कृषि खबर

प्राविधिकलाई पशुपंक्षी तथा मत्स्य तथ्यांक अभिमुखिकरण

बुटवल जेठ– भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीको आयोजनामा स्थानीय तहमा प्राविधिकहरुसंग पशुपंक्षी तथा मत्स्य तथ्यांक सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रम शुभारम्भ कार्यक्रममा बोल्दै प्रदेशको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय बुटवलका...

पुरा पढ्नुहोस

बुटवलको पशु बधशाला सञ्चालनमा

बुटवल । बुटवलमा आधुनिक पशु बधशाला सञ्चालनमा आएको छ। बुटवल १० धागो कारखानानजिकै दुई बिघा ३ कठ्ठा क्षेत्रफलमा बनेको बधशालामा उपकरणहरु जडान गरी परीक्षण गरेपश्चात् बिहीबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हो। बधशालासँगै सुख्खानगर र...

पुरा पढ्नुहोस

उप–आयोजनाका अनुदानग्राहीबीच समिक्षा तथा सम्मान

बुटवल, जेठ  । नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रित आयोजना सहयोग इकाई, बुटवलले उप–आयोजनाका अनुदानग्राहीबीच समिक्षा तथा सम्मान कार्यक्रम बुधबार सम्पन्न गरेको छ । कार्यक्रममा पशुपंक्षी तथा मत्स्य विकास निर्देशलालयका निर्देशक डा.प्रवेश सिंह कुँवरले किसानहरुलाई...

पुरा पढ्नुहोस

गौशालामा लुम्बिनी फलफुल व्यवसायीको नियमित सहयोग

बुटवल जेठ– बुटवल उपमहानरपापालिका वडा नम्बर ७ शिवनगर सामुदायिक वनमा रहेको नन्दनी गोशालामा लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी समितिले सहयोग गरेको छ । आईतबार एक कार्यक्रमको आयोजना गरी गौशालामा सहयोग प्रदान गरिएको हो ।...

पुरा पढ्नुहोस

लुम्बिनी प्रदेशमा कृषि तथ्यांकलाई एकरुपता दिईदै

बुटवल, जेठ । लुम्बिनी प्रदेशमा सही तथ्यांक तयार गर्ने उद्देश्यका साथ कृषि तथ्यांक व्यवस्थापन गर्न लागिएको छ । निर्देशनालयले दुई वर्ष लगाएर तथ्यांकलाई एकरुपता दिएको छ ।किसान संख्या, बाली क्षेत्र, उत्पादन र उत्पादकत्व लगायतका...

पुरा पढ्नुहोस

 नेपालको घ्यू अव जापानमा निर्यात

 बिराटनगर , कोशी प्रदेशको राजधानी विराटनगरमा रहेको सूर्योदय मिल्क एण्ड बेभरेज इन्डष्ट्रिज प्रा.लि. ले उत्पादन गरिरहेको घ्यू जापान निर्यात गर्न शुरूवात भयो।  कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयको सहकार्यमा सूर्योदय मिल्क एण्ड...

पुरा पढ्नुहोस

डा. भुसालको संर्घष र सफलता पुस्तक बजारमा

बुटवल, जेठ :- नेपाल लाईभस्टक सेक्टर ईनोभेसन आयोजना आयोजना कार्यान्वयन कार्यालय बुटवलमा निमित्त प्रमुखको रुपमा रहेका डा. शिवलाल भुषालको पुस्तक संघर्ष र सफलता बजारमा आएको छ । पशुचिकित्सकको रुपमा रहेका भुषालले आफ्नो अध्यायनको बेला,...

पुरा पढ्नुहोस

प्रदेशको नीति तथा कार्यक्रममा टिमुरलाई जोड्ने प्रतिबद्धता

दाङ, जेठ । दाङको लमहीमा एकदिने टिमुर सम्मेलन सम्पन्न भएको छ । शनिबार लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था र वन तथा वातावरण मन्त्रालयको संयुक्त आयोजनामा टिमुर सम्मेलन भएको हो । सम्मेलनको उद्घाटन गर्दै लुम्बिनी...

पुरा पढ्नुहोस

गढवाका किसानलाई हेफरद्धारा ९ लाख बढिको यन्त्रउपकरण सहयोग

बुटवल, जेठ । दाङको गढवा गाउँपालिकाका ५५ जना किसानलाई कृषि सामाग्री वितरण गरिएको छ । व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएका ५५ जना किसानहरूले ९ लाख बराबरको कृषि सामाग्री पाएका हुन्। कृषकहरुलाई लाखौ मुल्य बराबरको...

पुरा पढ्नुहोस

पुर्व मेयरको कृषि मोह पाँच विघा क्षेत्रफलमा ‘कृषि कर्म’

बुटवल, रुपन्देहीको देवदह नगरपालिकाका निर्वतमान नगर प्रमुख हिरा बहादुर केसी कृषि प्रेमि नेताको रुपमा पहिचान स्थापित छ । वि.स. २०४७ साल देखि उनले देवदहमा शिवगंगा दुग्ध डेरी स्थापना गरी सञ्चालनमा ल्याएका छन् । डेरी व्यवसायी...

पुरा पढ्नुहोस