कृषि खबर
मुक्तिनाथ लाइभस्टक बैंक र कृषि बहुउद्देश्यीय सहकारी संस्थाहरूबिच खरिद सुनिश्चित सम्झौता
बुटवल,६ मंसिर । बुटवल स्थित पशु बधशाला सञ्चालनको जिम्मेवारी लिएको मुक्तिनाथ लाइभस्टक बैंक र विभिन्न कृषि तथा बहुउद्देश्यीय सहकारी संस्थाहरू खासीबोका खरिद सुनिश्चितता सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । बिहीबार बुटवल उपमहानगरपालिका वडा नं...
पुरा पढ्नुहोसविश्व मत्स्य दिवसमा स्थानीय जातका भुरा छाडीयो
बुटवल, मंसिर । विश्व मत्स्य दिवसको अवसरमा सैनामैना नगरपालिका वडा नम्बर ४ मा रेको लेडुवा तालमा स्थानीय जातका माछाका भुरा छाडीएको छ । आईतबार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीको आयोजनामा तालमा...
पुरा पढ्नुहोसगूणस्तरीय माछा उपभोगको लागि मत्स्य संरक्षण, प्रबर्द्धन तथा बजार व्यवस्थापन
रमेश जैसवाल, मत्स्य विकास अधिकृत, नेपाल सरकार अध्यक्ष, नेपाल फिसरीज टेक्निसियन एसोसिएसन (नेफ्टा) ……. माछा सजिलैसंग पचाउन सकिने र यसमा गूणस्तरीय प्राणी प्रोटिन, मिनरल, भिटामिन तथा मानव शरीरलाई आवश्यक Omega 3 unsaturated fatty acids र एमिनो एसिडहरु...
पुरा पढ्नुहोसपाल्पामा सुन्तला महाेत्सव आयोजना हुदै
पाल्पा, मङ्सिर: सुन्तलाको प्रचार गरी बजार प्रबद्र्धन गर्न पाल्पाका दुई पालिकाले महोत्सव गर्ने भएका छन् । पालिकाका अधिकांश किसानले उत्पादन गरेको सुन्तलाको प्रचार गरी बजार प्रबद्र्धन गर्न रिव्दीकोट र रैनादेवी छहरा गाउँपालिकाले सुन्तला महोत्सव गर्ने...
पुरा पढ्नुहोस“आलु र धान जोन सञ्चालन समन्वय समिति गठन
बुटवल, मंसिर- – प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइ, रूपन्देही अन्तर्गत रूपन्देहीमा सञ्चालन भएको आलु जोनको आलु जोन सञ्चालन समन्वय समिति तथा नवलपरासी पश्चिममा सञ्चालित धान जोनको धान जोन सञ्चालन समन्वय समिति गठन गरिएको...
पुरा पढ्नुहोससाहुबाबा कृषि सहकारीको साधारणा सभा ,अध्यक्षमा पुनः जोशी निर्वाचित
बुटवल, मंसिर- बुटवल उपमहानरपालिका वडा नम्बर १६ मा रहेको साहुबाबा कृषि सहकारी संस्थाको पाचौ साधारण सभा तथा दोस्रो निर्वाचन सम्पन्न भएको छ । शनिवार भएको साधारण सभा तथा निर्वाचन बाट अध्यमा पुनः सुर्दशनदेव जोशीको...
पुरा पढ्नुहोससिद्धार्थनगरद्धारा कृषकलाई उन्नत गहुको बीऊ बितरण
भैरहवा, कार्तिक । रुपन्देहीको सिद्धार्थनगर नगरपालीकाले कृषकहरुलाई उन्नत गहुको बिउ बितरण सुरु गरेको छ । नगरपालीकाले पचास प्रतिसत अनुदानमा कृषकलाई उन्नत गहुको बिउ बितरण सुरु गरेको हो । जात नखुलेका बिउ बिजक प्रयोगबाट हुने नोक्सानी...
पुरा पढ्नुहोसरुपन्देहीमा पहिलाेपटक कुखुरा पालक किसान संगठित
बुटवल, ११ कार्तिक रूपन्देही जिल्लामा कुकुरापाल किसानहरू संगठीत भएका छन । जिल्लामा अहिले सम्म व्यवसायिक कुखुरापालन गर्दै आएका किसानहरू संगठीत भएका थिएनन् । बुटवलमा पहिलो पटक भेला आयोजना गरी किसानहरू संगठीत भएका हुन । तामनगरमा जिल्ला समिति...
पुरा पढ्नुहोसबुटवलमा तिहारमा प्लाष्टिक माला बिक्रि गर्न नपाईने
बुटवल, कार्तिक । बुटवल उप-महानगरपालिकाले प्लास्टिकका माला बिक्रीमा प्रतिबन्ध लगाएको छ । उप महानगरपालिकाले तिहारमा प्लास्टिकका माला बेच्न नपाइने निर्णय गरेको हो । नगर प्रमुख खेलराज पाण्डेका अनुसार स्थानीय फूलको उपयोग बढाउन तथा प्लास्टिकजन्य फूल...
पुरा पढ्नुहोसरुपन्देहीका भ्याक्सीनेटरलाई अभिमुखिकरण
बुटवल कार्तिक । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीको आयोजानमा जिल्लामा क्रियाशिल भ्याक्सीनेटर(पशुखोपकर्ता)हरुलाई अभिमुखिकरण तालिम प्रदान गरेको छ । बुटवलमा आयोजना गरिएको कार्यक्रममा जिल्लाको स्थानीय तहमा कार्यरत, नीजीरुपमा ग्रामिण पशु स्वाथ्य कार्यकर्ताकोरुपमा...
पुरा पढ्नुहोस









