कृषि खबर
फोकसको तरबुजा ट्रिक: चाख्न फ्री, लैजाने पैसा तिरी
बुटवल, जेठ । अहिले बुटवलमा भारतिय तरबुजा र खर्बुजाको छ्याप्प छ्याप्ती छन् । कतिपय काँचोमा नै टिपेर विषादी प्रयोग गरी पकाएर ल्याइएका हुन भने कतिपय भने भारतबाट चोर बाटो भएर ल्याइएका हुन । यसरी भारतीय...
पुरा पढ्नुहोसखशीबोकाको भनेर बाख्रीको मासु बेच्ने पसललाई जरिवाना
बुटवल-बुटवल उपमहानगरपालिकाले २ वटा मासुपसललाई जरिवाना गरेको छ। शुक्रबार भएको अनुगमनका क्रममा खशीबोकाको भनेर बाख्रीको मासु बेच्ने गरेको र अनुमति नलिएको स्थानमा बध गर्ने गरेको भन्दै २ वटा मासुपसललाई १०-१० हजार रुपैयाँ जरिवाना गरेको...
पुरा पढ्नुहोसकिसान महासंघले बुझायो ‘ कृषि नीति’ ल्याउन माग सहितको ज्ञापन
बुटवल , जेठ- अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेश कमिटिले लुम्बिनी प्रदेश सरकारलाई कृषि नीति ल्याउन ४५ बुँदे माग सहितको ज्ञापनपत्र बुझाएको छ ।महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष महेन्द्र गिरी तथा पुर्व कृषि मन्त्री आरती...
पुरा पढ्नुहोसजैविक फोहोरबाट कम्पोस्ट मल बनाउने तालिम
बुटवल जेठ- रुपन्देहीको तिलोत्तमा नगरपालिकाले वडा नम्बर–१ का टोलबिकासका पदाधिकारीहरुलाई संस्था व्यवस्थापन तथा फोहोरबाट प्राङ्गारिक तथा जैविक मल बनाउने तालिम सुरु भएको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर १ छत्तिस मौजा सामुदायिक सिकाइ प्रणालिको...
पुरा पढ्नुहोसउखु प्रर्वद्धनको लागि किसानलाई अुभिमुखिकरण
बुटवल, बैशाख– उखु खेती प्रर्वद्धनको लागि किसानहरुको सीपमकुलक तथा आय अभिवृद्धि अभिुमखिकरण कार्यक्रम कपिलवस्तुको तौलिहवामा सम्पन्न भएको छ । नेपाल फार्मस एड्भाईरी काउन्सील प्रालिको संमन्वय र सहयोगमा द नेपाल डिष्टीलरीको आयोजानमा तालिम भएको हो...
पुरा पढ्नुहोसभण्डारीको उदाहरणीय कृषि कर्म ‘उत्पादन खोज्दै पुग्छन् उपभोक्ता’
बुटवल, तिलोत्तमा नगरपालिका वडा नम्बर ९ मण्डवारीका कृष्ण प्रसाद भण्डारी उमेरले १६ बर्ष लाग्दा घरबाट भागेर भारत गए । त्यहाँ उनले ५ देखि ६ बर्ष बिताएपछि पुनः भारतबाट नै दुबई गए । दुबईमा उनले ५ बर्ष...
पुरा पढ्नुहोसपशु स्वास्थ्य व्यवसायी परिषद्को अभिमुखीकरण
बुटवल – पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद, त्रिपुरेश्वर काठमाडौंको आयोजनामा दर्ता हुनेवाला पशु स्वास्थ्य पशु सेवा व्यवसायीहरूका लागि परिषद् सम्बन्धी अभिमुखीकरण गोष्ठि गरेको छ । बुटवलमा आयोजना गरिएको गोष्ठीमा बोल्दै लुम्बिनी प्रदेशका शहरी विकास...
पुरा पढ्नुहोसइस्माका खरियामा गोकर्णको कृषि कर्म
बुटवल, बैशाख । घाँसको खेती ? यो त आफै उम्रिन्छ । यसको पनि खेती गर्नुप¥र्छ ? भन्ने जो कोहीको पनि प्रश्न यस्तै रहन्छ । तर गुल्मी जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर–३ दर्लामचौर गहतेका २५ वर्षीय गोकर्ण नेपालीले त्यहि घाँसको व्यवसायिक...
पुरा पढ्नुहोसलुम्बिनीका कृषि मन्त्रीको ३ दिनमै राजीनामा
बुटवल, बैशाख । कृषि मन्त्रालयका जिम्मेबारी पाएका लुम्बिनी प्रदेशका पुर्व कृषि तथा भुमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले राजीनामा दिएका छन् । पूर्वसहमति अनुसार दुई मन्त्रालय नपाएको भन्दै जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको...
पुरा पढ्नुहोसबुटवलको पशु बधशाला सञ्चालनको अन्तिम तयारीमा
बुटवल, चैत । बुटवलमा सुविधा सम्पन्न पशुबधालाका लागि तत्कालीन नेपाल सरकार पशुपंक्षी विकास मन्त्रालय, बुटवल उपमहानरपालिकाको लगानीमा वि।सं। २०६५ सालमा भवन निर्माण सुरुवात भयो । तत्कालीन समयमा गोर्खा कन्स्ट्रक्सनले निर्माण गर्ने भनिएको बधशाला भवन निर्माण २०६६...
पुरा पढ्नुहोस