बन्ध्याकरण शिविर
बुटवल, चैत– रुपन्देहीको शुद्धोधन गाउँपालिकामा रहेका समुदायिक कुकुर बन्ध्याकरण शिविर सुरुवात भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भैरहवा र शुद्धोधन गाउँपालिका पशु सेवा शाखाको आयोजनामा शिविर सुरुवात गरिएको हो ।...
पुरा पढ्नुहोसरुपन्देही डेरी व्यवसायी समितिद्धारा गौशालामा सहयोग
बुटवल चैत । शिव नगर सामुदायिक वनमा रहेको नन्दनी गौशालाको लागि रुपन्देही डेरी व्यवसायी समितिले गौशालामा नै पहिलो सहयोगको शुरुआत गरेको छ । समितिका सचीव जीवलाल न्यौपानेको जन्म दिनको अवसरमा उक्त सहयोग प्रदानको शुरुआत गरिएको...
पुरा पढ्नुहोसबुटवलका मासुपसलमा व्यवसायीको मनपरी, सडेको गलेको मासु बिक्रि
बुटवल- बुटवलका केही मासुपसलमा मनपरी गरेको पाइएको छ। बुटवल उपमहानगरपालिकाले बुधबार नेपालगञ्ज रोड र इटाभट्टीका ११ मासु पसलमा गरिएको अनुगमनका क्रममा अधिकांशले सडेगलेको मासु बेचेको, सरसफाइमा ध्यान नदिएको, खशीबोका र कुखुराको मासु एकैठाउँमा स्टोरेज...
पुरा पढ्नुहोसअसिनापानीले नवलपरासीका किसानको गहुँबालीमा क्षती
परासी, चैत । नवलपरासीमा गएरातीको असिना सहितको वर्षाले अन्नबालीका ठुलो क्षति पुगेको छ । अधिकांश किसानको खेतमा पाक्न लागेको गहुँमा असिना पानीले क्षति पुर्याएको छ । गहुँ सहित तरकारीबाली, मसुरो, तोरी, मकैमा पनि वर्षाका कारण...
पुरा पढ्नुहोसमहिला किसान संघ लुम्बिनी प्रदेशको अध्यक्षमा आचार्य
बुटवल, महिला किसान संघ लुम्बिनी प्रदेशको प्रथम सम्मेलनबाट अध्यक्षमा शर्मिाला आचार्य चयन भएकी छिन् । बुटवलमा आयोजना भएको सम्मेलनबाट उपाध्यक्षमा खुमा गिरी रुपन्देही चियन भएकी छिन् ।यस्तै उपाध्यक्षमा अमृता शर्मा पौडेल बर्दिया चयन भएका...
पुरा पढ्नुहोसएकै दिन बुटवलका ४ सय छाडा चौपाया गौशालामा व्यवस्थापन
बुटवल, बुटवल उपमहानगरपालिकाले सडकका छाडा चौपाया व्यवस्थापन शुरु गरेको छ। शुक्रबार बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयको नेतृत्वमा बुटवलका विभिन्न चोकबाट छाडा चौपाया शिवनगरस्थित गौशालामा लगिएको हो। पहिलो चरणमा बुटवलका वडा नम्बर ३ देखि ११ सम्मका...
पुरा पढ्नुहोसमासु व्यवसायी संघ रुपन्देहीमा थापा निर्वाचित
बुटवल, ६चैत । मासु व्यवसायी संघ रुपन्देहीको १३ औ साधारणसभा तथा ७ औं अधिवेशन मंगलबार बुटवलमा सम्पन्न भएको छ । संघका अध्यक्ष चुरामणि घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयको प्रमुख...
पुरा पढ्नुहोसरुपन्देही व्यापार तरकारी तथा फलफूल बस्तुगत समिति गठन
बुटवल, चैत– रुपन्देहीव्यापार संघमा आवद्ध तरकारी तथाफलफूल एवं पुस्तकतथा स्टेशनरी व्यवसायीहरुको भेला संघको सचिवालयमा सम्पन्न भएको छ । तरकारी तथा फलफूलएवं पुस्तकतथा स्टेशनरी व्यवसायीहरुको बस्तुगत उपसमिति गठनका लागिभएको भेलाले पुरानो समितिपुर्नगठन गर्दै नेत्रप्रसादअधिकारी (विष्णु)को...
पुरा पढ्नुहोसयस्तो देखियो पाल्पाको तानसेन तिन्टीआँपमा सम्पन्न दोस्रो कृषि मेला प्रर्दशनी (फोटो फिचर)
बुटवल, चैत- “कृषि उत्पादन बढाऔं परनिर्भरताको अन्त गरौं” भन्ने मुल नाराका साथ दोस्रो कृषि मेला प्रर्दशनी २०८० तानसेन ९ तिन्टी आँपमा सम्पन्न भएको छ । मदनपोखरा संगम बहुउद्धेश्यिय सहकारी संस्थाको आयोजना तथा तानसेन नगरपालिका...
पुरा पढ्नुहोसदोस्रो कृषि मेला प्रर्दशनी तिन्टीआँपमा सम्पन्न
तानसेन “कृषि उत्पादन बढाऔं परनिर्भरताको अन्त गरौं” भन्ने मुल नाराका साथ दोस्रो कृषि मेला प्रर्दशनी २०८० तानसेन ९ तिन्टीअाँपमा सम्पन्न भएको छ । मदनपोखरा संगम बहुउद्धेश्यिय सहकारी संस्थाको आयोजना तथा तानसेन नगरपालिका वडा नं...
पुरा पढ्नुहोस